काठमाडौं। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी (जसपा) को बैठक शुक्रबार) बस्ने भए काे छ।बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले बाेलाएका हुन्।पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको र एक साता पछि देउवाले

शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र जसपाको बैठक बोलाएका हुन्।विहीबार बिहान माओवादी उपाध्यक्ष समेत रहेका प्रवक्ता ना”रायणकाजी श्रेष्ठले नेपाली कांग्रेस का सभापति शेरबहादुर देउवालाई भेटेका थिए।”कांग्रेसले गएको साता नै केन्द्रीय का’र्यसमितिबाट ओलीको राजी नामा माग्ने र नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय

गरेपनि त्यसले ठोस आकार लिन सकेको छैन।औपचारिक रुपमा तीन दल छलफलमा समेत बसेका छैनन्। जसपा नेता”द्वय राजेन्द्र महतो र महेन्द्र राय यादवसँग प्रवक्ता श्रेष्ठले फोनमार्फत भोलिको बैठकबारे कुरा गरेका छन्। उता, जसपा अध्यक्ष उपेन्द्र यादव अहिले पार्टी कामको सिलसिलामा जनकपुरमा रहेका छन्। यादव आजै साँझ राजधानी फर्कने कार्यक्रम रहेको छ। मेचीमहाकाली बाट

यो पनि काठमाडौं । मेलम्चीको मुहान भएको हेलम्बु गाउँ पालिका–१, अम्बाथानको १७ नम्बर गेट गत असार ३० मा फुट्दा पानीले इन्जिनियर सतीश गोइत सवारी चालक राधाकृष्ण थापामगरलाई बगायो ।घटनाको आठ महिना २० दिनपछि गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन गरिन् ।

त्यसयता मेलम्चीको पानी काठमाडौं ल्याएको जस लिने राजनीतिक भाषण सार्वजनिक वृत्तमा बाक्लिएका छन् । तर यही मेलम्चीकै पानी ल्याउने क्रममा ज्या न गुमाएका इन्जिनियर र बेपत्ता चालकबारे कसैले बोल्ने ‘कष्ट’ समेत गरेनन् ।”हराएका सवारी चालक राधाकृष्णको दाहसंस्कार परिवारले श वबिनै गरिसकेको छ ।

श व नभेटिँदै घटनाको ५ महिना १० दिनपछि गत फागुन १० मा खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर हतारका साथ मेलम्चीको मुहानस्थल पुगेका थिए  तीनै जनाले कन्ट्रोल कक्षको स्विच थिचेर उद्घाटन गरेपछि अस्थायी डाइभर्सनबाट सुरुङको मुख्य गेटसम्मको २ सय ७० मिटर पानी बग्यो” ।

त्यस पछि मेलम्चीको पानी काठमाडौंसम्म ल्याइपुर्‍याउने काम विभिन्न चरणमा चल्यो । घटना हुँदा राधाकृष्णका छोरा संगम मलेसियामा थिए । कोरोना संक्रमणको दर तीव्र बनेकाले मलेसिया काठमाडौं उडान भन्ने बित्तिकै हुने अवस्थामा थिएन । घटनाको दुई सातापछि बल्लतल्ल उनी नेपाल आए । सुरुवाती दिनमा सुरक्षा निकायले पनि राधा कृष्णको श व खोज्न चासो देखाएको थियो ।”

“आफन्तले घटनापछि ४/५ दिनसम्म सम्भावित स्थानमा श व खोजेका थिए । तर समय बित्दै जाँदा खोजीको चासो पनि हट्दै गयो । राधाकृष्णको मृ त्यु भएपछि आयोजना को परामर्शदाताका रूपमा काम गरिरहेको स्पेनको इप्टि सा बेट्स जेभी कम्पनीका तर्फबाट संगमले रेकर्ड किपरको जागिर पाएका छन् ।”

“उनको परिवारलाई कम्पनीले कामदार बिमाबापतको १० लाख रुपैयाँ थमाएको छ । संगमले भने,।त्यसबाहेक अरू क्षतिपूर्ति वा सम्झिने कुनै काम भएको छैन ।’ मेलम्ची आ”योजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले इन्जिनियर सतीश कृष्ण र सवारी चालक राधाकृष्ण दुवै सिनो हाइड्रो मार्फत काम गरेकाले आयोजनाले कुनै क्षतिपूर्ति नदिएको बताए । उनले भने, ‘उचित किसिमले सम्बोधन गरिदिनु होला भनेर कम्पनीलाई पत्राचार भने गरेका थियौं आजको कान्तिपुर दैनिकमा समाचार छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News