काठमाण्डौं ।हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ,‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?वास्तवमा कुनैपनि कर्म मा सफलता हासिल गर्नका लागि शारीरिक र मानसिक लगाव सक्रियता दृढता आत्मा विश्वास आवश्यक हुन्छ ।”सही ढंगले तय ग’रिएको योजन हरु लाई कुशलता पूर्वक निर्वाह गरेर।हामी प्रगतिपथमा लम्कन सक्छौं ।

अत यसका लागि हामी सँग उ”र्जावान्, सक्रिय र तन्दुरुस्त शरीर मात्र होइन,तिक्ष्ण बुद्धी पनि आवश्याक हुन्छ यसको लागि शाररिक मात्र हैन सबै किसिमको स्वस्थताको पनि आवश्यक हुन्छ कुनैपनि निणर्य सही समय मा,सही ढंगले लिनका लागि हामीमा त्यही किसिम को बुद्धि चाहिन्छ । र, बुद्धिको सोझो कनेक्सन दिमागसँग हुन्छ । अब अर्को प्रश्न, दिमाग चाहि कसरी तगडा बनाउने ?

यस सन्दर्भमा हिन्दी विविसीको अनलाइन संस्करण मा एउटा लेख प्रकासित छ, जसलाई हामीले यहाँ पेश गरेका छौं ।तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्म”रण गर्ने प्र’यास गर्नुहुन्छ,तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ ।

यस्तो हुनपनि सक्छ । तर, स्मरण शक्ति लाई “हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त रा’ख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् ।व्यायाम स्वस्थ जिवनको लागि नियमित व्यायाम जरुरी छ रगर्नुपर्छ,स्मरणशक्ति बढ्छ कसरी  प्रश्न उठ्नु स्वभाविक हो ।जब हामी व्यायाम गर्छौं,।दिमाख को कोशिकाबीच आपसी सम्पर्क राम्ररी हुन्छ ।

र नयाँ कोशिका पनि निर्माण हुन्छ ।कार्डियो एक्सरसाइज अझ राम्रो हो, शरीरमा अक्सिजन प्रवाह हुन्छ । यदि यो व्यायाम तपाईले घर बाहिर गर्नुभयो भने भिटामिन डि पनि प्राप्त हुन्छ । मुभमेन्टका साथ याद गरौं:कुनैपनि गतिविधी सँगै कुनैपनि कुरा याद वा स्मरण गर्ने पद्धती हो यो । यस किसिमको पद्धती अक्सर फिल्मका अभिनेताहरु गर्छन् ।

यदि तपाई कुनैपनि कुरा मुभमेन्टका साथै गर्नुहुन्छ भने, त्यसलाई याद अर्थात स्मरण गर्न बढी संभव हुन्छ ।यदि तपाईंले कतै प्रेजेन्टेशन दिनुपर्ने छ र त्यसको तयारी गरि रहनु भएको छ ।मानौं,त्यसका लागि तपाईंले नोट पढेर तयारी गर्नु भयो र नाचेर वा शारीरिक हाउभाउ गरेर तयारी गर्नुभयो भने दोस्रो विधी बढी प्रभावकारी हुनेछ ।सन्तुलित भोजन:तपाईं जब चिनीजन्य खानेकुरा सेवन गर्नुहुन्छ।

त्यसको २० प्रतिशत हिस्सा सोझै दि”माखमा पुग्छ ।त्यही कारण हो कि दिमागको का”मकाजी हालत ग्लुकोज को स्तरमा निर्भर रहन्छ। त्यसैैैैले सन्ततुलित भोजजनमा पनि उत्तिकै ध्यान दिनुु पर्छ। र सन्तुलित भोजनले स्वस्थ राख्न मा मद्धत  गर्छ साथै स्मरण शक्तिलाई बढाउन मा पनि यसको उत्तिकै भुमिका रहन्छ”।

