काठमाण्डौं।क”तिपय वास्ताविक घटनालाई गित संगित बाट ज’स्ताको तस्तै प्रस्तुत गर्दा निकै भावुक बनाउने दृष्य बन्दो रहेछ। एक म्यूजिक भिडियोमा शिल्पाले बिहे गरेकी छन् तर वास्ताविक जिवनमा नै उनले छबि ओझा सँग डिभोर्स गरेकी छन्। क’लाकारीता र पात्र कहिले संयोग भईदिन्छ।नायिकाको जिवन सँग मेल खाने भिडियो बनेको छ।

सुन्दरी नायिका शिल्पा पोखरेलको एक म्यूजिक भिडियो मा वि’बाह भएको छ । उनले आफ्ना प्रेमीसँग लगनगाँठो कसेकी छिन् । तर यो दृश्य शिल्पाको वास्तविक जीवनको नभई गायक भिम श्रेष्ठले हालै बजारमा ल्याए को नयाँ गीत ‘जाने बेला’ को दृश्य हो ।सार्वजनिक भिडियोमा गायक श्रेष्ठसँग प्रेममा रहेकी शिल्पाले उनलाई धो’का दिएर ।

अर्का पुरुषसँग लगनगाँठो कसेको बिछोडको दृश्यलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ गायक श्रेष्ठ र सुन्दरी गायिका मेलिना राईको स्वर रहेको गीत बजारमा आए लग त्तै राम्रो चर्चा पाएको निर्माण यूनिटले जनाएको छ ।चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त।

शैलीमा प्रस्तुत गरिएको ‘जानेबेला’ बोलको गीतमा राम अबिरल बिष्टका शब्द, राजन तिमिल्सिनाको संगीत शृजना रहेको छ । शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको गीतमा शिल्पा पोखरेल, गायक श्रेष्ठ, रश्मी भट्ट, बेनिश भण्डारीको अभिनय रहेको छ । जसमा फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको छ । भिडियो हेर्नुहोस

यो पनि रमेश प्रसाई र कल्पनाको बिहे हुने चर्चा टुङ्गिए सँगै अब प्रदिप रोका सँग लसपस भएको खु’लासा पछिल्लो स’मयमा निकै नै चिनिएको जोडी कल्पना दाहाल र प्रदिप रोका अहिले इन्द्रेणीमा धमाका मच्याई रहेका छन्। दोहोरि च्याम्पियन बिबाद पछि झनै चिनिएका प्रदिप रोका अहिले कल्पना संग दोहोरि मा भिडेका छन्।

दुबाई जनाले धेरै मिठो गीत गायर सबैलाई रमाइलो गराए का छन्। नेपाल टेलिभिजन द्धारा प्रशारण हुने नेपालकै पहिलो दोहोरी प्रतियो गीता सम्बन्धी टेलिभिजन सो पनि दोहोरी च्याम्पिएनको तेस्रो एपिसोड कल्पना दाहालले जितेकी छिन्।केही समय अगाडी देखि सुरु भएको दोहोरी च्याम्पिएनको शनिवार भएको प्रतियोगीतामा क’ल्पना दा’हाल समु’हले जीत हासिल गरेको हो ।

कल्पना दाहाल र प्रदिप रोक्का तथा लक्ष्मी बस्नेत र विक्रम बाबु विश्वकर्माबीच भएको प्रतियोगीतामा कल्पना दाहाल समुहले जीत हासिल गरेको हो ।हरेक ह’प्ताको श’निवार नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको दोहोरी च्याम्पियनको पहिलो ऐपिसोड जजका कारण विवादमा प’रेको थियो । कल्पना दाहाल लाई जज चन्द्र शर्माले विभिन्न अभिव्यक्ति दिए पछि विवादमा परेको थियो ।

शुरुको ऐपिसोडमा न’का’रात्मक कमेन्ट पाएको च्याम्पि यनका जजहरु अहिले भने सु’ध्रिएको प्रतिक्रिया दर्शक हरुले दिईरहेका छन् ।र अहिले च्याम्पियनले तेस्रो भाग प्र’शारण गरेको छ ।कल्पना रमेश प्रसाईले ईन्द्रेणीमा दोह्रोरी गाए पछि संसारभरका नेपालीहरुले उनिहरुलाई प्रिय जोडिको रुपमा हेरिएको थियो।तर रमेशले बिहे गरे पछि अब कल्पनाको नाम प्रदिप सँग जोडिन थालेको छ।यो स्वभाविक पनि हो।

यो पनि हेर्नुस् माथीको भिडियो अझै तल राखिएको छ।काठमाडौं “दर्शक श्रोताले सर्वाधिक मन पराएको कार्यक्रम लामो समयदेखि प्रतिक्षा गरेर बसेको सांगितिक रियालीटी सो आजबाट द हिमालय टेलिभिजनमा चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ प्रशारण भएको छ ।”हेर्नुहोस् भिडियो

भिडियो यो समचारको अन्तमा राखिएको छ कस्तो लाग्यो पहिलो एप्पीसोड हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला हिजो बेलुकी ८ बजेबाट यो शो प्रशारण भएको हो।शो प्रशारण हुनु अगाडि बिहिबार बेलुकी काठमाण्डौ मा यसको प्रिमि यर समेत आयोजना गरिएको थियो ।प्रिमियरमा शोका निर्णायकहरु निर्माताहरु साथै निर्देशक वि”ज्ञापनदाता उपस्थित थिए । हिजो बाट शोमा ब्लाइन्ड अडिसन प्रशारण भएको छ।”यो राउन्डमा कोचको कुर्सी घुमाउन सफल प्र’तिस्पर्धी कुनै एक कोचको साथमा अघिल्लो राउन्डमा प्रवेश गर्नेछन् । ‘

दि भ्वाइस अफ नेपाल’को सबैभन्दा रोमाञ्चक राउन्डको रुपमा ‘ब्लाइन्ड अडिसन’लाई लिइन्छ ।यो बर्ष शोको नि’र्णायकमा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र रहेको छन भने गायिका आस्था राउतको सट्टामा तृष्णा गुरुङ कोचको रुपमा छिन् ।

यो रियालीटी शोको लक्ष्मण पौडेल यो शोका निर्देशक हुन् । नेपालकै नम्बर १ गायन रि”यालिटी शोको रुपमा रहेको यो शोको अघिल्ला सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए निर्देशक लक्ष्मण पौडेलले दर्शक श्रोताको ईच्छा चाहनालाई बुझेर नै।

यो यति ठुलो रियालीटी शो नेपाल भित्र्याएका हुन। अहिले अन्य भेरै रियालीटी शो ले नेपालमा मार्केट लिईरहेको छ खैर पहिलो एप्पीसोड हेरेर प्रतिक्रिया दिनुहोस् भिडियो हेरेपछि प्रतिक्रिया सहित शेयर गर्न नभुल्नु होला हामी अन्य एप्पीसोडहरुको बारेमा पनि जानकारी दिदै रोचक विषयहरु ल्याई रहने छौ धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News