काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेम बहादुर आले ले नेपालमा यस वर्ष एकसिङ्गे गैँडाको सङ्ख्यामा वृद्धि भएपछि खुशी व्यक्त गर्नुभएको छ । चितव”नमा   आज सार्वजनिक गरिएको राष्ट्रिय गैँडा गणना, २०७७ को नति जाले नेपालमा गैँडाको सङ्ख्यामा वृद्धि भएको देखाएपछि मन्त्री आलेले खुशी व्यक्त गर्नुभएको हो ।

“पाँच वर्षअघिको तुलनामा यस वर्ष १०७ वटा गैँडा वृद्धि भएको छ । नेपालमा गैँडाको बास स्थानको सुरक्षा तथा आहाराका लागि सरकार ले गरेको  योगदान    पछिल्लो समय सफल हुँदै गएको मन्त्री आलेले बताउनुभयो । उहाँ ले भन्नु भयो, “वन्यजन्तु संरक्षणको क्षेत्रमा नेपालले गरेको योगदान अहिले सफल हुँदै आएको छ, जसको परिणाम आज सार्वजनिक गरिएको गैँडाको सङ्ख्यामा देखियो ।”

“नेपालमा गैडाको सङ्ख्या अबका वर्षहरुमा पनि बढ्दै जाने मन्त्री आलेले विश्वास गर्नुभएको छ । यस वर्षको गणनामा नेपालमा एकसिङ्गे गैँडाको सङख्या ७५२ पुगे  को छ । यस वर्ष गरिएको गण नामा   चितवन   राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्ल फाँटा वन्यजन्तु आरक्षमा १७ र पर्सा वन्यजन्तु आरक्षमा तीन वटा गैँडा भेटिएका हुन् ।

“यो पनि,,मलाइ दोस्रो मदन भण्डारी बनाउन सक्छ होसि यार : प्रचण्ड”काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्य क्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा   हुँदा आफूलाई एमालेका नेता कार्यकर्तानै पार्टी मा नयाँ अर्को मदन भण्डारी भे’टियो भनेर उत्साहित दा’वी गरेका छन् । एमाले कार्यकर्ताले प्रचण्ड’माथि ठूलो वि”श्वास   गरेपछि केपी ओलीले प्रतिगामी हरुसँग मिलेर आफूविरु’द्ध ष’ड्य न्त्र गरेको उनको दावी छ ।

“नेकपा माओवादी केन्द्र कर्णाली सम्पर्क समिति द्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै प्रचण्डले आफू नेकपामा बलि यो हुँदै गएपछि ओली ले प्रति क्रान्तिकारी हरुसँग मिलेर षड्यन्त्र गरेको आरोप लगाए ।‘कमरेड तपाईँले पार्टी चलाएको देखियो, अर्को मदन भण्डारी भेटियो ।

“पार्टीमा हाम्रो यस्तो कमाण्ड देखेपछि ओली अत्तालिए । अनि जालझेल सुरू गरे’, प्रचण्डले भने ।उनले ओली सर -कारलाई कुनै पनि हालत मा निरन्तरता दिन नहुने भन्दै काँग्रेसले सरकार ढाल्न तत्परता देखाएको र जसपाले पनि पार्टी मा छलफल गर्छु भनेकाले केही दिनमै नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरे ।

“उनले विभिन्न पार्टीहरूसँग मोर्चा बनाएर ओलीलाई विघटनतर्फ पुर्याउने चेतावनी समेत दिए । ‘एमालको  एउटा पक्षसँग हाम्रो मोर्चा छदैछ ।

“हाम्रो पुरानो लभ छँदैछ । जसपासँग हाम्रो वेभलेन्थ मिल्ने भएकाले मोर्चा बन्न’सक्छ । काँग्रेससँग कम्तिमा सरकार गठनमा सहकार्य र चुनावी तालमेल हुनसक्छ । अनि, ओली चौथो हुन्छन् र वि’घटनतर्फ जान्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News