“तपाईंले सुगर लेभल नियन्त्रण गर्नु’भएन भने तपाईं को दिमाग द्विविधाग्रस्त हुनसक्छ ।बरु यस्तो खानेकुरा दिमाख को लागि सही हुन्छ,जसले डोपामाइन के’मिकल निकाल्छ ।यो कुरा पनि ख्याल राखौं कि,दि’मागको कोशिका फ्याट बाट बनेको हुन्छ साथै त्यसैले खानामा बो’सोको मात्रा हुनु पर्छ ।यसका साथै ओखर,वियाँ,नासपाती, माछा दिमाख

का लागि एकदमै राम्रो हुन्छ ।दुनियाबाट बेखबर रहनुहोस् तनाव दिनमागका लागि राम्रो पनि हुन्छ ।किनभने आपत कालमा त्यही दिमागले तिब्र रुपमा निर्णय लिन सक्छ ।तर,धेरै समय तनावमा रहँदा त्यही दिमागलाई असर गर्छ ।साथै कहीले काहीँ दुनियाबाट बेखबर रहनु पनि राम्रो हो।

। यसले दिमागलाई विश्राम दिन्छ । त्यसबेला दिमागको अर्को हिस्साले काम गर्छ ।त्यो हिस्सा, जो सपना देख्दा सक्रिय हुन्छ । स्मरणशक्ति बढाउनका लागि यो अभ्यास निकै प्रभावकारी हुनसक्छ ।नयाँ चुनौतीको खोजी दिमाख लाई तन्दुरुस्त राख्नका लागि आवश्यक छ कि,तपाईं त्यस लाई चुनौती दिनुहोस् ।

यसले तपाईंलाई नयाँ कुरा सिक्न प्रेरित गर्छ ।अर्थात कुनै नयाँ भाषा सिक्ने अभ्यास,कुनै नयाँ कला सिक्ने अभ्यास ले पनि दिमागको क्षमता बढाउँछ”यी सबै गर्न पाउनु भएन भने पनि साथी तथा परिवारसँग बसेर अनलाइन गेम खेल्न सक्नुहुनेछ ।संगीतले दि’मागमा जादु यि प्र’भाव पार्छ कुनै गीत सुन्नुहोस् कुनै वाद्ययन्त्रहरु बजाउनुहोस्,।

त्यसपछि तपाईंलाई महसुष हुनेछ कि शरीर पुरा सक्रिया भयो । कुनैबेला स्मरणशक्ति कमजोर भएमा गीत संगीतले प्रभावकारी उपचारको काम गर्न सक्छ पढ्नु होस् र सोच्नु होस् जब तपाई कुनै नयाँ कुरा पढ्नु हुन्छ”,तब तपाईं को दि’माग को दुई कोशिकाको तारहरु जोडिन्छ ।जब तपाईं सुत्नुहुन्छ,!

जुन यो सम्पर्क ब’लियो हुन्छ ।तपाईंले पढ्नु भएको कुरा मस्तिष्कमा रहन्छ । यो कुनैप नि कुरा स्मरणमा राख्ने राम्रो काइदा हो त्यही कारण त हो नि,सुत्नु’अघि फिल्म वा डर लाग्दो कथा सुन्नु राम्रो होइन,।”यसले तपाईंको मास्तिष्क मा नकारात्मक प्रभाव पार्छ ।बिहानै यसरी उठौं तपाईंलाई थाहा छ कि, निद्रा एकदमै महत्वपूर्ण छ ।

यदि तपाईं दिनमा पाँच घण्टा सुत्नुहुन्छ भने मा’नसिक रुपले त्यती सर्तक हुन सक्नुहुन्न ।यो स्थिती त्यसबेला पनि हुन्छ, जब तपाई १० घण्टा भन्दा पनि बढी सुत्नुहुन्छ र!यसको अर्थ के छ भने,तपाईं कति समय सुत्नु हुन्छ वा कतिबेला उठ्नुहुन्छ ?यसको साइनो स्मरण क्षमतासँग पनि जोडिएको छ ।सबैभन्दा राम्रो स्थिती त यो हो कि, तपाईं अध्याँरोमा सुत्नुहोस्।

