मेष  (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  प्र’यत्न  गर्दा  विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका  आफन्तहरू नजिकिन  सक्छन्  । मसलाजन्य  खानबाट  आज एकदमै सावधान  रहनु  होला ।  साथै,  भौतिक  साधनको  क्षतिले रुपैँया पैसाको हानि हुने देखिन्छ । अरूका  काममा  समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ  दिनेछन् ।  काममा  सोचे  जस्तै सफलता  मिल्नेछ । परिवारजनबाट  टाढिनुपर्ला । आफ्नै कमजोरीले  विवादमा  परिनेछ  भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ  सानातिना काम र घरेलु समस्या मा पनि अल्झनु पर्ने देखिन्छ ।

मिथुन  (का, की ,कू,घ,ङ,छ,के,को,हा) प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ उद्योग र  व्यापार मा विशेष फाइदाको योग छ भौतिक साधन जुट्नाले दिगो योजना  प्रारम्भ  हुन  सक्छ ।  साझेदारीमा  फाइदा  हुनेछ । मौकाको फाइदा उठाउन सकिएला  सवारी साधन चलाउँ दा सावधानी अपनाउनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  आज  तपाइले सोचेको काममा सफलता  प्राप्त हुने देखिन्छ । द्रब्य प्राप्तिको  पनि योग रहेको छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरि एका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्म  कर्म  र  सेवामूलक  कामबाट  प्र’तिष्ठा मिल्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  कृषि  तथा  पशुपालनमा फाइदा हुनेछ ।  पढाइ  र  सन्तानको  बारेमा  चिन्ता  बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि  हुन  सक्छ  । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा  रुचि  बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अप्ठ्यारो  काम  बन्नेछ । प्रेम र मित्रताको बन्धन  कसिने  सम्भावना  छ  । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाग्ने हरूलाई  विशेष  फाइदा  होला  । समयमा  होसियार  बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला ।

तुला   (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  शुभचिन्तकहरूले   साथ दिनेछन् । विभिन्न अवसर पाइनेछ । तर, आफ्नै  कमजोरी ले चिताएको काममा व्यवधान आउने देखिन्छ  । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने  समय छ । विद्यामा कमजोरी र लेनदेनमा  विवाद  होला ।  विगतका  समस्या बल्झिन सक्छन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी  वा  हितैसीजन ले आफ्ना कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथि का रूपमा सम्मान समेत पाइएला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मेहनतले धेरैको विश्वास जित्न  सकिनेछ  । अरूको  दबाबमा  परिए  पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता  बढ्नेछ  अस्व स्थताका  बाबजुद  कामको  दायित्व  बढ्नेछ ।  सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)आमा  को माध्यमबाट काम बनाउन सकिनेछ महत्वाकांक्षी योज ना गोप्य राख्नुहोला । धन जनको पनि बृद्दी हुने  देखिन्छ । समयमा होसियार बन्न नसक्दा  काममा  बाधा हुने  र खर्च बढ्ने देखिन्छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र  व्यावसायिक काम मा केही लगानी पछि फाइदा हुनेछ । आज नसोचेको  ठाँउ बाट धनको लाभ हुने देखिन्छ । साथै, ब्यापार  ब्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ भविष्यका लागि  विशेष का ममा जग बसाउने मौका छ ।

मीन  (दी, दू,थ,झ,ञ, दे, दो,चा,ची)  बोलीको  गलत   अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ ।विचारलाई तौले र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । ठूलो प्रयत्न  गर्दा  पनि  उप लब्धि  उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझाव लाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा  गर्ने  अव सर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News