
झापा देशलाई निकाश दिने एक मात्र पार्टी नेपाली कांग्रेस रहेको कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले बताएका छन् ।श,हीद याम बहादुर आचार्यको “शालिक अ’नावरण गर्न झापा पुगेका स’भापति देउवाले मंगलबार बताएका हुन् ।’ का’र्यक्रममा बोल्दै सभापति देउवाले।
श,हीद आचार्यले पार्टीलाई पुरयाएको योगदान अतुलनीय रहेको बताउदैं कांग्रेसले सँधै कदर गर्दै अघि बढ्ने बताए ।अहिले कम्युनिष्ट सरकारमा रहेका एमालेको दुवै पक्ष तथा माओवादी केन्द्रका अध्यक्ष तथा शीर्ष नेताहरूले सरकार चलाउन आफूलाई आग्रह गरिरहेको भएतापनि आफूले नअताली सबै मिलाएर मात्र सरकारमा जाने बताए ।”
“झापाको बुद्धशान्ति गाँउपालिका वडा नम्बर ७ स्थित निजी निवासमा वि.स.२०५८ साउन ७ गते बेलुकी ८ः४५ वजे तत्कालीन मा,ओवादीले यामबहादुर आचार्य/को गो/ली/ हा/नी ह/त्या गरेको थियो ।शहीद यामबहादुर आचार्य “प्रतिष्ठानका अध्यक्ष आचार्यको अ’ध्यक्षता मा आयोजित उक्त कार्यक्रममा ।
नेपाली कांग्रेसका पूर्व म”हामन्त्री कृष्णप्रसाद सिटौला, कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकास शर्मा, नेपाल सरकारका पूर्व मन्त्री केशवकुमार बुढाथोकी,सरिता प्रसाईं, केन्द्रीय सदस्यहरू सुधिरकुमार सिवाकोटी, दिलिप राई, गोपाल बस्नेत र झापा सभापति उद्वव थापालगायतको उपस्थिति रहेको थियो ।”
यो पनि काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र”चण्डले आफूबाट गल्ती भएको भन्दै आ’त्मालोचना गरेका छन् ।मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको जाली फ’टाहाहरुले म’हत्व पाएको स्वी’कार गरे ।
एमाले प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरु लाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगें । शायद मैले गल्ती गरें ।’मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नु पर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नति गर्नुपर्थ्यो’ उनले अघि भने, गल्ती भयो” ।
साेझासीधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली फटाहा बाट हे’डक्वार्टर घेरिए जस्तो भयो यद्यपि आफूले कहिल्यै देश र जनताको हितमा दायाँबायाँ नगरेको उनले दाबी गरे । सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका नेता कार्यकर्तालाई।
अगाडि बढाउने प्रतिबद्धता समेत जनाए ।प्रचण्ड अब “कमजोर भए भन्न थालेको बेला रुकुमका जनता बाट आफूले उर्जा पाएको उनले सुनाए । उनले अघि भने, मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने स’रकारलाई म ख’बरदार भन्न चाहन्छु ।’