काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सु”निश्चित भएको छ   । श”निबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन ।“तर पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् ।

“निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानल   का उम्मेदवार विजयी भएका छन् । र,   साँझ ५   बजे औपचरिक घोषणा हुनेछ नेपाली कांग्रेस निकट प्रेस युनि यन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस   संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोख -रेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

“एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समा जवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्र -कार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

“महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।”

यो पनि,,राजनीतिमा प्रचण्डको घ’ट्दो ‘क्रे’ज’ : ओलीले टे’र्दैनन्, कांग्रेस र जसपाले प’त्याउँदैन “काठमाडौँ – गत फागुन १३ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा वि’घटन गर्ने ओली को निर्णयलाई ब’दर गरिदिएपछि    राजनीतिक वृत्तमा हल्ला चलेको थियो, देश अब फेरि ‘प्रचण्ड’ युगतिर जानेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष     पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत तीन वर्षदेखि यता सक्रिय राजनी  तिक जीवन बाँचेको भए पनि देश केपी शर्मा ओलीको ने’ तृत्वमा चलेको थियो । प्रचण्ड फगत सत्तारूढ दल नेकपा का दोस्रो अध्यक्ष बनेर बस्न बाध्य थिए ।

“त’त्का’लीन नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माध’वकुमार नेपाल लगायतका धेरै नेताहरूलाई ओलीले टे’र्न छाडे । पार्टीको बैठक बोलाउ   न मानेनन् । सरकारले गर्ने महत्त्वपूर्ण निर्णयका बारेमा पार्टीलाई जानकारी दिन ज’रुरी ठानेनन् । ओलीको यही शैलीका अगाडि आजित भएर प्रचण्ड, खनाल,    नेपाल लगायतका नेताहरूले पार्टीभित्र छुट्टै गठबन्धन बनाएका थिए । ओलीलाई काउ’न्टर गरिरहेका थिए ।

“नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पुस ५ गते प्रधान मन्त्री ओलीले प्रतिनिधि सभा विघ’टन गरिदिए । ओलीको यस कदमका वि’रुद्ध नेकपाकै नेताहरू उभिए । सड’कमा आन्दो’लन गरे । अन्ततः प्रतिनिधि सभा भंग गर्ने ओलीको निर्णयलाई अदा’लतले बदर गरिदियो । त्यस पछि प्रचण्ड-नेपाल समूहको हाइहाई भएको थियो । प्रतिगमनविरुद्धको एउटा लडाईं जिते को भन्दै खुसियालीमा प्रचण्ड र नेपाल ले ल’ड्डुसमेत खाए ।

“प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, अन्य स-साना पार्टीहरू, नागरिक समाज,   बुद्धि जीवी, राजनीतिक विश्लेषकहरूले अब प्रचण्ड-नेपालको सक्रियतामा नयाँ सरकार बनाउने अनुमान गरेका   थिए । नेकपा विभाजन भ’एको थियो, बहुम’त संसद,  केन्द्रीय सदस्य र कार्य’कर्ता प्रचण्ड-नेपाल पक्षमै थिए ।

“निर्वाचन आयोगले पनि   प्रचण्ड-नेपाल समूह   लाई नै आधिकारिकता प्रदान गर्ने गरी तयारी गरिरहेको थियो ।तर सर्वोच्च अदालतले फागुन २३ गते अर्को फैसला गरिदियो । नेकपाको नाम विवादमा आएको सर्वोच्चको   फैसलाले प्रचण्ड लाई मात्र होइन, नेता नेपाललाई पनि हैरान बनाइ दियो ।

“अदालतले नेकपालाई एकीकरणपूर्वको हैसियत मा दुई दलमा विभाजित गरिदियो । त्यसपछि सबैभन्दा ठूलो द’ल को नेता दा’बी गर्ने प्रचण्ड तेस्रो दलमा झरे भने खनाल र नेपाललगायतका धेरै नेताहरू ओली ने’तृत्वको एमालेका नेता का’र्यकर्ता बने ।

“अदालतको पछिल्लो फैसलापछि प्रचण्डले राजनीतिक संयम गुमाएका छन् । उनी कहिले अत्यन्तै   उत्सा’हित देखिन्छन् भने कहिले अत्यन्त   निराश । केही दिनअघि कपिलवस्तुमा उनी उत्सा’हित देखिएका थिए ।   उनले भनेका थिए, ‘कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि म उत्साहित भएको छु । म मेरो का’र्यक्रम छोट्याएर काठमाडौँ जाँदैछु र आजैदेखि नयाँ सरकार गठनको पहल गर्नेछु ।‘

“उनी कपिलवस्तुबाट फर्के, दुई दिन काठमाडौँ बसेर तीन दिनका लागि रुकुम रोल्पाको भ्रमणमा हान्निए ।   कपिल वस्तुमा उत्सा’हित देखिएका प्रचण्ड काठमाडौँ आएपछि भने निराश देखिए । प्रचण्डले प्रधानमन्त्री बनिदिन गरेको आग्रह कांग्रेस सभापति शेरबहादुर देउवाले पत्याएका छै -नन् । अर्को अर्थमा भन्ने हो भने देउवाले पनि ओलीले जस्तै अर्ली इलेक्सन चाहन्छन् ।

