
काठमाण्डौ ।अब कुलमानलाई नियुक्ति नगरि के पि ओली भोट माग्न आए,लखेट्ने चेताव’नी ज’नताले दिन थालेको छ,पट’क पटक बिजुली जाने र गर्मिको सुरुवात भए पछि जनता मा आ’क्रोस देखा पर्न थालेको छ । राम्रो काम गर्दा गर्दै पनि कुलमान लाई प्राधि’करण बाट ह”टाए पछि जन तामा नि”राशा छाएको छ,।
कुलमानलाई हटाएर सोझै हितेन्द्र शाक्यलाई विद्युत प्राधि ‘करणमा नियुक्ति गरे पछि पटकपटक बिजुली जान सुरु गरिरहेको छ।,र प्रा”धि’करण प्रमुख शाक्यले भने खोलामा पानी नभएको कार णले बिजुली जाने आउने भएको कुरा बताएको छन।कुलमान हुदा खोलामा पानी कम नहुने,२४ घण्टा बिजुली आउने।
तर कुलमानलाइ हटाए संगै पानी स्वात्त सुक्ने कस्तो खोला हो भनेर सर्वसाधारणले प्रश्नको वर्षा गर्न थालेका छन साथै रि”पोर्टिङको क्रममा विभिन्न ठाउँमा जाँदै गर्दा हामीले सर्व साधारणलाई पनि प्रश्न गरेको थियो। प्रश्न गर्ने क्रममा झापा दमकका रामप्रसाद भन्छन् अब भोट माग्न आए लखेट्छौ”
हामीले पटक पटक प्र”धानमन्त्री बनाए पनि प्रधानमन्त्रीले जनताको गुनासो नसुने पछि हामीलाई अब किन चाहियो प्रधानमन्त्री “उनी प्रश्न गर्छन्,नेताहरू एसि भएको घरमा बसेर जनता लाई सास्ती दिने? त्यस्तै मोरङबाट साबित्र त्रिपाठी भन्छिन् ,यस्तो गर्मि छ,हामीले कसरी गरिखाने?
बिजुली छैन,अन्नबालिमा पानी छैन,मल छैन ग’र्मि भए पंखा चलाएर बसौ भन्दा बि’जुली छैन,कता रुख छ भन्दै हिड्नुपर्छ“त्यस्तै श्याम सुन्दर भन्छन् धेरै पटक जनता लाई नेता हरूले दुख दिए,अब भोट माग्न आउदा,मा’सु र’क्सि मा बिक्नु हुन्न जनता, लखेट्नु पर्छ, मिठो भाषणमा मख्ख पर्नु हुन्न ।
दशकौं देखि नेपाली जनताले दुख पाए, अब पनि सहने?अब पनि भोट दिने, अब भोट दिनु परेको खण्ड मा बरु ओैला कि’च्याउने तर भोट नदिने ,र भोट माग्न आउनेलाई ल’खेट्ने बताउछन् ।हामीले पटकपटक प्रधानमन्त्री बनाए पनि प्रधान मन्त्रीले जनताको गुनासो नसुने पछि हामीलाई अब किन चाहियो प्रधानमन्त्री ।पुर्वखबर बाट
यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्लावासी नै कि बत्ति चाहियो कि भने कुलमान घिसिङ चाहियो भन्दै आवाज उठाउन थालेका छन झापा मात्र हैन अन्यत्र पनि कुलमानको पुननियुक्तिको उत्तिकै नारा लाग्न थालेको छ।केहि समय अगाडी कुलमानको पुन नियुक्तिको विषय सडक देखि संसद सम्म चर्चा चलिरहेको थियो अन्तत शाक्य नियुक्त भए पछि सबै मौन थिए।
“झापाको स्थानीय बासिन्दा अहिले बि’जुली जाने आउने गर्नाले हैरान भएको छन,झापा जिल्लाले पटकपटक प्रधान मन्त्री पायो तर बिकास र शा’न्तिको श्वास फेर्न नपाए को झापाक राम प्रशाद बताउछन,झापामा गर्मी सुरु भएको छ। गर्मि बढेको समयमा बिजुली गईरहने हुनाले समस्या परेको छौ,
छिनछिनमा पिलिक पिलिक बिजुली जाने गरेको छ,गर्मि बढेपछि जमिन पनि तातिएर आउँछ पंखा चलाउन बिजुली हुन्न, नचलाउ सानासाना नानीहरू छन, गर्मिले बसि सक्नु हुन्न।कुलमान हुदा हामीले कति आनन्द थियो तर कुलमान लाई सरकारले हटाएपछि बिजुली जाने,आउने भइरहेको छ।
राम्रो काम गर्दागर्दै पनि कुलमान लाई हटाइयो,आज दुख लाग्छ झापाको मानिसले देश चलाउदेै गर्दा झापा का बासिन्दाले नै सास्ती खेप्नपरेको स्थानीय बताउ छन।”जब बिजुली जान्छ तब झलझलि कुल मानको” याद आउँछ, हामीले कि त कुलमान फेरि देउ,कि कुलमान जस्तै अर्को
कुलमा देउ,हैन भने हामीलाई बिजुली देउ,यस्तै हुने हो भने फेरि टु’कीको साहयता लिनुपर्ने दिन आउन लागेको हो कि जस्तो भएको छ,रामप्रसाद बताउछन। हुनत झापा केपि ओलिको जिल्ला भए पनि अधिकांश विकास निर्माणका काम लथालिङ्ग छन पटकपटक सबैभन्दा धेरै बजेट झापा मा गए पनि बजेट अनुसारको आधा काम पनि नभएको स्थानीय बासिन्दा बताउछन”।।