“राधा कुमारी चौधरी जसले टिकटकमा निकै   च’र्चित रहेका सुधिर श्रेष्ठलाई आफ्नै दाई हुन् भन्थिन् । उनको सामाजिक सञ्जालमा सुधिरसंग थु’प्रै भिडियो बनाएकी छन् । सुधिर पनि निकै च’र्चित युट्युवर हुन् । मोरङ पथरी शनिश्चरे निवासी केही ब्यक्ति आफुहरु ठ’गीमा परेको भन्दै मिडियामा आएपछि भने अर्कै र’हस्य खुलेको छ ।

“उनले आफुलाई सुधिर श्रेष्ठको बहिनी भनेर   सबैलाई परिचय गराउने गरेकी थिइन् ।वैदेशिक रोजगारीका लागि माल्टा लैजान्छु भन्दै उनले धेरै ब्यक्तिसंग लाखौं रुपैया ठ’गी गरेको फेला परेको छ । उनले सुधिरसंग मात्र होइन अन्य चर्चित युट्युवरसंग पनि भिडियो बनाएका छन् । सो भिडियो हेरेर वैदेशिक रोजगारीमा जान चाहने हरु पनि धो’कामा पर्ने गरेका थिए ।

“उनले पनि वैदेशिक रोजगारीका नाममा ठ’गी गरे’को खुलेपछि अ’हिले वा’स्तविकता पनि खु’लेको छ ।उनले सुधिरको बहिनी हुँ भन्दै नाम पनि ढाटे’की थिइन् ।

“‘उनको वास्तविक थर चौधरी भएपनि आफुलाई श्रेष्ठ बताउँदै आएको उनीसंग ठगीमा परेकाहरुले बताएका   छन् । वैदेशिक रोजगारीमा जान चाहने हरुले आफुहरु  को सुनको गहना पनि बेचेर पैसा जम्मा गरेको बताएका छन् ।

“कसैले ऋण सापटी लिएर उनलाई पैसा बुझाए का थिए । पैसा बुझाएपछि भने उनको ब्यवहार परिवर्तन भएपछि उनीहरुले आफुहरु ठ’गीमा परेको थाहा पाएका   थिए । अहिले उनीहरु मिडियामा आएर ठगिएको भन्दै न्याय माग्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News