काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहा दुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कार”वा’हीको तयारी गरेको छ । माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी,

“शहरी विकास मन्त्री प्रभु   साह र श्रम रोज”गार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो । पाँचै जना मन्त्रीहरुलाई यसअघि पार्टी स्प’ष्टिकरण सो’धेको थियो । तर, उनीहरु  ले त्यसको जवाफ पठाएका थि’एनन् ।

“‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको छ । त्यो पत्र उनीहरु लाई बुझाउन मात्रै बाँकी छ । सम्भवतः आजै उनीहरुलाई पठाइन्छ’, स्रोतले रातोपाटीलाई भन्यो ।

“थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री खान गएका थिए । माओ”वादीको नाममा निर्वाचित उनीहरु एमाले र माओवादी केन्द्र (फागुन २३ पछि )

“पूर्ववत् अवस्थामा फर्कि”एपछि उनीहरु भने सर”कारमै रहनुका साथै एमाले प्रवेश गरेका थिए । ५ मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन् । रातोपाटी।

“यो पनि,,ज’सपाले साथ दिने स’ङ्के’त नदेखाएपछि कां’ग्रेस र माओ’वादी केन्द्र अ’लमलमा

“काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा)ले साथ दि’ने स’ङ्केत नदे’खा’एपछि वै’क’ल्पिक सरकार बनाउने तयारीमा लागेका कांग्रेस र माओवादी केन्द्र अलमलमा परेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीलाई ह’टाएर नयाँ सरकार ब’नाउन कांग्रेस र माओवादी केन्द्रका नेताहरुले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई फका’उने प्रयास गरिर’हेका छन् ।

“तर ठाकुर र महतो ओली नेतृत्वको सरकारको वि’कल्प खोज्ने पक्ष’मा अझै देखिएका छैनन् ।जसपाभित्रै उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई भने पहिलेदेखि नै ओली  को विकल्प खो’ज्नुपर्ने पक्षमा छन् । गएको शुक्रवार बसे को कांग्रेस केन्द्रीय समिति बै’ठकले    प्रधानमन्त्री केपी ओलीको रा’जीनामा मा’ग गर्दै आफ्नै ने’तृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो ।

“कांग्रेसको नि’र्णय’पछि माओवादी केन्द्र पनि उत्सा’हित भएको थियो ।अस्ति कपिलवस्तुमा भएको का’र्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिटै वै’कल्पिक सर’कार बन्ने बता’उनुभएको थियो ।

“जसपासँग सहमति गरेर सरकारलाई दिएको स’मर्थन फिर्ता गर्ने माओवादी केन्द्रको तयारी छ । तर जसपाले साथ दिने स’ङ्’केत नदेखाएपछि माओवादी केन्द्र अ’ल म’लमा परेको छ । यही अलमलका कारण माओवादीले सरकारलाई दिएको स’मर्थन फिर्ता लिन सकेको छैन ।

“सरकार गठनका लागि आ’वश्यक पर्ने सांस’द को संख्या सु”निश्चितता नहुँदा कांग्रेस पनि अलमलमा छ । माओवादी केन्द्रले सरकारलाई दिएको स”मर्थन फि’र्ता लिएको अव स्थामा वै’कल्पिक सरकार गठन गर्न कांग्रेसलाई जसपाको साथ आ’वश्यक पर्छ ।

“प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेकामा दुई जना नि’लम्ब’नमा छन । माओवादी केन्द्रका ५३ र जसपाका ३३ सांसद छन् ।नेकपा एमाले का १ सय २१ सांसद छन् । राप्रपा, जनमोर्चा र नेमकिपाका एक-एक जना सांसद छन् ।

“कांग्रेसलाई गठबन्धनको सरकार बनाउन माओ वादी केन्द्र र जसपा दुवै पार्टीको साथ चाहिन्छ । जसपाभित्र सत्ता समीकरणका विषयमा एकमत नहुँदासम्म वै’कल्पि -क सरकार गठन हुने सम्भा’वना दे’खिँदैन ।

“माओवादीले सरकारलाई गरि’रहेको स’मर्थन फि’र्ता लि’एमा ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत सि’द्ध गर्नुपर्ने हुन्छ । जसपाको साथ नपाएमा र आफ्नै पार्टीको नेपाल-खनाल पक्षले मत नदिएमा ओलीले ब’हुमत गुमाउन सक्नुहुन्छ ।

“प्रधानमन्त्री केपी ओलीले यसबीचमा जसपालाई फुटाएर १७, १८ जना सांसदलाई आफूतिर ता”नेर बहुमत पुर्याउने प्र”यास गर्ने सम्भावना रहेको पनि विश्ले”षण गरिएको छ ।

“तर माओवादीले स’मर्थन फि’र्ता नलिने र जस’पाले कां’ग्रेस-माओवादीलाई साथ दिने नि’र्णय नगर्दासम्म  ओली सरकारले नै निरन्तरता पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News