काठमाडाैं– क’ञ्चनपु’रकी १३ वर्षीया कि’शो’री नि’र्म’ला प’न्तको ब’ला’त्का’र’पछि ह’त्या प्रकरणबारे प्रहरी  महानि रीक्षक   (आईजीपी)   शैलेश  थापा  क्षेत्रीलाई  सुदूरपश्चिम प्र’देश प्र’हरी कार्यालयका प्रमुख  नायब  महानिरीक्षक  डि आईजी)  उत्तमराज  सुवेदीले  ब्रि’फिङ  गरेका  छन्। सेयर

सोमबार डिआईजी सुवेदीले प्रहरी प्रधान कार्यालयमा आई जीपी क्षेत्रीसँग भेट गरेका थिए। लामो समयसम्म नि’र्म’ला ’को ह’त्या’रा पत्ता  लगाउन  अ’सफल  भएपछि  चौ’त’र्फी आ’लोचना  खे’प्दै  आएको प्रहरीले  नि’र्म’ला’को ह’त्या’रा पत्ता लगाएको दा’वी गरेको प्र’हरी  स्रोतका  अनुसार  आई जीपीसँगको भेटमा डिआईजी सुवेदीले  नि’र्म’ला  प्र’करण बारे ब्रि’फि’ङ गरेका छन्।                                                                                                                  सो क्षेत्रका पूर्वप्रहरीलाई समेत  हातमा  लिएर  अनुसन्धान लाई नयाँ शै’ली’बाट उठाएको आईजीपीलाई भनेका थिए। ‘भेटको क्रममा आईजीपीले एक हप्ताभित्र के’स  सु’ल्झाउ न नि’र्देशन  दिएका  छन्,’ प्रहरी  प्रधान  का’र्यालय स्रोतले जानकारी दियो।

आईजीपीको निर्देशनलगत्तै सुवेदीले नि’र्म’ला’को ह’त्या’रा लाई सार्वजनिक गर्नेछन्।नि’र्म’ला प्र’करणबारे अनुसन्धान को  सुरुदेखि  अ’न्त्य’ सम्मको  घ’टनाबारे  आईजीपीलाई ब्रि’फि’ङ  गरेका  थिए । नि’र्म’ला’को  ह’त्या’रा भनेर पु’ष्टि गर्ने आ’धा’र’हरु अनुसन्धानको क्र’ममा क’सरी खुल्यो?

ब’ला’त्का’र’पछि  ह’त्या गर्नुको कारणबारे सबै कुरा आ’ई जीपीलाई सु’नाएका थिए। भेटका क्र’ममा सुवेदीले बै’तडी की  १७  वर्षीया  कि’शो’री  भा’गर’थी  भ’ट्ट’को घ’टनाको सफल अ’नुसन्धान बारेमा पनि आईजी क्षेत्रीलाई ब्रि’फि’ङ ग’रेको ज’नाइएको छ ।प्र’हरी  स्रोतकाअनुसार  अझै  पनि ह’त्या’रा’को आ’रोपी व्यक्ति प’क्राउ भने परेका छैनन् ।

आईजीपीको निर्देशनपछि ह’त्या’रा’लाई प’क्राउ गरेर सार्व जनिक  गर्ने  सुदूरपश्चिम  प्र’देश  प्र’हरी का’र्यालयका  एक प्र’हरी अधिकारीले भने। ह’त्या’रा  प्रहरीको  क’डा  नि’गरा नीमा रहेको बताइएको छ। लामो समयपछि नि’र्म’ला प्र’क रणमा सफलता मिलेको दा’बी गरेको सुदूरप’श्चिम प्र’हरीले अनुसन्धानका क्र’ममा पूर्व प्रहरीहरूको पनि  सहयोग लिए को स्रोतको दा’बी छ

डिआईजी सुवेदीले सो क्षेत्रका पू’र्वप्रहरीलाई  समेत हातमा लिएर अनुसन्धानलाई नयाँ शै’लीबाट  उठाएका थिए। स्था नीयसँगै लामो  समय  घु’लमिल  गरेका  प्र’हरीले  ह’त्या’रा पत्ता  लगाएको  र  छिट्टै  सा’र्वजनिक गर्ने तयारीमा सुदूरप श्चिम प्र’देश प्र’हरी छ। ‘नि’र्म’ला प’न्त  ह’त्या’का  अ’भियु क्त पत्ता लागेको र छि’ट्टै सार्वजनिक गर्ने  तयारी भइरहेको छ,’ अनुसन्धानमा सं’लग्न एक प्र’हरी अधिकारीले भने।

सरकार र प्रहरी सं’गठनलाई टा’उको दु’खाईको बिषय बने को थियो – नि’र्म’ला प्र’करण । केही प्र’हरीलाई अ’भियुक्त बस्न स’क्ने स’म्भावित ठाँउको प’हिचान गरी विभिन्न भे’ष मा प’रिचालन गरिएको थियो। त्यहाँका लागि सादा पो’शा कका प्र’हरी लामो समयदेखि स्था’नीयसँग  घु’लमि’ल  गरे का थिए। नि’र्म’ला’को गत १० साउन २०७५ मा घ’रन जि कैको उ’खुबा’रीमा श’व फेला परेको थियो। आजको सं’देश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News