र क्रमस उज्यालो छाउन थाले पछि उठ्नुहोस् । जस्तो कि, सूर्यको किरण । उदाउदो घामको किरणको स्पर्शले पनि स्मरण शक्ति बढाउनमा निकै फाइदा गर्छ ।एजेन्ससीको सहयोगमा युवाआवाज को रिपोर्ट यहाँहरुलाई यो समचार कस्तो लाग्यो स्वस्थ बनौ र अरुलाई पनि सक्दो शेयर गरौ धन्यवाद

यो पनि हेर्नु गायिका ज्योति मगरले गरिन अनौठो ब्यापार को’भिड १९ को म’हा’मारी सुरू भए पछि नेपालमा पनि  ईकमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्का तर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोक प्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर साथै अनलाइन  पेमेन्ट बाटै सेवा लिन सकिने।

साथै बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो । कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको छ मोडल क्रिस्टिना थापाले पनि नेपाली बजारमा फस्टाउँदै गएको ई–कमर्स व्यवसायमा भविष्य देखेर लक डाउनको समयमा सञ्चालनमा ल्याएको ‘फुडगन्ज’ले यति बेला ग्राहकको विश्वास जितिरहेको छ ।

फुडगन्ज’ ले बिहान ७ बजे देखि रा’तको ३ बजे सम्म  २० घण्टा) राजधानीका २ सयभन्दा बढी होटल तथा रेस्टु रेन्टको भान्सामा पाक्ने खाने कुराहरु ग्राहकको घरसम्म पुर्‍याउने गरेको छ ।छोटो” समयमै ग्रा’हकको विश्वास जितेको ‘फुड गन्ज’ सँग गायिका तथा मोडल ज्योति मगर पनि जोडिएकी छन्।

शनिबार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन्। गायिका मगर को हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए ।उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् ।

“त्यसै गरि गायिका मगरले फुड डेलि भ’रीको अनु भव आफ्नो लागि नौलो रहेको बताइन् । को’भिडको समयमा सुरक्षित र स’हज तरिकाले ‘फुडगन्ज’ले सेवा प्रदान गरे कोमा उनले खुसी व्यक्त गरिन् ।उनले भनिन्  अनलाइन बाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ ।

कोभिडको समयमा सुरक्षित रुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ ।’फुडगन्ज’ ले अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा प्रदान गर्दै आएको छ । चाँडै राजधानी बाहिर पनि ‘फुडगन्ज’ को शाखा खोल्ने तयारी भइरहेको सिइओ थापाले बताइन् ।

उनले भनिन्, लकडाउनमा सबै घरभित्रै थनिन बाध्य हुनु परेको थियो ।आफूलाई मन लागेको खानेकुरा खानका लागि होटल र रेस्टुरेन्ट केही खुलेका थिएनन् । त्यही बेला फुड डेलिभरी सेवा राम्रो हुन्छ भनेर ‘फुडगन्ज’ स’ञ्चालन मा ल्याएका थियौं।र छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएका छौं ।

एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइ.ओ.एस प्रयोग कर्ता ले एप स्टोरबाट ‘फुडगन्ज’ डाउन लोड गरेर आफूलाई मन लागेको खानेकुरा हरु अ”र्डर गर्न सक्ने संस्था’की सिइओ क्रिस्टिनाले बताइन्। उनका अनुसार,आधा घण्टामा ग्राहक को अर्डर अनुसार खानेकुरा घरसम्म पुर्‍याइने छ।

फुडगन्ज’ले पुलचोक र लाजिम्पाटमा आफ्नै किचेन समेत सञ्चालनमा ल्याएको छ,अहिले यस्ता किसिमको ब्यापार निकै लोकप्रिय बन्दै गरेको छ विश्व भरिनै अनलाईन अर्डर गर्ने र घरमा सामान आईपुग्ने। उसै गरि ज्योतिले पनि यस्तै सुरु गरेकी हुन ।जसबाट ग्राहकले सस्तो र हाइजिनिक खानेकुरा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News