“प्रधानमन्त्री केपी शर्मा ओलीले तातो पानीको बाफ लिने, नुन, पानीले कु’ल्ला गर्ने बानी ब’साल्दा कोभिड सं’क्र’म णबाट जोगिन सकिने पनि बताएका छन् ।नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले को’भिड–१९ विरु’द्धको   खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताएका हुन् । ‘

“अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्या”कस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहींबाट फालिदिए पछि चैट,’ उनले थपे, ‘नुन” पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुई”वटा पात उमालिदिउँ, बेसरी गालगुल गरिदिउँ घाँ’टीमा बसेको च’ट,

“स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरी धेरै सुर क्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन ।’पछिल्लो समय भारतमा को”भिड सं’क्रमण दर बढ्’दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न उनले आग्रह गरे ।

“उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नु पर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई साव धानीका उपायहरु अपनाउनुपर्ने बताए । भौतिक दुरी का -यम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा को’भिड सं’क्रम’णबाट जोगिन सकिने उनको भनाइ थियो ।

“उनले भने, ‘को’भिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने । हामी सावधान हुनुपर्छ अहिलेदेखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं ।’

“अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा को’भिड–१९ को प्रभाव कम परेको दा”बी पनि प्रधानमन्त्री ओलीले गरे । को’भिडको कार’ण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भए पनि उठ्नै नसक्ने गरी भने असर नपरेको बताए ।

“प्रधानमन्त्री ओलीले लामो समय बिग्रिएर रहेको अर्थत न्त्रलाई ट्रयाकमा ल्याउन समय लागेको पनि बताए । तर सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकला पले गति लिएको बताए ।

“उनले भने, ‘सरकारले प्रयाप्त सहयोग हिजो गरेन आज छोटो समयमा धेरै बिग्रिएको चिजलाई फेरि    ट्र्याकमा ल्याउन अलिकति समय लाग्दैछ । तर समयले अब गति लिँदैछ । हामीले जुन ट्र्याक लिँदैछौं यसले गति लिँदै छ ।’कान्तिपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News