
काठमाण्डौं ।असाध्यै सुन्दरी मेनुका सामाजिक संजाल टिकटक मा नाचेर सबैको मन मा बस्न भएकी मेलिना कार्की अहिले मि’डियामा पनि भा”इरल भएकी छिन्। टिक टक मा धेरै भन्दा धेरै फलोर्स भएको मेलिना लाई सबै ले मन प’राएका छन्।टि’कटक बाट धेरै राम्रो प्रति क्रिया पाउदा आफुलाई एकदम नै भाग्यमानि ठान्छिन।
जु’न गीत होस् वा जस्तो सुकै गीत हो जस्तो अवस्था मा हो’स् आफु’लाई नाच्न मन लग्यो भने उनि नाची हाल्छिन।मलाई धेरै दर्शक हरुले ति’मि कति राम्रो म’लाई सबै भन्दा धेरै तिमि मन पर्छ भनि कमेन्ट गर्नु हुन्छ त्यस मा पनि म धेरै खुसि छु।टिकटक मा मलाई धेरै ले मन प’राउनु हुन्छ।हुन्छ।
मेरो भिडियो हरु संग आफु पनि भिडियो ब’नाउनु हुन्छ मला’ई धेरै खुसि ला’ग्छ।मलाई जति बेला पनि मेरा साथि हरुले एउटा नाच देखाऊ भन्दा पनि म इन्कार गर्दिन त्यसैले मलाई सबै ज’ना ले मा’या साथ् सपोर्ट गरेको मा धेरै खुशी छु।
यो पनि माथीको भिडियो यो समचारको अन्त मा रा”खिएको छ।कुलमानलाई नियुक्ति नगरि के पि ओली भोट माग्न आए,लखेट्ने चेताव’नी जनता ले दिन थाले को छ, पटकपटक बिजुली जाने र गर्मि सुरुवात भएपछि जनतामा आ’क्रोस देखा पर्न थालेको छ । राम्रो काम गर्दा गर्दै पनि कुलमा नलाई प्राधि’करण बाट ह”टाए पछि जन तामा नि”राशा छाएको छ,।
“कुलमानलाई हटाएर हितेन्द्र शाक्यलाई प्राधि’क रणमा नियुक्ति गरेपछि पटकपटक बिजुली जाने गरिरहेको छ,र प्रा”धि’करण प्रमुख शाक्यले खोलामा पानी नभएको कार णले बिजुली जाने आउने भएको बताएको छन ।
,कुलमान हुदा खोलामा पानी कम नहुने,२४ घण्टा बिजुली आउने तर कुलमानलाइ हटाए संगै पानी स्वात्त सुक्ने कस्तो खोला हो भनेर सर्वसाधारणले प्रश्नको वर्षा गर्न थालेका छन,
“रिपोर्टिङको क्रममा विभिन्न ठाउँमा जाँदै गर्दा हामीले सर्वसाधारणलाई प्रश्न गरेको थियो , प्रश्न गर्ने क्रममा झापा दमकका रामप्रसाद भन्छन् , अब भोट माग्न आए लखे’ट्छौ,हामीले पटक पटक प्र”धानमन्त्री बनाए पनि प्रधानमन्त्रीले जनताको गुनासो नसुनेपछि हामीलाई किन चाहियो प्रधानमन्त्री ?
“उनी प्रश्न गर्छन् ,नेताहरू एसि भएको घरमा बसेर जनता लाई सास्ती दिने? त्यस्तै मोरङबाट साबित्रा त्रिपाठी भन्छि न् , यस्तो गर्मि छ,हामीले कसरी गरिखाने? बिजुली छैन, अन्नबालिमा पानी छैन, मल छैन, ग’र्मि भए पंखा चलाएर बसौ भन्दा बिजुली छैन,कता रुख छ भन्दै हिड्नुपर्छ,,
“त्यस्तै श्याम सुन्दर भन्छन् , धेरै पटक जनता लाई नेता हरूले दुख दिए,अब भोट माग्न आउदा,मा’सु र’क्सिमा बिक्नु हुन्न जनता, लखेट्नु पर्छ, मिठो भाषणमा मख्ख पर्नाले दशकौंदेखिनेपाली जनताले दुख पाए, अब पनि सहने?अब पनि भोट दिने, अब भोट दिनुपरेको खण्ड मा बरु ओैला कि’च्याउने तर भोट नदिने ,र भोट माग्न आउनेलाई ल’खेट्ने बताउछन् ।