सामाजिक  सञ्जालमा  लेखेबापत  प्रयोगकर्तालाई  ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको  सूच ना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ   । विकास  तथा  प्रविधि  समितिले  कांग्रेस बाहेकका सांसदको बहुमतबाट पारित  गरेको  विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न लागिएको हो ।

सरकारकै चाहनाअनुसार समितिले  विधेयक  अघि  बढाए को  कांग्रेस  सांसदहरू बताउँछन् । समितिले पारित गरेको प्रतिवेदनअनुसार कानुन बनेमा अनलाइनमा समाचार लेखे कै आधारमा त्यसका सञ्चालक र पत्रकार, त्यही समाचार सामाजिक सञ्जालमा सेयर गरेको र आफ्नो  विचार लेखे कै आधारमा सर्वसाधारण जेल जानुपर्ने हुन सक्छ ।

सरकारले  ल्याएको विधेयकलाई कांग्रेस सांसदको वि’रोध हुँदाहुँदै समितिबाट माओवादी र एमाले सांसदले बहुमतका आधारमा २०७६ पुस दोस्रो साता पारित गरेका थिए ।विधे यकका प्रावधान संविधानको मर्म र भावनाविपरीत  हुनुका साथै यसले नागरिकको स्वतन्त्रता र मौलिक हक हनन गर्ने भएकाले कांग्रेस विधेयकको विपक्षमा रहेको सांसद सञ्ज य गौतमले बताए ।

सरकारले ल्याएको विधेयकलाई कांग्रेस सांसदको  वि’रोध हुँदाहुँदै समितिबाट माओवादी र एमाले सांसदले बहुमतका आधारमा २०७६ पुस  दोस्रो  साता  पारित  गरेका  थिए  । विधेयकका  प्रावधान  संविधानको  मर्म  र  भावनाविपरीत हुनुका  साथै  यसले  नागरिकको स्वतन्त्रता र मौलिक हक हनन गर्ने  भएकाले  कांग्रेस  विधेयकको  विपक्षमा  रहेको सांसद सञ्जय गौतमले बताए । स्रोत रातो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News