सुर्खेत जिल्ला चौ’पान्य गाउपालिका वडा नं ४ का ग’गन ब’हादुर राव जो कामको शिलशिलामा कोरि’यासम्म पुगे का थिए र दै’वको यो कस्तो खे’ल कमा’उन गएको छोरो बा’कस मा फ’र्कियो ।यी यस्ता घ`टना”हरु प्रत्येकदिन ज’सोनै घ”टि नै र’हन्छन् । यो घ`टना यसरी पनि अति द’र्द’नाक भयो कि ग’गन बि’तिसकेपछि उन’को श`व नेपाल ल्या’उन   करिब-करिब १२ देखि १४ ला’ख खर्च ग’रेपछि मात्रै नेपाल आ’इ पुगेको हो।

“त्यहि ठूलो रकम जुटा’उन आ’फन्त स्टमित्रले सबैसग चन्दा सं’कलन गर्दै य’सरी श`व नेपाल ल्याउ’ने वातावरण बनाई दिएका थिए ।कठै मेरो देश ! मेरो देश रेमिटान्सले नै धा’निए’को छ तर तिनै नेपाली दाजुभाइ बिदे’शमा यसरी अ’स’मा`यिक नि`धन भइरहदा ,उनिह’रुको श`व नेपाल सम्म ल्या उने व्य’वस्था स’म्म स’रकारले गर्न सक्दैन् ।

“एकदमै आ’क्रो’श पनि लाग्छ उतिकै निन्द’निय पनि मेरा नेपाली दाजुभाईको श’रीर कति स’स्तो भयो है ,कठै ।

यो पनि,,राजा ज्ञानेन्द्रलाई हरि’द्वारमा विशेष रथ नयाँ दिल्ली — भारतको हरि’द्वारमा जारी कुम्भ मेलाको शाही स्ना’नमा जान नेपालका पूर्वराजा ज्ञा’नेन्द्र शाहका लागि विशेष रथ को व्यवस्था गरिने भएको छ । श्रीपञ्चायती नि’रन्जनी अ’खडाका पी’ठाधीश आचार्य महामण्डलेश्वर

“स्वामी कै’लशानन्द गिरीका प्रेस सल्लाहकार सगुन त्यागी का अ’नुसार मेला आयोजनास्थल बाट गंगातटको   शाही स्थानस्थलसम्म जान पूर्वराजा शाहलाई यस्तो  व्यवस्था गरिएको हो । ‘राजा ज्ञानेन्द्र वि’शिष्ट पाहुना हुनुहुन्छ, त्यही भएर उहाँका लागि र’थ पनि विशेष किसिमको तयार पारिँ दै छ,’

“प्रेस सल्लाहकार त्या’गीले भने । शाहको रथ आचार्य महामण्डलेश्वर गिरी र आनन्द अखडा का पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी बालकानन्द गिरीको रथ   को पछि रहने उनले जानकारी दिए ।

“मेलामा अखडाका पीठाधीश र विशिष्ट व्यक्ति हरू शाही स्नानस्थलसम्म जान विशेष किसिमले सजाइएको रथ प्रयो ग गर्ने प’रम्परा छ । त्यागी ले पूर्वराजा दम्पती आइतबार साँझ आचार्य महा मण्डलेश्वरले दिने विशेष रात्रिभोज मा सहभागी हुनेसमेत बताए ।

“मेलामा सहभागी हुन पूर्वराजा शाह र पत्नी कोमल बिही बार नै दिल्ली आइसकेका छन् । उनीहरू शनिबार हरिद्वार जाने कार्यक्रम रहेको शाहसँगै भ्रमणमा रहेका उनकानिजी सचिव सागरराज तिमिल्सिनाले कान्तिपुरलाई जानकारी दिए ।

“पूर्वराजा शाह आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको विशेष निम्तोमा मेलामा सहभागी हुन लागेका हुन् । शाहको भारत भ्रमणलाई राजनीतिक कोणबाट पनि हेरि एको छ ।”तर, तिमिल्सिनाले शाहको भ्रमण विशुद्ध धार्मि क भए  को दाबी गरे । उनका   अनुसार शाहको   स्वदेश फर्क ने कार्यतालिका निश्चित छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News