
“आज भोलि नेपाल भारतको २ जाेडिले बिवाह गरेपछि सबै तिर भाईरल हुन पुगेका छन। पन्जाबी मुलाका उनको आकर्षक बोली र ब्याक्तित्वको कारणले भाईरल भारतिय ज्वाँई र नेपाली छोरी रुँदै छुटे, विबाह गरेको छोटो समयमा नै भारतीय ज्वाई राहुलले नेपाली चेलीलाई छाडेर जाँदा विमानस्थलमा मच्चियो रुवाबासी,
“नजानुहोस् न भन्दा नेपाली चेली धेरै बेर भक्कानिइन्।भाईरल भारतिय ज्वाँई र नेपाली छोरीको लोभलाग्दो प्रेम कथा यतिबेला भाइरल बनिरहेको छ । भारतीय मुलका उनलाई सुरुमा भबे आमाले भने अचम्ममा परेको भएपनि हाल भने सबै सग कुरा कहानी हुँदै जादा सबैलाई उहाँ राम्रो लाग्नु भयो र सबै आज भोलि ठिक छ।
“दुबै लाई फुलमाला सहीत बिदाई गरिएकाे थियाे।जाँदा जाँदै विमानस्थलमा एरिका आफ्ना पतिले छाडेर जाने समयमा भक्कानिएर रुँदै गरेको दृश्य भाइरल बनिरहेको छ । विमानस्थल बाट छुट्टिने क्रममा यो जोडीको रुवाई देख्दा उनीहरु ग हिरो प्रेमा रहेको बुझ्न सकिन्छ ।
“यो लोभलाग्दो नब जोडी को प्रेम कहानी धेरै गजब र राम्रो रहेछ भन्ने समेत सजिलो सग आकलन गर्न सकिन्छ ।
यो पनि,,सुधीर श्रेष्ठको ब,दनाम गर्ने युवतीको क,र्तुत बाहि रीयो, माल्टा लैजान्छु भन्दै लाखौंको ठ,गी ध,न्दा(भिडियो सहित)”राधा कुमारी चौधरी जसले टिकटकमा निकै च’र्चि त रहेका सुधिर श्रेष्ठलाई आफ्नै दाई हुन् भन्थिन् । उनको सामाजिक सञ्जालमा सुधिरसंग थु’प्रै भिडियो बनाएकी छन् । सुधिर पनि निकै च’र्चित युट्युवर हुन् । मोरङ पथरी शनिश्चरे निवासी केही ब्यक्ति आफुहरु ठ’गीमा परेको भन्दै मिडियामा आएपछि भने अर्कै र’हस्य खुलेको छ ।
“उनले आफुलाई सुधिर श्रेष्ठको बहिनी भनेर स”बैलाई परिचय गराउने गरेकी थिइन् ।वैदेशिक रोजगारीका लागि माल्टा लैजान्छु भन्दै उनले धेरै ब्य”क्तिसंग लाखौं रुपैया ठ’गी गरेको फेला परेको छ । उनले सुधिरसंग मात्र होइन अन्य चर्चित युट्युवरसंग पनि भिडियो बनाएका छन् । सो भिडियो हेरेर वैदेशिक रोजगारीमा जान चाहने हरु पनि धो’कामा पर्ने गरेका थिए ।
“उनले पनि वैदेशिक रोजगारीका नाममा ठ’गी गरे’को खुलेपछि अ’हिले वा’स्तविकता पनि खु’लेको छ ।उनले सुधिरको बहिनी हुँ भन्दै नाम पनि ढाटे’की थिइन् ।
“‘उनको वास्तविक थर चौधरी भएपनि आफुलाई श्रेष्ठ बताउँदै आएको उनीसंग ठगीमा परेकाहरुले बताएका छन् । वैदेशिक रोजगारीमा जान चाहने हरुले आफुहरु को सुनको गहना पनि बेचेर पैसा जम्मा गरेको बताएका छन् ।
“कसैले ऋण सापटी लिएर उनलाई पैसा बुझाए का थिए । पैसा बुझाएपछि भने उनको ब्यवहार परिवर्तन भएपछि उनीहरुले आफुहरु ठ’गीमा परेको थाहा पाएका थिए । अहिले उनीहरु मिडियामा आएर ठगिएको भन्दै न्याय माग्न थालेका छन् ।