काठमाण्डौ। कुलमानलाई नियुक्ति नगरि के पि ओली भोट माग्न आए,लखेट्ने चेताव’नी जनता ले दिन थाले  को छ, पटकपटक बिजुली जाने र गर्मि सुरुवात भएपछि जनता मा आ’क्रोस देखा पर्न थालेको छ । राम्रो काम गर्दा गर्दै पनि कुलमा नलाई प्राधि’करण बाट ह”टाए पछि जन तामा नि”राशा छाएको छ,।

गर्मी लागेसागै हुकिङ तथा बाइपास गरेर बिद्युत चोरी गर्ने क्रम बढेको छ। खासगरी प्रदेश दुई र वाग्मती प्रदेशमा चुहा वट १ प्रतिशतले चुहावट बढेको हो।जनकपुर वितरण केन्द्र अन्तर्गत बारा, पर्सा, सप्तरी र सर्लाहीमा चुहावट बढेको छ विद्युत प्राधिकरणले जनाएको छ ।प्रदेश २ मा पनि एकवर्ष अघि चुहावट १५ प्रतिशत थियो ।

अहिले बढेर १६ प्रतिशत पुगेको छ ।”त्यस्तै बागमती प्रदेशको चुहावट ७ प्रतिशतबाट बढेर आठ प्रतिशत पुगेको छ । यो प्रदेशमा खासगरी भक्तपुर र ललितपुरमा चुहावट बढेको हो । चोरी बढेको थाहा पाएर पनि प्राधिकरणले प्रभावकारी कदम भने चालेको छैन ।”उसले चुहावट रोकथाममा कोरोना महामारीको बहानाबाजी गरेको छ ।

“जबकि अहिलेको चुहावट कायमै रहे प्रदेश २ मा मात्र प्राधिकरणलाई ७० करोड रुपैयााको क्षति हुन्छ । असार सम्म प्राधिकरणको चुहावट १० दशमलव २८ प्रतिशत थियो ।माघ मसान्त बढेर ११ दशमलव दुई आठ प्रतिशत पुगेको छ । जबकि चुहावट ८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य थियो ।”

“ट्रान्समिसन लाइन तथा ट्रान्सर्फमर गुणस्तरीय नहुादा पनि चुहावट बढ्छ । प्राधिकरणले अहिले ट्रान्समिसन लाइन र ट्रान्सर्फर फेर्ने काम गरिरहेको छ । स्मार्ट मिटर जडानलाई तिब्रता दिए त्यसले चुहावट रोकथाममा सहयोग पुग्ने जानकारहरुको भनाइ छ ।”

“कुलमानलाई हटाएर हितेन्द्र शाक्यलाई प्राधि’क रणमा नियुक्ति गरेपछि पटकपटक बिजुली जाने गरिरहेको छ,र प्रा”धि’करण प्रमुख शाक्यले खोलामा पानी नभएको कार णले बिजुली जाने आउने भएको बताएको छन  ।कुलमान हुदा खोलामा पानी कम नहुने,२४ घण्टा बिजुली आउने तर कुलमानलाइ हटाए संगै पानी स्वात्त सुक्ने कस्तो खोला हो भनेर सर्वसाधारणले प्रश्नको वर्षा गर्न थालेका छन,

“रिपोर्टिङको क्रममा विभिन्न ठाउँमा जाँदै गर्दा हामीले सर्वसाधारणलाई प्रश्न गरेको थियो , प्रश्न    गर्ने क्रममा   झापा दमकका रामप्रसाद भन्छन् , अब भोट माग्न आए लखे’ट्छौ,हामीले पटक पटक प्र”धानमन्त्री  बनाए पनि प्रधानमन्त्रीले जनताको गुनासो नसुनेपछि हामीलाई किन चाहियो प्रधानमन्त्री ?

“उनी प्रश्न गर्छन् ,नेताहरू एसि भएको घरमा बसेर जनता लाई सास्ती दिने? त्यस्तै मोरङबाट साबित्रा त्रिपाठी भन्छि न् , यस्तो गर्मि छ,हामीले कसरी गरिखाने? बिजुली   छैन, अन्नबालिमा पानी छैन, मल छैन, ग’र्मि भए पंखा चलाएर बसौ भन्दा बिजुली छैन,कता रुख छ भन्दै हिड्नुपर्छ,,

“त्यस्तै श्याम सुन्दर भन्छन् , धेरै पटक जनता लाई नेता हरूले दुख दिए,अब भोट माग्न आउदा,मा’सु र’क्सिमा बिक्नु हुन्न जनता, लखेट्नु पर्छ, मिठो भाषणमा मख्ख पर्नाले दशकौंदेखिनेपाली जनताले दुख पाए, अब पनि सहने?अब पनि भोट दिने, अब भोट दिनुपरेको खण्ड मा बरु ओैला कि’च्याउने तर भोट नदिने ,र भोट माग्न आउनेलाई ल’खेट्ने बताउछन् । पुर्वखबर

यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्लावासी नै कि बत्ति चाहियो कि भने कुलमान घिसिङ चाहियो भन्दै आवाज उठाउन थालेका छन झापा मात्र हैन अन्यत्र पनि कुलमानको पुननियुक्तिको उत्तिकै नारा लाग्न थालेको छ।
केहि समय अगाडी कुलमानको पुन नियुक्तिको विषयहरु सडक देखि संसद सम्म पनि चर्चा चलिरहेको थियो अन्तत शाक्य नियुक्त भए पछि सबै मौन थिए।

“झापाको स्थानीय बा’सिन्दा अहिले बिजुली जाने आउने गर्ना ले हैरान भएको छन,झापा जिल्लाले पनि पटक पटक प्रधानमन्त्री पायो तर बिकास र शान्तिको श्वास फेर्न नपाए को झापाक राम प्रशाद बताउछन, झा’पामा फेरि गर्मी सुरु भएको छ।गर्मि बढेको समयमा बिजुली गईरहने हुनाले समस्या परेको छौ, छिनछिनमा पिलिक पिलिक बिजुली जाने गरेको छ,

“गर्मि बढेपछि जमिन पनि तातिएर आउँछ, पंखा चलाउन बिजुली हुन्न, नचलाउ सानासाना नानीहरू छन,गर्मिले बसि सक्नु हन्न।कुलमान हुदा हामीले कति “आनन्द थियो! तर कुलमानलाई सरकारले हटाएपछि बिजुली जानेआउने भइ रहेको छ,राम्रो काम गर्दागर्दै पनि कुलमानलाई हटाइयो आज दुख

लाग्छ झापाको मानिसले देश चलाउदेै गर्दा पनि झापाका बासिन्दा ले नै सास्ती खे”प्नपरेको स्थानीय बताउछन।जब बिजु’ली जान्छ तब झलझलि कु’लमानको याद आउँछ,र हामीले कि त कुलमान फेरि देउ, कि कुलमान जस्तै अर्को कुलमा देउ, हैन भने हामीलाई बिजुली देउ।

फेरि यस्तै हुने हो भने फेरि टुकीको साहयता लिनुपर्ने दिन आउन लागेको हो कि जस्तो भएको छ,रामप्रसाद बताउ छन। झापा केपि ओ लिको जिल्ला भए पनि अ”धिकांश विकास निर्माणका काम लथालिङ्ग छन,पटक पटक सबै भन्दा धेरै बजेट झापामा गए पनि बजेट अनुसारको आधा काम पनि नभएको स्थानीय बासिन्दा बताउछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News