काठमाडौं, २७ चैत्र । उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री टोपबहादुर रायमाझीले नेकपा  ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारेमा आम नेपाली जनता अभ्यस्त भैसकेको र जा’नकार रहेको प्रतिक्रिया दिएका छन् ।

“आज राति प्राइम टाईम्स टेलिभिजन बाट प्र’सारण भए को जनता जान्न चाहन्छन् कार्यक्रम मा पत्रकार ऋषि धम -लासँग कुरा गर्दै मन्त्री रायमाझीले प्र’चण्ड भनेको एउटा साधारण व्यक्ति भन्दै म’हान नेता भन्न नहुने टिप्पणी गरे का छन् । उनले आफूलाई प्रचण्डले मन्त्री नबनाएको पनि दा’बी गरे ।

“उनले भने,”मलाई प्रचण्डले मन्त्री बनाएको होईन, मेरो पार्टीमा जुन हैसियत थियो, त्यो भएकोले पार्टीले मलाई मन्त्री बनाएको हो । प्रचण्ड भनेको एउटा व्यक्ति हो, कति पयले प्रचण्ड भनेको एउटा संस्था हो, र, एउटा महान नेता हो, महानायक हो, प्रचण्ड बोलेपछि सि’द्धान्त बन्छ,

“प्रचण्डले गल्ती गर्दैगर्दैन, यो किसिमको जुन भ्रम थियो, त्यो भ्र’म एकपछि अर्को गर्दै क्लियर हुँदै गैरहेको छ। ज’न युद्धको बारेमा ईतिहासले चर्चा ग’र्नेवाला छ ।  जहाँसम्म शान्ति प्रक्रियामा आईसकेपछि,नेपाली जनतामा जुन भ्र’म थियो, केही त क्लियर भएको जस्तो लाग्छ, माओवादी आन्दोलनमा प्रचण्डजी अहिले एक्लो पर्नुभएको छ ।”

“पत्रकार धमलाले प्रचण्डसँग धेरै शक्ति छ नि भनेर राखे को अर्को जिज्ञासमा उनले भने-“ होईन, अब देशका नेपा ली जनता, नेता र अन्तर्राष्टिय समूदायले पनि प्रचण्ड भने को के हो ? भन्ने कुरा बुझिसकेछ, अब   कुनै भ्र”म छैन् । जुन बेलामा ज’नयु’द्धको उ’द्घोष गरिएको थियो, त्यतिवेला मा १७ जना केन्द्रीय सदस्यहरु हामी थियौं ।

“म पनि संस्थापक केन्द्रीय सदस्य हुँ ।” उनले प्रचण्डलाई असफल नेताको संज्ञा दिए । उनले प्रचण्डमा अब कुनै चार्म नभएको पनि टि’प्पणी गरे । श्रोत रिपोर्टस नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News