नयाँदिल्ली — भारतको हरिद्वारमा जारी कुम्भ मेलाको शाही स्ना’नमा जान नेपालका पूर्वराजा ज्ञा’नेन्द्र शाहका लागि विशेष रथको व्यवस्था गरिने भएको छ । श्रीपञ्चा यती नि’रन्जनी अ’खडाका पीठाधीश आचार्य महामण्ड लेश्वर,,

“स्वामी कै’लशानन्द गिरीका प्रेस सल्लाहकार सगुन त्यागी का अ’नुसार मेला आयोजनास्थल बाट गंगातटको   शाही स्थानस्थलसम्म जान पूर्वराजा शाह”लाई यस्तो   व्यवस्था गरिएको हो । ‘राजा ज्ञानेन्द्र वि’शिष्ट पाहुना हुनुहुन्छ, त्यही भएर उहाँका लागि र’थ पनि विशेष किसिमको तयार पारिँदै छ,’

“प्रेस सल्लाहकार त्या’गीले भने । शाहको रथ आचार्य महामण्डलेश्वर    गिरी र आनन्द अखडा का  पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी बालकानन्द गिरीको रथको पछि रहने उनले जानकारी दिए ।

“मेलामा अखडाका पीठाधीश र विशिष्ट व्यक्ति हरू शाही स्नानस्थलसम्म जान विशेष किसिमले सजाइएको रथ प्रयो ग गर्ने प’रम्परा छ । त्यागी ले पूर्वराजा दम्पती  आइतबार साँझ आचार्य महा मण्डलेश्वरले दिने विशेष रात्रिभोज मा सहभागी हुनेसमेत बताए ।

“मेलामा सहभागी हुन पूर्वराजा शाह र पत्नी कोमल बिही बार नै दिल्ली आइसकेका छन् । उनीहरू शनिबार हरिद्वार जाने कार्यक्रम रहेको शाहसँगै भ्रमणमा रहेका उनकानिजी सचिव सागरराज तिमिल्सिनाले कान्तिपुरलाई जानकारी दिए ।

“पूर्वराजा शाह आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको विशेष निम्तोमा मेलामा सहभागी हुन लागेका हुन् । शाहको भारत भ्रमणलाई राजनीतिक कोणबाट पनि हेरिएको छ ।

“तर, तिमिल्सिनाले शाहको भ्रमण विशुद्ध धार्मिक भए  को दाबी गरे । उनका अनुसार शाहको स्वदेश फर्कने कार्यतालिका निश्चित छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News