काठमाडौ : कुलमानलाई नियुक्ति नगरि के पि ओली भोट माग्न आए,लखेट्ने चेताव’नी जनता ले दिन थाले   को छ, पटकपटक बिजुली जाने र गर्मि सुरुवात भएपछि जनतामा आ’क्रोस देखा पर्न थालेको छ । राम्रो काम गर्दा गर्दै पनि कुलमा नलाई प्राधि’करण बाट ह”टाए पछि जन तामा नि”राशा छाएको छ,

“कुलमानलाई हटाएर हितेन्द्र शाक्यलाई प्राधि’क रणमा नियुक्ति गरेपछि पटकपटक बिजुली जाने गरिरहेको छ,र प्रा”धि’करण प्रमुख शाक्यले खोलामा पानी नभएको कार णले बिजुली जाने आउने भएको बताएको छन  ,कुलमान हुदा खोलामा पानी कम नहुने,२४ घण्टा बिजुली आउने तर कुलमानलाइ हटाए संगै पानी स्वात्त सुक्ने कस्तो खोला हो भनेर सर्वसाधारणले प्रश्नको वर्षा गर्न थालेका छन,

“रिपोर्टिङको क्रममा विभिन्न ठाउँमा जाँदै गर्दा हामीले सर्वसाधारणलाई प्रश्न गरेको थियो , प्रश्न    गर्ने क्रममा   झापा दमकका रामप्रसाद भन्छन् , अब भोट माग्न आए लखे’ट्छौ,हामीले पटक पटक प्र”धानमन्त्री  बनाए पनि प्रधानमन्त्रीले जनताको गुनासो नसुनेपछि हामीलाई किन चाहियो प्रधानमन्त्री ?

“उनी प्रश्न गर्छन् ,नेताहरू एसि भएको घरमा बसेर जनता लाई सास्ती दिने? त्यस्तै मोरङबाट साबित्रा त्रिपाठी भन्छि न् , यस्तो गर्मि छ,हामीले कसरी गरिखाने? बिजुली   छैन, अन्नबालिमा पानी छैन, मल छैन, ग’र्मि भए पंखा चलाएर बसौ भन्दा बिजुली छैन,कता रुख छ भन्दै हिड्नुपर्छ,,

“त्यस्तै श्याम सुन्दर भन्छन् , धेरै पटक जनता लाई नेता हरूले दुख दिए,अब भोट माग्न आउदा,मा’सु र’क्सिमा बिक्नु हुन्न जनता, लखेट्नु पर्छ, मिठो भाषणमा मख्ख पर्नाले दशकौंदेखिनेपाली जनताले दुख पाए, अब पनि सहने?

“अब पनि भोट दिने, अब भोट दिनुपरेको खण्ड मा बरु ओैला कि’च्याउने तर भोट नदिने ,र भोट माग्न आउनेलाई ल’खेट्ने बताउछन् । – पुर्व खबर-! ***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

“यो पनि: केही दिन कम भएको नेपालको वायु प्रदू’षण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै   प्र’दूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता अस’र देखाउँदै वायु प्रदूषण बढेको हो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

“वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इ’न्दु विक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको हो । उनले भने,    “अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा ब’न्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।”

“देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्र’दूषण दोहोरिएको उनी बताउँ छन् ।जबसम्म वन डढेलो नियन्त्र’ण हुँदैन तब सम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको उहाँले सुनाउनुभयो ।

“वायुम’ण्डलमा प्र’दूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूष’णको मात्रा थपिँदै गएको छ ।

“विभिन्न प्रकारको रसायन तथा ग्या’सको मात्रा समेत बढ्दा वा’युमण्डल धुमिल बन्ने जोशीले जानकारी दिनु   भयो तर त्यस्ता प्रदू’षित वायु बनाउने ग्यासको मापन   गर्ने प्रणाली नेपालमा उपलब्ध छैन । बढ्दो दरमा रहेको प्रदू’षणको वि’श्वव्यापी सूचका’ङ्कमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News