नेपालमा केटा मान्छेले डोजर  चलाएको  त  तपाइँ  हामीले देखेकै छौ तर यहा एक जना  करुणा  नाम  गरेकी  हिम्मत वाली युवतीले  भिर  पाखामा डोजर चलाउदै छन्। रेस्टुरेन्ट खोलेको  १  महिनापछी लकडाउनले गर्दा रेस्टुरेन्ट वाट दुबे पछी सबै ठाउवाट हण्डर खाएर कुबेत जान  खोजेकी  करु णा डोजर सिकाउने बिज्ञापन देखेपछी डोजर सिक्ने  इच्छा जागेको थियो ।

लकडाउनले गर्दा भर्खरै खोलेको रेस्टुरेन्टको घरभाडा तिर्न नसकेपछी चाबी नै घरबेटीलाई बुझाएर  हिडेको  बताएकी छिन।उनले फागुन ११ मा रेस्टुरेन्टको ओपनिंग गरेको बता एकी छिन तर को’रोनाका कारण चैत ११ देखी  लकडाउन भएको  थियो  । उनले  रेस्टुरेन्ट  खोल्नु  भन्दा पहिला ३/४ बर्ष जागिर गरेको बताईन ।

तर  विदेश  जाने  योजना  रद्द  गरेर  अहिले  नेपालकै भिर पाखामा डोजर चलाउदै आएकी छिन। उनले चलाउने मात्र नभई सामान्य बनाउने पनि गर्छिन  उनि  हेर्दा  कुनै  मोडेल भन्दा  कम  छैनन्  ।  उनि  एक  नारि भएर डोजर चलाउने हिम्मत गरिन उनि डान्स देखि गित सम्म राम्रो गाउने गर्छिन !

रेस्टुरेन्ट खोलेको १ महिनापछी लकडाउनले  गर्दा  रेस्टुरेन्ट वाट दुबे पछी सबै ठाउवाट हण्डर खाएर कुबेत जान खोजे की  करुणा  डोजर  सिकाउने  बिज्ञापन   देखेपछी   डोजर सिक्ने इच्छा जागेको थियो । भिडियो अन्तिममा छ ! हेरेर प्रतिक्रिया दिनु होला ! हाइलाइट नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News