“सरकारले नयाँ नियम लागू गर्दै यदि कसैले पनि सामा -जिक सञ्जालमा आफ्नो बिचार वि”मर्श गरेर अरुको आत्मा’लो’चना गर्न नपाउने नियम,का’नुन बनाउने प्रेश बिग्यप्ती गर्दै गर्दा सन्जालमा बि`रो’ध र समर्थन बराबर देखिन्छ, यहि बिषयमा आफ्नो बिचार लेख्नुहुन्छ,, :-प्रभाकर उपाध्यय

लोकतन्त्र भनौ,चाहे ग’णतन्त्र,यो हामिले ज्या’न ह’त्केलामा राखेर ल्याएको हो, हामिले ल्याएको व्यबस्थामा हामिलाइ जे गर्न पनि छूट छ,अझ भनौ-पञ्चायतमा  अ”भि’व्यक्ति स्वतन्त्रतामा ब’न्देज लगाएको भएको त्यो व्यबस्था फाले को भन्ने जनसोच हावि भैरहदा सा”माजिक   सं”ञ्चाल मार्फत..

मानिसले आ’वेग तथा उ’त्ते’जना मात्र होइन, एउटा व्यक्ति को अ”स्तित्व नै स`माप्त हूनेगरी बिचार व्यक्त गर्न थाले ! जसको का’रण-खर्चिलो र भ`ड्कि’लो चुनाव बाट राज्य -सत्तामा आएका हरूले जुन सपना देखाएका थिए जनता लाइ,त्यो पुरा गर्न नसकेपछि,अथवा आफ्नो आ`लोच’ना हून थालेपछि…

त्यहि आ’क्रोश रूपी बिचार लाइ मथ्थर पार्न अ`श्लि’ल टि’प्पणी भन्दै बिषयन्तर गरेर बि’धेयक ल्या’उने  तयारी सरकारले गरेछ ! अन्त्यमा संजाल भनेको चित्र तथा चरित्र सफेद बनाउने ऐना हो भन्नेकुरा भूलेर प्रजातन्त्रमा जे पनि गर्न पाइन्छ,

भन्ने सोच बनाएर आफ्नो म’र्यादा भूल्ने नागरिक तथा नागरिकको बिचारमा अं’कुश लगाएर आफ्नो भजन म’ण्डली गर्ने संस्कार बन्यो भने हामि सफल भन्ने दुबै अति’वादको अन्त्य हून आ’वश्यक छ !

म चाहन्छू यावत बेथितिका का’रण अलोकप्रिय बनिरहे  को ओलि सरकारले यो बिधेयक ल्याएर थप आलोचित नबनोस,यो बिधेयक जन्मिन नपाओस! धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News