चितवन,चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक संकट भए पछि सहयोग जुटाउन मेची महाकाली अभियान सुर भएको छ र यति बेला धुर्मुस सुन्तली देशको विभिन्न ठाउँमा पुगेका छन। फाउण्डेसन ले निर्माण गरि रहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि ।

चैत १० देखिअभियान सुरु गर्न लागिएको हो । १० गते पश्चिमको कन्चनपुर बाट अभियान को शुभारम्भ गरिएको थियो।उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताएका थिए ।अ’भियानमा सहभागी हुने टोली लाई रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरेका थिए।

‘महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ फाउण्डेसन का अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सह भागिता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’

उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए । रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएको ले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए।प्रत्येक जिल्ला का पालिकाहरुलाई पत्राचार गरिसकिए को छ।

सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।रंगशालामा केही

समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुरमुस,रुदै रंग शाला बनाउनुस भन्दै हजारौ सहयोग गरिन। धुर्मुस मेची महाकाली अभियान हिडे ल”गतै अहिले तारा बरालहरु

लगायत अन्य व्यक्तिहरु धुर्मुसको विरुद्धमा उत्रिरहेका छन बराल पछि अर्की महिला पनि मिडियामा आएर धुर्मुस टिम विरु”द्ध बोल्दै छिन। हेर्नुस् विभिन्न खे’लका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले धुर्मुससुन्तली फाउन्डेसनले चितवन को भरतपुरमा निर्माण सुरु गरेको।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा हाते मालोको आह्वान गरेका छन् ।क’लाकारद्वय सी”ताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर–१४ रामपुरमा गौतम बुद्ध अ’न्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै छ क्रिकेट रंगशाला बाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।

पछिल्लो सम’य गौतम बुद्ध अ’न्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ । रंग’शाला उपर सबैले सबै खालका बि’चारहरु राख्दै आइरहेका छन् ।धुर्मुसको यही अभियान लाई लिएर फेरि कलाकार सबिता भटराइले पनि आफ्नो बि’चार रा’खेकी छिन उनले भनेकी छिन कलाकार को काम भनेको कलाकारिता गर्नु’दर्शकलाई म’नोरन्जन दिनु हो यस’रि आशु ब’गाएर चन्दा उठाउँनु हैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News