
काठमाडौं,२४ चैत्र !नेकपा (एमाले) का नेता माधव कुमार नेपालले अ’ध्यक्ष केपी शर्मा ओलीले अझै के के गर्न बाँकी रहेको भन्दै त्यो हेर्न बाँकी नै रहेको टि’प्पणी गरेका छन् । आज (मंगलबार) आफ्नो प’क्षको बाग्मती प्र’देशस्तरीय भेलालाई स’म्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
उनले भने,‘मलाई नि’लम्बन गर्ने घो’षणा गर्नुभयो, भीम रावललाई निलम्बन गर्ने घो’षणा गर्नुभयो, अहिले त घन श्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गर्नुभयो, र ब्राकेटमा के लेखिएको छ भने तपाईहरु प्र’तिनिधिसभाको सदस्य हुनुहुन्छ, हाललाई हटाएको छैन, डरल थर्रथर्र काँप्छन् भनेको होला,
प्र’तिनिधिसभा त केपी ओलीले नचाहँदा नचाहँदैपनि सर्वो च्च अदालतले ब्यँुताईदिएकोले केही महिना सँगै बसेका छौं अब चुताव छिटो हुन्छ भनिएको छ, अब हेर्न धेरै बाँकी छ । सिँगो देश र जनताले हेरिरहेका छन् ।’ नेता नेपालले केपी ओलीको वितण्डलाई देश दुनियाँले हेरिरहेको पनि टि’प्पणी गरेका छन् !
यो पनि पढ्नु होस ! काठमाडौं, २४ चैत्र नेकपा माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद शिवकुमार मण्डल ले प्र’मुख प्र’तिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संसद्को दोस्रो ठूलो दलको नेता भएरपनि नयाँ सरकार बनाउनको लागि आवश्यक अ’ग्रसरता नलि एको गुनासो पोखेका छन् ।
देउवाको भूमिका प्रभावकारी नहुँदा नयाँ सरकार बनाउन को लागि अहिलेसम्म असर परेको उनको आरोप छ ! हजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् का’र्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । रिपोर्टर नेपाल