काठमाण्डौ। लो”कतन्त्रमा जनता स’र्वसक्तिमान हुन्छ अब यो देशका जनताले राणा शासन देखि शाहि शासन को राम्ररी सामना गरेर भोगेर यहाँ सम्म आईपुगे। अब कुन शासन सुरु भए पछि यो देशको जनताले सुख समृद्धि र सु- शासनको अनु भुती गर्न पाउलान्। जुन राणाको समयमा पनि कुनै शासन ले फरक नपरेका जनता।

आज पनि छन् र जो लोकतन्त्रमा पनि आवाज बुलन्द गर्न सक्दैनन्।जसरी राणाहरु विरु’द्ध उठे उसरी राजा विरुद्ध पनि ज’न सागर उर्लियो र अन्तमा लोकतन्त्रको स्थापना भयो फेरि पनि उहि शासन शैली उहि प्रवृति लाद्ने हो भने अब य‍ो देशको जनतालाई कुन शासन सत्ता सुरु भए पछि

आधार भूत गाँस बासँ कपास शिक्षास्वास्थ्य रोजगार जस्ता पक्षको भरपुर सदुपयोग गर्न पाउलान?के यो देशका दुई चार जना नेता प्रचण्ड देउवा ओली र तिनका आसेपासे खुसि हुदैमा आम जनता खुसि भएको मान्न सकिन्छ? समृद्धिको सुगा रटाई रटेर यो देश कहिले समृद्ध हुन्छ। ( ट्रान्पेरेन्सी ईन्टरनेसनलको) अनुसार।

कसरी भ्र”ष्ट मुलुकमा पर्यो जहाँ भ्रष्टचार शुन्यशहनसिलता को ढोङ बजाईएको छ उहि देश भ्रष्टको मुलुकमा कसरी पर्यो।यो देशको राणाहरुको ईतिहास पढ्दा अझैपनि ज्यान जिरिङ्ग गर्छ। उनिहरुले जनतालाई गरेको ब्यवहार र शासन को शैली निकै भयावह नै रहेछ भन्ने ई”तिहासको पनाहरु ले बताउछ।

तर कम्तिमा रा”णाहरुहरु पनि देशको वि’कास समृद्धि र आफ्नै लागि भए पनि गरेका थिए। अहिले पनि जनतालाई उसै गरि राखेको छैन र? देशको ऋणको भारी बोकाएर जनतालाई यहाँ भ’न्दा के पेल्नु पर्यो? विद्यालयमा जनता को छोरा छोरी पढ्न नपाउने भए पनि आफ्ना छोरा छोरी को लागि भए पनि बनाएका थिए।

तर अहिले कुनै विकासको परियोजना पुरा हुदा जस लिने होडबाजी चल्छ। तर कुनै समस्या ठेगेदारले बनाएको पुल भत्कियो भने कोहि जिम्मेवार लिन मान्दैनन् एकले अर्को लाई देखाउने झारो टार्ने बाहेक अरु केहि गर्दैनन् शैलेन्द्र सिंखडाको अनुसार यो देशमा नाली त्यति गन्हाउदैन जति नेताहरु गन्हाएका छन्।

नेता त नाली भन्दा दुर्गन्धित भए नैतिक हिन बने जनता कहिले सुध्रने कहिले आम स्वतन्त्र नागरिक बन्ने र आफ्ना नेताहरुको दोष लाई गल्तिलाई बेठिक भन्ने र सक्षम नेतृत्व चयन गर्नमा सहयोग पुर्याउने अब सोच्ने बेला आएन र अझै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News