“सामाजिक सञ्जाल टिकटकले बेलाबेला नसोचेका ठाउँ लाई भाइरल बनाइदिन्छ। तनहुँ को   मानहुँकोट, दाङको नाग’बेली सडकपछि ललितपुरको एउटा मल पोखरी टिक टकमा चर्चित छ। ललितपुर महानगरपालि का-४ धोबिघाट स्थित मल पोखरीमा केही दिनदेखि टि’क टक बना’उनेको भी’ड लाग्न थालेको छ।

“तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायु”वतीहरू उ’फ्रि”एर, नाचेर, दौडिएर भिडिओ बनाउँछन्। भिडिओ भा”इरल भएपछि टाढा-टाढा बाट पनि मान्छेहरू पोखरी खोज्दै आउन थाले का छन्।

“बिहीबार दिउँसो हामी पुग्दा पोखरीमा भिडिओ बनाउने को भीड थियो। पोखरीबीचमै गाईबस्तु चरिरहेका थिए। एक महिला बीच पोखरीमै गएर घाँस का’ट्दै थिइन्।

“जो’खि”म’पूर्ण ठाउँमा भीड बढ्न थालेपछि अप्रिए घ’ट `ना नहोस् भनेर अहिले प्रहरी खटाइएको छ। ठूलो पोख रीमा दुई जनामात्रै प्रहरी खटेकाले युवायुवतीले उनीहरूको आँखा छलेर भिडिओ बनाउने क्र’म भने रोकिएको छैन। जो’खि’मपूर्ण ठाउँमा दु’र्घटना भएर ज्या’न नै जा’न सक्ने भएकाले प्रहरी खटाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।

“भासिलो जग्गा छ। त्यहाँ गएर मानिसहरूले टिकटकमा भिडिओ बनाएको देख्यौं। त्यस्तो ठाउँमा जाँदा दुर्घटना हुन सक्छ भनेर वडासँग समन्वय गरेर प्रहरी पठाएका छौं,’ उन ले भनेप्रहरीले वडा कार्यालयलाई सो क्षेत्रमा नजानू    भन्दै बोर्ड राखिदिन आ’ग्रह गरेको छनराम्रो घ’टना न”होस् भनेर बोर्ड राखिदिन भनेका छौं। अब राख्छन् होला,’

“एसपी महर्जनले भने,’ त्यहाँ जाने”लाई सचेत गराउने हिसाबले अहिले हामीले प्रहरी खटाएका छौं। मानिसहरू आफैं पनि सचेत हुन जरूरी छ। जे नगर भने’को छ त्यो गर्न भएन।’प्रहरीले भेटेजतिलाई सम्झाएर पठाए पनि टिक टक बनाउनेहरू मानिरहेका थिएनन्। खटिएका प्रहरीले भनेको नमानेपछि सिआरभी भ्यान आएर उनीह”रूलाई त्यहाँबाट ह”टाएको थियो।

“एक स्थानीयका अनुसार एक व्यक्तिले भिडिओ बनाएर राखेपछि भीड बढेको हो। दैनिक दुई सयको हाराहारीमा मानिसहरू आएर भिडिओ बनाउन थालेको उनले बताए।

“प्रहरी आएपछि मान्छे आउन कम भयो। हिजोअस्ति थुप्रो आए। धेरै वर्षअघि त मान्छे पनि मरेको भन्ने सुनेको थिए। तर मैले थाहा पाएको छैन,’ उनले भने। मल पोखरी काठ माडौं उपत्यका खानेपानी लिमि”टेडको जग्गा”मा पर्छ। ५ सय ८३ रोपनीको जग्गामा दुई वटा प्रशोधन केन्द्रको निर्मा ण हुँदैछ। २०३२/३३ सालमा नै मल पोखरी बनाउने भनेर त्यहाँको जग्गा सरकारले अधिग्रहण गरेको थियो।

“२०४०/४२ सालमा काठमाडौं उपत्यकाको ढल छान्नका लागि त्यो पोखरी बनाइएको थियो। केही वर्ष सञ्चालन भएपछि सो काम बन्द भयो। केही समय त्यहाँ   नगरपा लिकाले पनि फोहोर थुपार्ने ठाउँ पनि बनाएको थियो। तर स्थानीयले विरोध गरेपछि फोहोर हटाएको थियो।अहिले त्यहाँ दुई वटा आधुनिक ढल प्रशोधन केन्द्र बन्दै   गरेको काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्दे शक सञ्जीव रानाले जानकारी दिए।

काठमाडौं उपत्यकाबाट निस्किने ढललाई प्रशोधन गरेर पुन: खोलामा पठाउन प्रशोधन केन्द्रको निर्माण गर्न लागिएको हो।

“तीन वटा पोखरी छन्। पछिल्लो दुई वर्षदेखि काठमाडौं को गुहेश्वरीमा बनेकोजस्तो आधुनिक किसिमको प्रशोधन केन्द्र बनाउन लागेका छौं,’ रानाले भने।प्रशोधन केन्द्र बने पछि अहिले भएको मल पोखरी पनि हट्ने उनले जानकारी दिए। करिब ७ सय रोपनीको जग्गामा प्रशोधन केन्द्र बन्दै छ।

“अहिले त्यस ठाउँमा भिडिओ बनाउनेहरू आउन थाले कोबारे आफूलाई जानकारी नभएको र सम्बन्धित कार्या लयलाई जानकारी गराउने उनले बताए। टिकटक बनाउन आएको विषयमा म हाम्रो आयोजना निर्देशनालय कार्याल यलाई बताउँछु,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News