कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामा जिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन्।

“राजीनामा दिएलगत्तै नेकपा एमालेको संसदीय दलको बैठकमा तीनै जना मन्त्री सहभागी भएका थिए । राजीना -मा दिएपछि उनीहरु गाडी छोडेर हिडेर संसदीय दलको बैठकमा सहभागि भएका थिए । राजीनामा   बुझाएपछि उनीहरूले मन्त्रीका है’सियतले पाएको सेवा सुविधा पनि त्यागेका छन् ।

“एमालेका तीन जना मन्त्रीहरुले रा”जीनामा दि”एसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ ।कर्णाली प्रदेशसभामा ४० जना सांसदमध्ये माओवादी केन्द्रले सांसद धर्म’राज रेग्मीलाई का’रबा’ही गरेको पत्र संसद्मा बु’झाएपछि हाल प्रदेशसभामा ३९ जना सांसद छन् ।

“यीमध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

यो पनि,,प्रम ओलीको योगदान अझै यो मुलुकलाई चाहिन्छ, ओलि नेल्सन मन्डेला जस्तै नेता हो : सांसद सिलवाल”नेकपा सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीको योगदान अझै यो मुलुकलाई चाहिन्छ भन्नु भएको छ । आज शुक्रबार प्रति निधि सभा बैठकमा बोल्दै सिलवालले उ”क्त कुरा बताउनु भएको हो ।

“सिलवालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र अ’फ्रिकी नेता ने’ल्सन मन्डेलामा समानता रहेको व’ताउदै विश्वको ईतिहास हेर्ने हो भने अस्वेत नेता नेल्सन मण्डेला र प्रधानमन्त्री ओलीले राजनीतिक जीवनमा लामो समय जेल जीवन बिताएकोले दुवै नेतामा समानता रहेको उ’ल्लेख गर्नुभयो ।

“सिलवालले त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको घटनाले नेपाल को औषधी विज्ञानको भरोसा र प्रतिष्ठालाई अन्तर्रा्ष्ट्रिस्तरसम्मै चिनाउन सहयोग गरेको पनि बताउनु भयो ।***भिडियो सामाग्री हेर्न यश लिङ्कमा क्लिक गर्नुस***

‘यो पनि,,जव संसदमै उठ्यो, ‘राजतन्त्र चाहियो’ भन्ने    माग तब गणतन्त्रका पक्षधाररु चकित (भिडियो सहित)” काठमाडौ । प्रतिनिधि सभाको बैठकमा फेरि राजसंस्था ल्याउने कुरो उठेको छ । उक्त कुरा सुनेपछि संघीय ग’णत न्त्र नेपाल पक्ष’धर सां’सदहरु भने   छ’क्क प”रेका छन् । यस्तो सवाल उठाउने भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देन हुन् । उनले राजसंस्था लाई न’स’मेट्ने हो भने देशमा अ’स्थीरता कायम रहने बताएका छन् ।

“सांसद लिङ्देनले राजसंस्थालाई अभिभावक मानेर समेट्दा मात्र नेपालको हित हुने उनले बताए । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद   लिङ्देनले अहिलेको शासन प्रणाली नै विफल भएको दा’बी   गरे । उनले थप कुरा गर्दै अगाडि भने, ‘अब नयाँ ढङ्गले   सह  मति गर्न आ’वश्यक छ। त्यस्मा राजसंस्था पनि अट्नु पर्छ।

“जहाँ जाने भनेर हिँडेको बाटो त्यहाँ नपुगिएका ले अब गन्तव्यमा पुग्ने बाटो राजसंस्थासहितको व्यवस्था मात्र भएको उनले बताए । उनले भने, ‘हामीले पहिला नै भने  को हो । त्यतिबेला हाम्रो स्वर सानो भयो, संख्या सानो भयो ।’

“अहिले मुलुकमा देखिएको अस्थिरता, अनिश्चय कुनै एक व्यक्ति वा एउटा पार्टीको मात्र असफलता नरहेको उनले बताए । हामीले अपनाएको प्रणाली नै अ”सफल भएको उनको भनाइ थियो ।

“अहिलेकै व्यवस्था, अहिलेकै अवस्थामा सरकार परिव र्तन वा नयाँ निर्वाचन, जुन बाटो अवलम्बन गरे पनि यो अस्थिरता अन्त्य गर्न नसकिने उनले प्रस्ट पारे । मुलुकले अहिलेको अस्थिरताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने बेला आएको लिङ्देनले बताए ।

“प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि   एक टेलिभिजन अन्तरवार्तामा राजेन्द्रलाई झापा बाट निर्वाचित गराउन आफ्नो साथ र सहयोग रहेको     बताएका थिए । यस्तै अर्की सांसद पूर्णा कुमारी सुवेदीले बाँकेको नरैनापुर मा वर्षेनी हुने आगलागीको दिर्घ’कालिन समाधानका लागि सरकारको ध्या’नाकर्षण गराएकी छन् ।

“बाँकेको दुर्गम गाउँका रुपमा चिनिने नरैनापुरमा वर्षेनी आगलागीका घ`ट’ना हुने गरेका छन् । जसवाट करोडौं  को क्षती स्थानियले भोग्नु परेको छ । बाँकेको स्थानिय बासीन्दा समेत रहेकी सांसद सु”वेदीले वर्षेनी आफ्ना जनताले भाग्नुपर्ने यस्तो समस्याको दिर्घकालिन समाधा नका लागि केन्द्रिय सरकारले पहल गर्नुपर्ने माग समेत गरेकी छन् ।

हेर्नुस भिडियो सामाग्रीमा पूरा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News