काठमाडौँ केहि दिन अगाडी कलाकार दिपाश्री र सरोज खनालको “सा’माजिक सञ्जाल फे’सबुक ह्याक भएको थियो। सा’इबर ब्युरोले दीपाश्री निरौला लगायत कलाकार हरूको “फेसबुक ह्याक गरेको आ’रोपमा एक ज’नालाई पक्राउ गरेको छ।प्रहरीले पर्सा ब’हुदजरमाई नगरपालिका।५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको छ।

“प्रहरी वरिष्ठ उपरीक्षक ए’सएसपी नविन्द अर्यालले जान कारी दिए।निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्या लयमा जाहेरी परेको थियो।सोही जाहेरीको आधारमा खटि एको प्र”हरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदा लत काठमाडौंको पक्राउ अनुमति पर्साबाट पक्राउ गरेको हो।उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको स’हयोगमा सो’मबार पक्राउ गरेको हो।

यो पनि।फेरि पनि उठ्यो गोकुल बास्कोटाको अडियो टे’प प्रकरणको विषय प्रमुख प्रतिपक्षी नेपाली कां”ग्रेसकी नेतृ डा.डिला संग्रौलाले सरकार र “भ्रष्टाचार एक अर्कामा परिपुरक भएको दाबी गरेकी छिन्।”उनले आज बसेको प्र”तिनिधिस भा को बैठकमा बोल्दै सरकारले को”रोना भाइरस विरुद्ध स्वास्थ्य सा”मग्री खरिदमा ।

ओम्नी कम्पनीलाई।ठेक्का दिएर ठूलो रक’म भ्र’ष्टाचार गरेको उल्लेख गरिन्।स”रकारको तर्फबाट पनि विशेषत केपी शर्मा ओलीले भ्र’ष्टचारको सन्यशहनशिलता को निकै डटेर लागेको चर्चा हुदै थियो। जब गो:’कुल अडियो प्रक’र णमा मुछिए तब विषय बिचैमा रोकियो। पुर्व सञ्चारमन्त्री ले,स्पष्टिकरण त दिए तर छानविनको खास अर्थ रहेन।

भन्नुभएको ७० करोडको, टेप पनि कहाँ पुग्यो थाहा छैन,।यस्ता  भ्र,ष्टाचार का विषय मा सरकारले केही कारबाही गर्न सकेको छैन डा.संग्रौलाले भनिन्।यो पनि चितवन ।केहि दिन अगाडी दुई दशक पछि बल्ल मेलम्ची पानी आईपुग्यो  उत्घाटन भयो नेताहरु म’रिमेटर जस लिने हो’डबाजी चले को छ।तर त्रिशुलीको पुल भत्कियो अब कोहि जिम्मा लिन तयार छैन।

त”नहुँको देवघाट र चि’तवनको ठि”मुरा जोड्न त्रिशुली नदी माथि बनिरहेको पुल भत्किएको छ ।सडक डिभिजन कार्यालय भरतपुरले दिएको, जानकारी अनुसार पुलको ८० मिटर भाग भ’त्किएको हो साथै २२०मिटर लामो अनि ८.५ मिटर चौडाइको पुलको पिलरको काम सकि एको थियो ।इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको

पुल ढलान गरेको २१ दिनको दिनमा भ”त्किएको कार्या लयका प्रमुख कृष्ण अधिकारीले जान कारी दिए ।उनका अनुसार साधारणतया २८ दिनमा पुल को ढलानका सपोर्ट निकाल्ने गरिन्छ। प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भाग समेत सब भत्किएको छ।

पुलको एक खण्डमा ट्रसको काम भई हेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो ।सो ट्रसलाई लिफ्ट गर्दा ढ”लान ग’रिएको पुलमा ध,क्का दिँदा भत्किएको हुनसक्ने उनको अनुमान छ । यस बारेमा थप अनुसन्धान भैरहेको अधिका रीले बताए ।”

सोमवार पूर्वी नेपालमा गएको भू,कम्पको साधारण धक्का ले समेत असर गरेको हो कि भन्ने अनुमान गरिएको अधि कारीले बताए । भत्किएको पुलको भाग सफा गर्दा समय लाग्ने र वर्षा अघि पुलको यो खण्डको काम गर्न नसकिने उनले बताए । ‘एकातिर समय बर्वाद भयो,अर्कोतिर लागत बढ्यो, ठेकेदार त राम्रो नै हो,’कार्यालय प्रमुख अधिकारीले भने, ‘तर दु,र्भाग्य यस्तो भयो ।’”

कार्यालय प्रमुख अधिकारीले ठेकेदार कम्पनी राम्रो भएको बताए पनि स्थानीयले ठेकेदारले समयमा नै काम नसकेको भन्दै पटक पटक वि,रोध गर्दै आएका छन् सुरुमा १६ करो डको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पु¥याइएको छ । डिजा इन संशोधनमा १८ महिना, भू,कम्पमा ६ महिना र नाका बन्दीमा ३ महिना काम रोकिएको थियो ।

दुई पटकसम्म म्याद थप गरिएको पुलको सम्झौता अवधि पुस १३ गते सकिएको थियो । कोरोना भाइरसको सं,क्रम णलाई देखाउँदै फेरि म्याद थप गरिएको थियो ।”भरतपुर महानगर पालिका वडा नं. १ ठिमुरादेखि देवघाट गाउँ पालिका वडा नं. ५ को घिनटार ,जोड्न त्रिशुली नदीमाथि बन्दै गरेको पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो ।”
“ठेकेदारले समयमा नै पुलको काम नगरेपछि महालेखा परीक्षकको कार्यालयसमेत सडक डिभिजन कार्यालयसँग जवाफ माग गरेको थियो । निर्धारित समयमा काम नसके को, पटकपटक डिजाइन फेरेको र काम ढिलो हुँदा लागत रकम बढेको बारे महालेखा ले चासो व्यक्त” गरेको थियो २०७१ कात्तिक २० गते ठेक्का पनि सम्झौता भएको पुल २०७४ कात्तिक २० गते  भित्र बनाइसक्नुपर्ने थियो”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News