काठमाडौं : ‘भिजन एक्सिलेन्स अवार्ड २०२०’ बाट डा. सन्दुक रुइतसहित ३ जना नेत्र’रोग विशेषज्ञ   सम्मानित हुनुभएको छ ।साथै,नेपाल आँखा अस्पताल तथा नेपाल नेत्रज्यो’ति संघका संस्थापक प्रा.डा .रामप्रसाद पोखरेल र नेपाल आँखा अस्पतालका अध्यक्ष डा.गोपालप्रसाद पोख रेलले पनि भिजन एक्सि’लेन्स अवार्ड २०२० प्राप्त    गर्नु भएको छ ।

“तिलगंगा अस्पतालको सं’स्थापक रहनुभएका डा. रुइत मो’तिबिन्दु श’ल्यक्रि’याका लागि प्रख्या’त हुनुहुन्छ । डा. रुइत म्याग्सेसे पुरस्कार बि’जेतासमेत हुनुहुन्छ । डा.रुइत  ले हजारौँ नेपाली र विदेशी नागरिकको गु’मेको दृ’ष्टि फ’ र्काउनुभएको छ । उहाँले दृ’ष्टि फर्काउने अभियान दु’र्ग’ मसम्म पु’र्याउनुभएको छ ।

“डा. रुइतलाई यस वर्षको मानपदवी ‘सुप्रसि’द्ध प्रबल जनसेवा श्री (प्रथम)’ पदकबाट वि’भूषित गरिदैछ । यसै गरी आँखा अस्पतालका अध्यक्ष डा.पोखरेलले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु्’र्याउनुभएको   छ भने नेत्रज्यो’ति संघका संस्थापक डा. पोखरेल ‘आँखा बा’ को रुपमा चि’निनुहन्छ । -गुन्जन मिडिया।

यो पनि,,कार्यकर्तालाई देउवाको निर्देशन- कांग्रेसको नेतृत्व मा सरकार बनाएर अघि बढ्ने अवस्था छैन, चुनावी त’या रीमा लाग्‍नु

“नेपाली कांग्रेसको ने’तृत्वमा सरकार बनाएर अघि ब’ढ्ने अ’वस्था न’रहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई कांग्रेस सभापति शेरबहादुर देउ’वाले आ’ग्रह गरेका छन् ।नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको शुक्रबार..

“काठमाडौंमा उ’द्घाटन    गर्दै सभापति देउवाले   संरकार गठनमा कांग्रेसले ने’तृत्व नलिएको भनेर वि’रोध वा टि’प्प णी गर्नुपूर्व संसद्‌मा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गरे । उनले संसद्‌मा आफूहरुको संख्या कम भएको र सर कार गठन का लागि अरुलाई आ’ग्रह गर्दा पनि कसै को सहयोग नपाएको दुखेसो पोखे ।

“उनले भने, ‘प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेन्टमा हाम्रो संख्या नपुगेर हामीले बोलाउन सके नौं । यो वास्तविकतालाई बुझ्नु पर्‍यो सबैले ।’ विभिन्न कि सिमका टीका टिप्प’णी भन्दा पनि वास्तविकताको धरा’त लमा ब’सेर काम ग’र्नुपर्नेमा उनले सबैलाई आ’श्वस्त तु’ल्या ए ।

“संसद्‍मा भएको कांग्रेसको उपस्थिति न्यून भए का ले सरकार गठनको पहल ग’र्न नस’केको भन्दै य’थार्थ बुझ्न पनि उनले आग्रह गरे । तर कांग्रेसले प’हल नै गरेन   भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उनले सरकार गठनको निकास ननिस्किए चुनावमा    जानु पर्ने भएकाले त्यसको तयारी गर्न पनि आ’ग्रह गरे ।

“उनले भने,’कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । कुनै पनि किसिमको राष्ट्रिय एकता, अ’ख ण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानै पर्छ भोलि ।

“चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनु पर्छ । जनताले बिर्सिसके ।’प्रधानमन्त्री केपी    ओलीले राज्यसत्तालाई भा’त्तृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरु’द्ध ए’कजुट हुन सभापति देउवाले आ”ह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News