काठमाडौं– विश्वमा नै हिन्दूत्वको ने’तृत्व   गरेको भनी व्या’पक च’र्चामा रहेका भा’रतीय प्रधान मन्त्री नरेन्द्र मोदी भन्दा पनि वि’शिष्ट सम्मान सहित पूर्वराजा ज्ञानेन्द्र शाहले हरिद्वारको कुम्भ मेलामा स्ना’न गर्ने भएका छन्।

“विश्वका एक मात्र हिन्दू नरे’शका रुपमा उन लाई आ’योज कले यस्तो स’म्मान दिएको हो। यो सम्मान’सहितको स्नान’ का लागि पूर्वराजा ज्ञा’नेन्द्र प’त्नी कोमल शाहसहित विही बार हिन्दूस्तान भ्रमणमा निस्कँदैछन्।

“आयोजकले पूर्वराजालाई ‘श्री ५’कै सम्मान दिएको छ। यति मात्र नभएर भा’रतीय प्रधान मन्त्री मोदी अगाडि नै पूर्वराजा ज्ञानेन्द्रले कुम्भ स्नान गर्ने व्यवस्था मिलाइएको छ।

“‘विश्वका हिन्दूको प्रतिष्ठा र नेतृत्वका लागि पूर्वराजा मात्र रहेको भन्ने ठम्याइका आधारमा मोदी भन्दा पनि महत्वका साथ प्रमुख अतिथि बनाइएको हो’, स्रो’तले भन्यो,‘ भार -तीय संस्था पन, धार्मिक संघ संस्थाले यो स’म्मान दिँदै आएको छ।’

“यसैबीच भारत बसाईका क्रममा पूर्वराजा र त्यहाँका प्रधा -नमन्त्री मोदीबीच भेट हुने या नहुने भन्नेबारे केही खुलाइ एको छैन। तथापी भाजपा का उच्च तहका नेता, धार्मिक नेता र मोदीका खास व्यक्तिले पूर्वराजासँग कुराकानी गर्ने बताइएको छ।

“उच्च स्रोतको दाबी अनुसार महाराष्ट्रका राज्यपाल तथा उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारीले पूर्वराजासँग गोप्य वार्ता गर्ने तय भएको छ।

“नेपाल भारत प्रबुद्ध समूहका लागि त्यहाँको नेतृत्व समेत गरिसकेका कोसियारी मोदीका खास विश्वासपात्र मानिन्छ न्। उनै कोसियारीले नेपालको व्यवस्था, राजनीतिक अव स्थालगाय -तका विषयमा पूर्वराजासँग कु”राकानी   गर्ने बताइएको छ।

“निर्मल निवासले भारत भ्रम’ण, त्यहाँको धार्मिक अ’नुष्ठा न र धार्मिक अगु’वासँग भेट हुने विषयलाई पु’ष्टि गरे पनि राजनीतिक विषयलाई भने कुनै उल्लेख गरेको छैन। श्रोत अनलाइन न्युज।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News