काठमाडौं। फेरि पनि उठ्यो गोकुल बास्कोटाको अडियो टे’प प्रकरणको विषय प्रमुख प्रतिपक्षी नेपाली कां”ग्रेसकी नेतृ डा.डिला संग्रौलाले सरकार र “भ्रष्टाचार एक अर्कामा परिपुरक भएको दाबी गरेकी छिन्।”उनले आज बसेको प्र”तिनिधिस भा को बैठकमा बोल्दै सरकारले को”रोना भाइरस विरुद्ध स्वास्थ्य सा”मग्री खरिदमा ओम्नी कम्प नीलाई।

ठेक्का दिएर ठूलो रकम भ्र’ष्टाचार गरेको उल्लेख गरिन्।सरकारको तर्फबाट निरन्तर  विशेषत केपी शर्मा ओलीले भ्र’ष्टचारको सु”न्यशहनशिलताको निकै डटेर लागेको चर्चा हुदै थियो। जब गो:’कुल अडियो प्रक’रणमा मुछिए तब विषय बिचैमा रोकियो। पूर्व सञ्चारमन्त्रीले, भन्नुभएको ७० करोडको, टेप पनि कहाँ पुग्यो थाहा छैन,।

यस्ता  भ्र,ष्टाचार का विषयमा सरकारले केही कारबाही गर्न सकेको छैन,’ डा.संग्रौलाले भनिन्।”यो पनि चितवन ।केहि दिन अगाडी दुई दशक पछि बल्ल मेलम्ची पानी आईपुग्यो  उत्घाटन भयो नेताहरु म’रिमेटर जस लिने हो’डबाजी चले को छ।तर त्रिशुलीको पुल भत्कियो अब कोहि जिम्मा लिन तयार छैन।त”नहुँको देवघाट र चि’तवनको ठि”मुरा जोड्न त्रिशुली नदी माथि बनिरहेको पुल भत्किएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले दिएको, जानकारी अनुसार पुलको ८० मिटर भाग भत्किएको हो २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको पिलरको काम सकि एको थियो ।इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा

भत्किएको कार्यालयका प्रमुख कृष्ण अधिकारीले जान कारी दिए ।उनका अनुसार साधारणतया २८ दिनमा पुल को ढलानका सपोर्ट निकाल्ने गरिन्छ उनले प्रिस्टेसि ङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भागसमेत भ,त्किए को छ ।”

पुलको एक खण्डमा ट्रसको काम भई हेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो ।सो ट्रसलाई लिफ्ट गर्दा ढ”लान ग’रिएको पुलमा ध,क्का दिँदा भत्किएको हुनसक्ने उनको अनुमान छ । यस बारेमा थप अनुसन्धान भैरहेको अधिका रीले बताए ।”

सोमवार पूर्वी नेपालमा गएको भू,कम्पको साधारण धक्का ले समेत असर गरेको हो कि भन्ने अनुमान गरिएको अधि कारीले बताए । भत्किएको पुलको भाग सफा गर्दा समय लाग्ने र वर्षा अघि पुलको यो खण्डको काम गर्न नसकिने उनले बताए । ‘एकातिर समय बर्वाद भयो,अर्कोतिर लागत बढ्यो, ठेकेदार त राम्रो नै हो,’कार्यालय प्रमुख अधिकारीले भने, ‘तर दु,र्भाग्य यस्तो भयो ।’”

कार्यालय प्रमुख अधिकारीले ठेकेदार कम्पनी राम्रो भएको बताए पनि स्थानीयले ठेकेदारले समयमा नै काम नसकेको भन्दै पटक पटक वि,रोध गर्दै आएका छन् सुरुमा १६ करो डको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पु¥याइएको छ । डिजा इन संशोधनमा १८ महिना, भू,कम्पमा ६ महिना र नाका बन्दीमा ३ महिना काम रोकिएको थियो ।

दुई पटकसम्म म्याद थप गरिएको पुलको सम्झौता अवधि पुस १३ गते सकिएको थियो । कोरोना भाइरसको सं,क्रम णलाई देखाउँदै फेरि म्याद थप गरिएको थियो ।”भरतपुर महानगर पालिका वडा नं. १ ठिमुरादेखि देवघाट गाउँ पालिका वडा नं. ५ को घिनटार ,जोड्न त्रिशुली नदीमाथि बन्दै गरेको पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो ।”

“ठेकेदारले समयमा नै पुलको काम नगरेपछि महालेखा परीक्षकको कार्यालयसमेत सडक डिभिजन कार्यालयसँग जवाफ माग गरेको थियो । निर्धारित समयमा काम नसके को, पटकपटक डिजाइन फेरेको र काम ढिलो हुँदा लागत रकम बढेको बारे महालेखा ले चासो व्यक्त” गरेको थियो २०७१ कात्तिक २० गते ठेक्का पनि सम्झौता भएको पुल २०७४ कात्तिक २० गते  भित्र बनाइसक्नुपर्ने थियो”

यो पनि काम पुरा भएको कामको जस लिन होडबाजी।काठमाण्डौं।बर्षौ देखिको एउटा आयोजना गत हप्ता पुरा भएको छ।रा”ष्ट्रपतिले काठमाडौंमा मेलम्ची खानेपानी वितरणको औ”पारिक उद्घाटन गरेका दिन शुक्रबार, यो योजना पूरा हुनुमा जस लिने होडबाजी चलिरहेको छ।
कोही ओली सरकारको पालामा मेलम्चीको पानी आयो भनेर उफ्रिरहेका छन् त कोही कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको सपना पूरा भएको दाबी गरिरहेका छन्।

यसै मेलोमा राष्ट्रिय प्र”जातन्त्र पार्टी (राप्रपा) का एकजना अध्यक्ष कमल थापाले भने मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पनाराजा वीरेन्द्र को भएको दाबी गरेका छन्।मेलम्चीबाट पानी ल्याई काठमाडौंका जनताको घर घरमा पानी पुर्‍याउने आयोजनाको परिकल्पना राजा वीरेन्द्रको हो। पछि कि’सुनजीले मुखरित गर्नुभयो,’।

शुक्रबार साँझ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस प्रसंगमा राजा वीरेन्द्रको नाम उल्लेख गर्दा हीनताबोध गर्नु जरुरी छैन।”कसैले चाहेर पनि ने’पाली इ’तिहास बाट  राजा को नाम र योगदान मेटाउन सक्दैनन्”यता पूर्व खाने पानी मन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयो जनाको सु”न्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरेकी छन् ।

मेलम्ची खानेपानी आयोजना विकास समितिको निमन्त्रण मा सुन्दरीजल पुगेकी उनले उक्त प्रशोधन केन्द्रको अवलो कन गरेकी हुन् । सो “अवसरमा उनले सञ्चारकर्मी सँग भनिन्,हाम्रो अथक मेहनत योजना मुताबिक मेलम्ची आयो जनाको कामले तीव्रता पाएको हो । उपत्यकावासी को मेलम्चीको पानी पिउने सपना अब करिब पूरा भएको छ ।”

मेलम्ची बाट सुरुङमार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्र मा प्रशोधन भइसके पछि काठमाडौं उपत्यकामा वितरण गरिने छ । आयोजनाले मेलम्चीबाट आएको पानी शुक्रबारै उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिन पछि काठमाडौंका घरघरमा मेलम्चीको पानी आउने आयो जनाले जनाएको छ ।आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्याङ्कमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो

मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढिलो हुन गएको थियो । इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो ।अनलाईन मार्ग बाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News