“नेकपा मा’ओवादी के’न्द्रका अध्यक्ष पुष्पकमल   दाहाल   ले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन्।  मा ओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई स’म्बोधन गर्दै अध्यक्ष दाहा ‘लले यस्तो ब’ताएका हुन्।

“अहिले नेपाल पत्र’कार म’हासंघको चुनावमा आफूहरू को पहलमा मोर्चाबन्दी   गर्दा राम्रो परिणाम   आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल नभए को उनले बताए।जसपाका नेताहरूसँग पनि माओवादीको वेभलेन्थ पहिलेदेखि नै मि”ल्दै आएकोले मोर्चा बन्न सक्ने बताए।

“यस्तै, कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उन को वि’घटनको यात्रा सुरू हुने दाबी पनि उनले गरे। उनले भने, ‘मोर्चा त बन्छ बन्छ र बनाउनैपर्छ भन्ने लागेको   छ। हामी हरू र नेकपा एमालेभित्रको एउ’टा पक्षसँग मोर्चा त बनिराखेकै छ।’

“मोर्चा बन्यो भने पत्रकार महासंघको चुनावकै जस्तो हुनु पर्ने उनले बताए।देशैभरि ओलीलाई चौथो नम्बरमा पुर्‍या इएको छ। तपाईं हेर्नुहोला चौथो नम्बरमा पुर्‍याइएको छ। आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बना’एर हामी त्यस मा इमान्दार भयौं र मेहनत गर्‍यौं भने चौथो नम्बर मा पुग्ने पालो केपीको हो,’ उनले भने। अध्यक्ष प्रचण्डले केही दिन मै नयाँ सरकार बन्ने दाबी समेत गरे।

“शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा को निवासमा बसेको तीन दलहको बैठक सकारात्मक भएको र कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि स”कारात्मक भएकाले नयाँ सरकार बन्ने विश्वास उनले गरे।

“हिजो मात्रै यहाँ तीन पार्टीको बैठक भयो। त्यहाँ छलफल भयो। बैठक चाहिँ राम्रो भयो। पहिलोचोटि नेपाली कांग्रेस खुलेर केपीले त बर्बादै पार्ने भए,सब प्रतिगमन नै गर्ने सत्ता कब्जा गरेर हामी सबैलाई   सिध्या”उने भए भनेर नेपाली कांग्रेस आउनु ठूलो कुरा ठान्छु म,’ दाहालले भने। माओ वादी अहिले पनि नयाँ प्रकारको जनयुद्धमा रहेको अध्यक्ष प्रचण्डले बताए। सशस्त्र हिंसाको रुपमा नभई प्रतिक्रिया वादविरुद्धमा फरक रुप र तरिकाले युद्ध चलि रहेको उनले बताए।

“हामी एकचोटि फेरि नयाँ प्रकारको जनयुद्ध, त्यो सशस्त्र हिंसा होइन है फेरि। त्यही भन्यो भनेर प्रचार हुन सक्छ,’ उनले भने।

“पार्टी एकता गरेर आफूले गल्ती नगरेको पनि उनले बताए।तर, केपी ओलीले भनेका केही कुरालाई सजिलै मानिदिनु आफ्नो गल्ती भएको दाहालले स्वीकार गरे।सरकार निर्माण र पार्टी एकीकरण गर्नुअघि भएका सह मति जस्ताको तस्तै लागू गर्नुपर्ने जोड नदिएर गल्ती गरे  को उनले बताए।

“केपीले हठ गरेपछि पार्टी एकता गडबड होला कि भनेर कैयौंपटक उदारतापूर्वक उनको कुरा मैले मानिदिएँ, त्यो बेला मन्न नहुने रहेछ भन्ने परेको छ मलाई,’ उनले भने।सेतोपाटी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News