“नेपाली कांग्रेसको ने’तृत्वमा सरकार बनाएर अघि ब’ढ्ने अ’वस्था न’रहेको भन्दै चुनावी तयारीमा लाग्न   सबैलाई कांग्रेस सभापति शेरबहादुर देउ’वाले आ’ग्रह गरेका छन् ।नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको शुक्रबार..

“काठमाडौंमा उ’द्घाटन गर्दै सभापति देउवाले संरकार गठ -नमा कांग्रेसले ने’तृत्व नलिएको भनेर वि’रोध वा टि’प्पणी गर्नुपूर्व संसद्‌मा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गरे । उनले संसद्‌मा आफूहरुको संख्या कम भएको र सरकार गठन का लागि अरुलाई आ’ग्रह गर्दा पनि कसै को सहयोग नपाएको दुखेसो पोखे ।

“उनले भने, ‘प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लिया  मेन्टमा हाम्रो संख्या नपुगेर हामीले    बोलाउन सकेनौं । यो वास्तविकतालाई बुझ्नु पर्‍यो सबैले ।’ विभिन्न किसिमका टीका टिप्प’णी भन्दा पनि वास्तविकताको धरा’ तलमा ब’सेर काम ग’र्नुपर्नेमा   उनले सबै”लाई आ’श्वस्त तु’ल्याए ।

“संसद्‍मा भएको कांग्रेसको उपस्थिति न्यून भए का    ले सरकार गठनको पहल ग’र्न नस’केको भन्दै य’थार्थ बुझ्न पनि उनले आग्रह गरे । तर कांग्रेसले प’हल नै गरेन भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख  गर्दै उनले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आ’ग्रह गरे ।

“उनले भने,’कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । कुनै पनि किसिमको राष्ट्रिय एकता, अ’ख  ण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानै पर्छ भोलि ।

“चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनु पर्छ । जनताले बिर्सिसके ।’प्रधानमन्त्री केपी    ओलीले राज्यसत्तालाई भा’त्तृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरु’द्ध ए’कजुट हुन सभापति देउवाले आ”ह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News