“पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शक हरुले मन पराएका छन ।पछिल्लो समय हरेक उमेर समू हका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहे को छ ।

“महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।

“यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन ।त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी गायिकाले समेत गाएकी थिइन । उक्त भर्सन पनि दर्शक श्रोताले निकै नै मन पराएका थिए ।

“अहिले आएर यो गीतको पन्जावी भर्सन पनि उत्तिकै भाइरल हुँदै गएको छ । अहिले फेरि स्वीजरल्याणका गायकले गाएका छ्न ।

“त्यस्तै अहिले यसको संस्कृत भर्जन पनि बाहिरीएको छ ।हेर्नुस भिडियो:

यो पनि,,मदनकृष्ण र वियोन्सिको भेट–‘भेट भएपछी के भनिन वियोन्सिले (भिडियो सहित)

“लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधि  क लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन्। वियो न्सको गीतले युटुबमा हंगामा नै मच्चायो ।

“यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि    गाय    -क तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।अब भने मदनकृष्ण र  वि”योन्सविच भे’ट’घाट भएको छ ।   मदनकृष्णलाई भे’ट्दा वियोन्स रो’एकी थिइन् ।

“यो गीतको लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेपछि वियोन्सले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो सफलता नै मदनकृष्णलाई भेट्नु भएको बताइन् ।

“उनले भनिन्–‘जब मैले उहाँको स्वरमा फुलबुट्टे सारी सुने, म उहाँको फ्यान भएकी थिएँ । मेरो जिन्दगीकै सबैभन्दा ठूलो सफलता नै उहाँलाई भे’ट्नु हो । म निक्कै खुशी छु ।’

“मदनकृष्णले पनि वियोन्सको स्वरको प्रशंसा गर्दै भने–‘गीतसंगीतबाट संसारभरका मानिस हरु नजिक    हुन सकिने रहेछ भन्ने पुष्टी भएको छ ।

“जब मैले वियोन्सको गीत सुनेँ, उनीसँग टाढा भएपनि   पूर्व जन्मको नाता रहेछ कि भन्ने महशुश भएको थियो ।’***भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस***

यो पनि,,स्विजरल्याण्ड नागरिक ले पनि यसरी गाए फुलबुटे सारी भा’ईरल हुँदै(भिडियो सहित)

“फुल्बुटे सारी गीत एकदमै चर्चा कमाएको गीत हो । अहिले अफ्रिकन नागरिक ले गाएको वर्सन एकदमै भाईरल बनेको छ । आज भने स्विजर ल्यान्ड नागरिक ले नि गाएको छ । छिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन ।

“पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको   जन जिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिक टकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

“सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।

“यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन । त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी युवतीले गाएकी छिन । यो भर्सन पनि अब युटुबमा हिट हुने तर्खरमा छ

यो पनि,,धुर्मुसलाई कैलालीमा सबैले घेरे; नरोउ रंगशाला बनाउ भन्दै बाटोमै यतिधेरै सहयोग (भिडियो सहित)

“हास्यकलाकारद्वय धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी यतिबेला गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको निर्माणार्थ सहयोगका लागि मेची महाकाली अभियान    मा जुटिरहनुभएको छ।

“वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको बिनाशकारी भूकम्पमा पीडित भएका व्यक्तिहरूको उद्धार, राहत, मानवीय सहायता   तथा भुकम्पमा भत्किएका संरचनाहरूको पुननिर्माण   तथा पुनर्वास गर्ने उदेश्यका साथ यसको स्थापित,,

“संस्थाले हाल चितवनमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाइरहेको छ।   रंगशाला बनाउने क्रममा देश विदेशबाट सम्पूर्ण नेपालीहरूको सह योग भएर नै यहाँसम्मको सफलता हात परेको हो।

“धेरै पैसा नभएपनि धेरै ठूलो मन हुनेहरूको सहयोगले साँच्चिकै सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा बाँधे  को छ।बनाउँदा बनाउँदै धेरै रिण भार भएपछि पुनः सह योग जुटाएर उक्त रिणलाई मिनाहा गर्ने उद्धेश्यका साथ उनी यतिबेला मेची महाकाली अभियानमा जुटिरहेका छन्।

“उनलाई विश्वास छ कि सम्पूर्ण नेपालीहरूको सानोसानो सहयोगले नै रंगशाला निर्माणको बाँकी रहेको काम सम्पन्न गर्नलाई सहयोग गर्नेछ।हुन त कतिपयले यस किसिमको सामाजिक कामलाई पूर्वाग्रही हिसाबले विश्लेषण गरेको पनि पाइएको छ।

“यद्यपि यी कुराहरू सम्पूर्ण रुपमा निराधार एवम् को पलकल्पित छन्। यी कुराहरूले यस अभियान्तालाई निराश बनाउने तर्फ दुस्साहस मात्र गर्दै गरेको देखिन्छ।

“अभियानका मूख्य अभियान्ता धुर्मुसले भनेका छन् कि एक मुठी सास र सम्पूर्ण नेपालीको साथ रहुन्जेल अभि यानमा थाक्ने छैनौं।यस अभियानसँग मेची    महाकाली यात्रामा निस्केका धुर्मुस र उनको अभियानलाई एक झल क यो भिडियोबाट पनि हेरेर जनताको सक्रिय सहभागि  तालाई बुझ्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News