काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरी’शंकर चौधरीले प्र’चण्डले स्वार्थ नमिल्दा   कम्युनिस्ट एकता फुटाएको आ’रोप लगाएका छन्। उनले प्र’चण्डलाई स्वार्थको राजनीति छोड्न समेत भनेका छन् ।‘प्रचण्डले नै एमालेसँग पार्टी एकता गरेको उ”ल्लेख गर्दै अहिले स्वार्थ नमिल्दा ए’कता फुटा’एको तर्क गरे ।

“नेकपा एमालेसँगको एकता जोगाउन आफूहरु मन्त्री पद मा रहेको बताउँदै सांसद पद खोस्नु जनमतको   अपमान भएको तर्क गरे ।नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धम”लासँग कुरा गर्दै मन्त्री चौधरीले भने,ु प्रचण्ड जीले पार्टी एकता गर्न हुने, स्वार्थ नमिलेपछि एक ता टोड्नु, त्यो उहाँहरुको कमजोरी हो, हाम्रो के गल्ति छ पद नै खोस्नुपर्ने ।’

“मन्त्री चौधरीले माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता पनि नलिने अनि सरकार मा भएका मन्त्री हरुलाई मात्रै का”रबा’ही गर्नु विधान वि’परीत रहेको तर्क गरे ।

यो पनि,,ओलीलाई, एमाले, एकीकृत नबनाई ,सुखै छैन : योगेश भट्टराई (भिडियो सहित)काठमाडौं:-भनिरहनै परेन, योगेश भट्टराई नेकपा एमालेका प्रभा”वशाली  नेता हुन् । वि.सं. २०४० को सेरोफेरोदेखि उनी   तत्कालीन नेकपा माले हुँदै एमालेमा निरन्तर सक्रिय छन्। एमालेभित्र अध्य क्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ   नेताहरू माधव कुमार नेपाल–झलनाथ खनाल समूहको   ‘शीत”युद्ध’ मा भट्टराई अछुतो रहने कुरै भएन ।

“उनी नेपाल–खनाल समूहको एक हस्तीका रुपमा आफ्नो पक्षलाई बलशाली बनाउन अहोरात्र परिचालित भइरहेका छन्।आफ्नो समूहको संगठन विस्तारमा सक्रिय   भट्टराई सँग नेपालवाचका माधव बस्नेत र शालिक भट्टले भिडियो संवाद गरेका छन्।

“संवादका क्रममा भट्टराईले अहिले नेपालका सम्पूर्ण वाम पन्थीहरूबीच एकता आवश्यक रहेको औंल्याए। पछिल्लो समय फुटको स्थितिमा पुगेको नेकपा एमाले एक हुनुपर्ने बताउँदै उनले भने, ‘नेकपा एमाले एक नभई सुखै छैन । यो पार्टी फुट्ने गतिविधि ओलीले गर्न पाउनुहुन्न ।

“यदि त्यसो गरेमा उहाँ इतिहासमा कम्युनिष्ट आन्दोलन  को सबैभन्दा खराब पात्र भनेर चिनिनुहुन्छ।’शीर्ष नेतृत्व कमजोर, धरातल र व्यक्त्तिगत स्वार्थसिद्धमा लागेकाले अहिलेको स्थिति सृजना भएको उनको भनाइ छ । ‘

“केपी ओली, प्रचण्ड, माधव नेपाल लगायतका नेताहरू व्यक्तिगत दाउपेचमा उत्रनुभयो,’ भट्ट राईले भने, ‘जसले गर्दा पार्टीभित्र विकराल समस्याहरू देखिँदै गए।’

भिडियोमा हेर्नुहोस भट्टराईसँगको विस्तृत संवाद”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News