काठमाण्डौं।बर्षौ देखिको एउटा आयोजना गत हप्ता पुरा भएको छ।रा”ष्ट्रपतिले काठमाडौंमा मेलम्ची खानेपानी वितरणको औ”पारिक उद्घाटन गरेका दिन शुक्रबार, यो योजना पूरा हुनुमा जस लिने होडबाजी चलिरहेको छ।
कोही ओली सरकारको पालामा मेलम्चीको पानी आयो भनेर उफ्रिरहेका छन् त कोही कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको सपना पूरा भएको दाबी गरिरहेका छन्।

यसै मेलोमा राष्ट्रिय प्र”जातन्त्र पार्टी (राप्रपा) का एकजना अध्यक्ष कमल थापाले भने मे”लम्चीको पानी काठमाडौंमा ल्याउने परिकल्पनाराजा वीरेन्द्र को भएको दाबी गरेका छन्।मेलम्चीबाट पानी ल्याई काठमाडौंका जनताको घर घरमा पानी पुर्‍याउने आयोजना को परिकल्पना” राजा वीरेन्द्रको हो। पछि कि’सुनजीले मुखरित गर्नुभयो,’।

शुक्रबार साँझ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस प्रसंगमा राजा वीरेन्द्रको नाम उल्लेख गर्दा हीनताबोध गर्नु जरुरी छैन। कसैले चाहेर पनि नेपाली इतिहासबाट राजाको नाम र योगदान मेटाउन सक्दैनन्”यता पूर्व खाने पानी मन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयो जनाको सु”न्दरीजलस्थित खाने पानी प्रशोधन “केन्द्रको निरीक्षण तथा अवलोकन गरेकी छन् ।

मेलम्ची खानेपानी आयोजना विकास समितिको निमन्त्रण मा सुन्दरीजल पुगेकी उनले  प्रशोधन केन्द्रको अवलोकन गरेकी हुन् । सो अवसरमा उनले सञ्चारकर्मीसँग भनिन्, हाम्रो अथक मेहनत र योजनामुताबिक मेलम्ची आयोजना को कामले तीव्रता पाएको हो । उपत्यकावासीको मेलम्ची को पानी पिउने सपना अब करिब पूरा भएको छ ।”

मेलम्चीबाट सुरुङमार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौं उपत्यकामा वितरण गरिने छ । आयोजनाले मेलम्चीबाट आएको पानी शुक्रबारै उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठमाडौंका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।

आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्याङ्कमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढिलो हुन गएको थियो । इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइ ड्रोसँग ठेक्का सम्झौता भएको थियो ।अनलाईन मार्ग बाट।

यो पनि सर्वोच्च अदालतको फै’सल्लाले नेपका ब्यूतिए पछि प्रचण्ड पक्षमा रहेका माधव झलनाथ भिम रावल झाक्री भट्टराई सबै पुर्ववत अवस्थामा आए र पनि पार्टी अध्यक्षको कटाक्ष गर्न छाडेनन् “प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको ड’ण्डा चलाए पछि माधवकुमार नेपाल र उनी पक्षीय नेताहरु आ”क्रामक छन् ।

माधव र भिम रावललाई कारवाहि गरे पछि अब योगेश ओली तिर जाने संकेत देखिएको छ।र छ महिनाको लागि निलम्बन गरिएको छ।ओलीको यो कार्यलाई अधिकांश कार्यकर्ताले सञ्जालमा ठिक गरे भन्दै ओली अर्को जंग बहादुर भन्न समेत भ्याएका छन्। कार्यकर्ताले पहिले नै झाम्री लगायत नेपाल खनाल रावललाई कारवाहि गरिनु पर्छ भन्दै आएका थिए।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका छन्।पार्टीको सबै जिम्मे वारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।

नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभए को भन्दै ओलीले उनीहरू लाई निलम्बन गरेका छन्।पार्टी हितविपरीत गति विधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाए का हुन्। यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिने समेत।

उक्त ओलीले पत्रमा उल्लेख गरेका छन्।समेत उक्त ओली ले पत्रमा उल्लेख गरेका छन्।यद्यपी उनले स’च्चीने मौका लाई पार्टीको कम जोरी नठान्न समेत ओलीले चे’तावनी दिएका छन्। पार्टी विरुद्ध बोल्ने अनुचित गतिविधी गर्नेहरु लाई कारवाहिको माग हुदै आएको थियो।ओली निकट।

कार्यकर्ताले झाक्री योगेश अनि घनश्याम समेतलाई कार वाहिको माग गरेका थिए यद्यपी उनले सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्न समेत ओ’लीले चेतावनी दिए का छन्।यो पनि किन ओलीलाई जंगबहादुरको रुपमा हेर्न थाले कार्यकर्ताहरुले दोस्रो संविधान सभाबाट नेपालको संविधान जारी गर्ने।

मामलामा भारतले विभिन्न बहाना बनाइरहेका बेला नेपाल का सबै राजनीतिक पार्टीहरू।एकजुट भएर भारतले दिँदै आएको दबाबलाई बेवास्ता गरी सं”विधान जारी भयो ।त्यो बेला पनि तत्कालीन नेकपा एमालेका अध्यक्षको हैसियत मा केपी शर्मा ओलीको अडानले ठुलो भूमिका खेलेको थियो ।

नेपालमा संविधान स”भाबाट नेपालको संविधान जारी भ’इसके पछि भारतले अघोषित रूपमा २०७२ सालमा नेपाल प्रति नाकाबन्दी गरेपछि ।प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको डटेर सामना गर्ने निर्णय सम्पूर्ण नेपाली लाई एकजुट हुन आव्हान गरेका थिए ।भारतलाई नाका बन्दी नगर्न ।

विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि आफूहरूले नगरेको मधेशी राजनीतिक दलले नाकाबन्दी गराएका भनी नाकाबन्दीलाई निरन्तरता दिइयो तत्पश्चात् तत्कालिन सरकारका कार्यकारी केपि ओलीले चीनसँग व्यापारिक नाका खुला गर्ने ।बारेमा चिनिया सरकारसँग दुईपक्षिय वार्ता गरी अन्तत अन्तर्राष्ट्रिय पारवहन भारतीय भूमि मात्र प्रयोग हुँदै ।

आएकोमा चीनसँग सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता चीन सरकारसँग गरिएको थियो ।यसबाट नेपाल जुन रूपमा अन्तर्राष्ट्रिय पा’रवहनका लागि भारत निर्भर थियो त्यो अवस्था ऐतिहासिक रूपमा ब्रे’क भएको थियो।
नाकाबन्दीको समय देखिनै ओली शक्तिशाली हुदै र जनता को मन जिल्दै आएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News