काठमाडौं । सामाजिक संजालमा सदैव सकारात्मक पोष्टहरु पोष्ट्याई रहने र कुकर्मको बिरुद्व  आवाजहरु बुलन्द गर्दै आउने एक नेपाली चेली दिपा   सिम्खडाले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा जनस्त रबाट बन्दै गरेको गौतम बुद्व अन्तरास्ट्रिय क्रीकेट रंगशाला को बारेमा आफ्नो दरिलो मत व्यक्त गरेकी छिन् ।

“सकिन्छ सहयोग गरौं तर सत्कर्मको विरोध अनावश्यक नगरौं भन्ने भाव दिदै उनी लेख्छन् : “उदेक लागेर आउने कुरा चाहि रंगशाला चाहिन्छ भन्दै उफ्रिने पनि हामि जब रंगशाला बनाउन एक व्यक्ति अघि सर्यो उसको बिरोध गर्ने पनि हामि ? राज्यको काम , सरकारलाई गर्न दे अरे !

“ए आच्छा जि यो राज्य र सरकारको त कति मात्र तारिफ गर्नु नि आम्मामा । उता अमेरिका , सिंगापुर, चिन लगायत का देशहरु नेपाल जस्तो बन्नु पर्छ भनेर उदाहरण दिन्छन् रे नि त । कम्ता गरेको छ राज्य र सरकारले ।   मलाई एउटा कुरा बुझाई दिनुस् न धुर्मुसले कहि कतै कसैलाई भोकैनाङ्गै बसि, बच्चाको स्कुल फि नै काटेर,या अरु कुनैआतंककारि शैलिमा रंगशालालाई पैसा दि’नैपर्छ भनेर दबाब दियका छन् र ?

“छन् भने प्रमाण सहित देखाउनुस् त्यस पश्चात म नै धुर्मुस बिरुद्द कलम चलाउने छु होईन भने कति बिरोध मात्र गर्नु हुन्छ यार तपाईहरु , आमाकै गर्भमा बिरोध गर्न सिक्नु भयको थियो कि झै लाउच ?बिरोध गर्ने तपा’ईहरुलाई देश’मा अ’न्तराष्ट्रीय स्थरको रंगशाला बन्दा के घाटा हुन्छ ?

“तपाईहरुको के कति ढुब्छ बताई दिनुस् न देशलाई जोड्ने त संगीत र खेलले मात्रै हो , रिसाय पनि रिसाउनुस् तर देश को पहिचान नै थाहा नभएकाहरुले हो खेलकुद र खेलकुद मैदानको बिरोध गर्ने ! के रंगशाला बनाउन हजारौं हस्पिट लहरु भत्काईएका छन र?रंगशाला संग अस्पताल , स्कुल’ लाई दाज्ने ? दुइटै चिजको आ-आफ्नो महत्व छन् देशको लागि ।

“हुनत , जबसम्म कसैलाइ गालि वा बे’इज्जती गर्ने खाले कुरा लेखिदैन तबसम्म यहाँ तपाईलाई कस्ले मतलब गर्ने। हाम्रो मानसिकता नै यस्तो भएपछि कताबाट सकारात्मक कुरा भे’टिन्थ्यो संजालमा । बिरोधै मात्र गरेर बिकास हुन्छ भन्ने रोगको भ्याक्सिन कहिले बन्छ होला कुन्नि ?

“नेपालमा राम्रो काम गर्ने सबैले रूनु पर्ने रहेछ जस्तैः कुलमान,रबि, महा’वीर पुन ,धुर्मुस सुन्तली रूदै छन् । हास्ने त फटाहा,गुन्डा, ब’ल’त्कारी, भ्र’ष्ट , त’स्कर माफि’याहरू मात्र रहेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News