काठमाडौं : प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर वैकल्पिक सरकारको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसका शीर्ष नेताबीच सार्वजनिक कार्यक्रममा झ’म्टा झ’म्टी भएको छ ।,

शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच झ’म्टाझ’म्टी भएको हो ।”

उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई ह’टाउने विषयमा सभापति देउवाले अग्रसरता नलिएको भन्दै आ’प’त्ति जनाएपछि दुई नेताबीच भ’ना’ भ’न भएको हो।

पौडेलले ओलीसँग मिलेको आ’रो’प लगाएपछि देउवा उनीवि’रु’द्ध आ’क्रो’शि’त देखिएका हुन् । पौडेलले देउ वाका अगाडि उभिएर रि’सले हात हल्लाउँदै आ’क्रो’श पोखेका हुन् । पौडेल आ’क्रो’शि’त भएपछि देउवासँग भनाभन भएको हो ।

पार्टीका शीर्ष नेताले मञ्चमा वा’दविवाद गर्दा कार्यक्रम   मा सहभागी हाँसेका थिए । प्रमुख अतिथीका रुपमा कार्यक्रममा पुगेका नेताबीच वादविवाद हुँदा’ कार्यक्रम उद्घोषकले भने यो नेताबीचको छलफलमात्र   भएको    भन्दै सहजीकरण गरिरहेका थिए” (अन्नपूर्ण पोस्ट बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News