मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ ।साजेदारी कार्यमा बिशेष सजग रहनु होला । आफुभन्दा सानाको सहयोगमा  म’नग्य लाभ प्राप्त हुनेछबोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ अध्यन अध्यापनमा समय उत्तम  रहेकोछ  । कला कौशलका क्षेत्रमा समय ब्यतित  रहने छ । आम्दानि  उत्तम रहला

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सम्पादित कार्य हरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु  राम्रो  रहने छ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) कामकाज को  क्षेत्रमा  भने बि’शेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र  शाहसमा  बृद्धि  भएता  पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला । मान्यजनहरु को साथ सहयोगमा गरीएका कार्यहरु उत्तम रहनेछनयात्रा  मा साबधानि अपनाउनु होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा,  डि,  डु,  डे,  डो)  बोलिको गलत  अर्थ  लाग्न  सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा  बिशेष  ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्या को सामना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ अरुको  बिश्वासमा नप र्नुनै उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  ब्यापार  ब्यव सायमा सामान्य समस्या देखा पर्न सक्नेछ खुट्टा तान्नेब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा  बिशेष  होसियार  हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । अधुराकार्य सम्पादनका निम्ती समय  उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपज सको सम्भाबना रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ,  पे,  पो)  खुट्टा बतान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु  पनेछ । मनमा  सामान्य चिन्ताले बास गर्नेछ परीवारका सदस्यहरु बाट टाढाभएको महसुस हुनेछ । तात्कालिन आर्थीक अभाबको सामना गर्नु पर्नेछ नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले  कार्य  सम्पा दनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु,  ते)  तपाईको  कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन  सक्छ  । पठन पाठनको क्षेत्रमा समय मध्यम रहेको छ  आम्दानिका  स्रोत हरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ ! अरुको भर पर्ना ले सामान्य झन्झट ब्यर्होनु पर्ला  मान्यजनहरुको साथ  सह योगमा अधुराकार्य हरु सम्पादित रहनेछन  । कला  कौशल का क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  सबारी सा धनको प्रयोगमा बि’शेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ ।  मानसम्मान  प्राप्तिको सम्भाबना रहेको छ ब्यापार  ब्यवसायमा समय राम्रो रहेको छ ! आम्दानि मध्यम रहला सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग  रहेकोछ!सवारि साध नको प्रयोमा ध्यान पूर्याउनु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ,  भे)  आटँ  शाहस मा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर  रहनेछन  । सामान्य यात्रा हुनसक्ला मित्र तथा दाजु भाई बिचको सम्ब न्धमा सुधार आउनेछ । श्रम र परीश्रमको  राम्रो  कदर  हुने योग रहेको छ मनोरञ्जन मुलक यात्राको  सम्भाबना रहेको छ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरी चित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे,  खो,  गा,  गि)  खान पानको क्षेत्रमा बिशेष ध्यान  दिनु  होला ! आजको  लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ स्वास्थ  सम्बन्धी समा स्याले सताउन सक्छ अरुको भर पर्दा का’र्यक्षेत्रमा सामान्य अप्जस आउनसक्छ  मान्यजनहरु  सगँको  सम्बन्धमा  सा मान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु,  से,  सो,  द)  मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ  पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले  मित्रजन हरु  आकर्शित  हुने  योग  रहेको  छ !  दाम्पत्य  सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  अरुको  बिश्वा स गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु  पर्ला पारीबारिक झोर झमेलाले सताउन सक्छ!स्वास्थमा  सामा न्य समस्या आउन सक्छ । खानपानको गडबढिका का’रण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य  क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News