“प्रचण्डले जनता समाजवादी पार्टीका नेताहरू सँग पनि कुराकानी गर्ने प्रयास गरे । तर महन्थ ठाकुर लगायतका नेताहरूले सञ्चारमाध्यममा लगातार ओलीलाई नै समर्थन गर्न सकिने भाव सहित अन्तर्वार्ता दिन थालेपछि प्रचण्ड अझ बढी नि’राश भएका छन् ।

“यतिबेला प्रचण्ड सबैभन्दा बढी कर्नरमा पारिए का पात्र बनेका छन् । ओलीले प्रचण्ड-नेपा”लको हात”मा   सत्ता दिनुभन्दा बरू जसपाका ठाकुरलाई प्रधानमन्त्री बनाउने सम्भावना देखिन्छ । ओली को पहिलो विकल्प   भनेको आफै हो । उनले आफ्नै नेतृत्वमा सके दुई वर्ष थप र नस -के कमसेकम मध्यावधी निर्वाचन गर्न चाहन्छन् । ओली  ले नटेर्ने, कांग्रेस र जसपाले नपत्याउने पात्र बनेका छन् प्रचण्ड ।

“मंगलवार ३२ औँ ज’नआ’न्दोलन दिवसका सन्द र्भमा रुकुम पश्चिममा आयोजित जन प्रशिक्षण कार्यक्रममा प्रचण्डले अब आफूले गल्ती नदोहो -र्याउने वाचा गरेका छन् ।

“उनले एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापाको नाम लिएनन् तर हिजो पार्टी विभाजन गरेर गएका थापा लाई फेरि पार्टीमा उच्च तहको जिम्मेवारी दिनु गल्ती भए को उनको स्वीकारो -क्ति थियो ।

“प्रचण्डले आफू कमजोर नभएको भन्दै नयाँ खालको युद्धमा आफू रहेको बताएका थिए । ‘प्रचण्ड कमजोर भएको छैन,’ उनले भने, ‘जनयुद्ध र जनआन्दो,लनका उपलब्धीहरूमाथि प्रहार गर्ने ष”ड्यन्त्र अहिले पनि भइ रहेको छ । जनयुद्धका उपलब्धीमाथि प्रहार गर्ने ष’ड्यन्त्र अहिले पनि जारी छ । षड्यन्त्र रोकिएको छैन ।’रुकुममा पुगेर आफू क’मजोर नभएको भन्दै सिंहदरबारतिर औंला उठाएका भएपनि प्रचण्ड यतिबेला सबैभन्दा थ’कित देखि न्छन् । एमालेसँग एकीकरण गरेर नेकपा बनाएकै दिनदेखि नेपालको राजनीतिमा प्रचण्डको क्रेज घ’ट्दो क्रममा रहेको थियो ।

“सत्ताधारी एमालेका एक नेता भन्छन्, ‘प्रचण्ड जी अब डेट एक्स्पायार्ड औषधि भइसक्नुभए को छ । उहाँले इति हासमा गरेको योगदानको मूल्यांकन आफ्नो ठाउँमा छ तर ३० वर्षभन्दा बढी उहाँले नेतृत्व गरेको पार्टी अहिले यता न उताको अवस्थामा छ । उहाँले आफ्नै पार्टीका पनि   दोस्रो पुस्ताका नेतालाई अघि सार्नुभएन अथवा अहिलेको माओ वादीको राजनीतिक कोर्स करेक्सन गर्नुभएन भने उहाँको अझ बढी पतन नि’श्चित छ ।‘

“प्रचण्डले पुनः संसद विघटन हुने भय देखेर नै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेका छैनन् । समर्थन फिर्ता लिनेबित्तिकै ओलीले विश्वासको मत लिनु पर्ने हुन्छ । ओली लाई विश्वासको मत प्राप्त भएन   भने ठूलो दल को नेताको हैसियतले ओली पुनः प्रधानमन्त्री  हुने सम्भावना देखिन्छ । त्यसपछि पनि ओली ले विश्वा सको मत प्राप्त गर्न सकेनन भने संवि धानतः    संसद वि’घटन गरेर मध्यावधि निर्वाचन मा जाने ओलीको तयारी देखिन्छ ।

“प्रचण्ड यतिबेला ओलीलाई राजनीतिक समर्थन पनि दिन सकेका छैनन् भने का’नूनी हिसाबले सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि सकेका छैनन् ।

“कुनै बेला पेरिसडाँडामा प्रचण्ड नेतृत्वको बैठक ले गरे  का निर्णयहरूले देशको राजनीतिक परि स्थिति निर्धारण गर्थ्यो,’ माओवादीकै एक नेता भन्छन्, ‘अहिले    प्रचण्डले त्यसखालको    निर्णाय क कदम चाल्न नसकेको जस्तो देखिएको छ । ओली राजनीतिक खेलाडी जस्ता देखिए  का छन् । तर समयक्रममा माओवादी केन्द्रले पुरानै शक्ति प्राप्त गर्छ र सबैभन्दा ठूलो राजनीतिक हैसियत प्राप्त गर्छ । हामी त्यही अभियानमा लागिरहेका छौं!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News