काठमाण्डौं ।आज भोलि यो हर्ट अ”ट्याक कम उमेरका मानिस लाई पनि हुने गरेको छ । तर हर्ट अ’ट्याक किन हुन्छ ? यसको असर के हो भन्ने बारेमा आज पनि मानिस जानकार छैनन् ।आउनुस् हाज हामी हर्ट अ’ट्याक हुनको कारण र य’सले शरीरमा पर्ने असर बारे चर्चा गर्दै छाैं ।कम जोर मुटु मानिसको मुटु मजबूत कोशिकाहरुले बनेको हुन्छ ।

जसका कारण हाम्रो मुटु स्वस्थ रहन्छ तर आजभोलिको अस्वस्थ्य खानपिनका कारण कम उमेरमै यसमा समस्या आउने गरेको छ । ज्यादा धूम्र’पान गर्ने मानि’सलाई हार्ट अट्याक  ख’तरा ज्यादा हुन्छ भने कहिले काही यो वंशाणु गत कारणले पनि हुने गरेको छ ।रक्त सञ्चारमा रूकावट हम्रो शरीरमा मटुको काम भनेको अक्सीजन,।

पो’षक तत्व तथा रगतलाई प”म्प गरेर र शरीरको दोस्रो  भागमा पु-याउने हो ।तर बढ्दो उमेरका साथ साथ या खराब खानपान र जीवन शैलीका कारण मुटुमा पुग्ने रक्त प्रवाहरमा रूकावट हुन्छ जसका कारण हर्टअट्याक कारण बन्छ ।रगतको प्रवाह:जब हाम्रो शरीर को ध’मनि’मा मा रुवावट हुन्छ।

तव शरीरमा रक्त प्रवाह सुचार हुन स’क्दै जसका कारण कायौं पटक हर्ट अट्याक हुन सक्छ ।धमनिमा विभिन्न पदार्थहरु जम्मा हुन जाँदा रक्त सञ्चारमा रोकावट हुन्छ ।जसका का’रण दौडिदा मुटु धेरै धड्कन्छ वा पम्प गर्छ तर रक्तनलिमा रु’कावट आउदा आवश्यकता अनुसारको रक्त प्रवाह हुन सक्दैन र हर्ट अट्याक हुन जान्छ ।

अक्सीजनको कमीधमनि बन्द भएसँगै हाम्रो मुटुमा पर्याप्त मात्रामा रगत तथा अक्सीजन पु’ग्दैन जसका का’रण तिव्र रुपमा ध”ड्कन जान्छ र श्वास फेर्न सम’स्या ‘आउँछ ।जो हार्ट अट्याकको कारण बन्छ ।दिमागमा स’मस्या:जब मुटु मा अ’क्सीजन को कमी हुन थाल्त तव मुटुले मस्तिष्कमा इमरजेन्सी सिग्नल पठाउँछ ।

त्यसपछि मस्तिष्क यो इमरजेन्सी सिग्नल हड्डीमा पठाउँछ र मुटुमा अक्सीजन को कमी भएपछि शरीरको दोस्रो हिस्साको अक्सीजन सप्लाई कम गरिदिन्छ ।यस्तो स्थिति मा शरीर को दोस्रो हिस्सा जस्तै गर्दन, कान, काँध, पाखुरा मा पीडा हुन्छ । भने टाउँको बीचमा चर्को दुखाइ हुन्छ, जो हर्ट अट्याकको संकेत हो ।

संकेतः दुखाइ :हर्ट अट्याकको पीडा झेल्नु मुटुको मजबूती मा निर्भर हुन्छ । यही कारण जवानहरुले हर्ट अट्याकको पीडालाई सा’मान्य रुप”मा झेल्ने गरेका छन् यो पीडा केही क्षण मात्र हुन्छ भने कही अवस्थामा  यो कयौं घण्टा सम्म पनि हुने गरेको छ।यस्तो स्थितिमा तुरुन्त डाक्टरसँग जाँच गराउन आवश्यक छ ताकि समय रहदै यसमा नियन्त्रण

गर्न सकियोस् ।समय रहदै सही उपचार न गर्नका का’रण मुटु’को मांसपेशिहरु विस्तारै विस्तारै निष्क्रिय हुदै जान्छ र अन्तिममा मुटुले काम गर्न बन्द गर्छ । यस्तो स्थितिमा केही मिनेटमा नै मस्तिष्कको कोशिका पनि काम गर्न छोड्छन् ।अट्याकपछि के हुन्छ ?हर्ट अट्याक पछि मुटुका केहि हिस्साले काम गर्न छोड्छन् जो फेरि ठिक हुने सम्भावना अत्यन्तै कम हुन्छ ।

जसका कारण हर्ट अट्या पछि जुन सुकै समयमा पनि ज्यान जान सक्छ ।कसरी बच्ने:हार्ट अट्याकको खतरा कम गर्नका लागि जरु’री छ खान’पानमा नियन्त्रण,तथा जीवनशैलीमा परिवर्तन ।यसका ला’गि धेरै मस’लेदार खानमा नियन्त्रण आवश्यक छ ।त्यस्तै नियमित रुपमा फल फुल,सलाद,हरियो साग सव्जीको प्रयोग आ’वश्यक छ ।त्यस्तै नियमित रुपमा योग तथा व्यायाम जरुरी छ

यो पनि भिडियो हेर्न समचारको अन्तिममा जानुहोस्।टिकटकको यात्रा बाट सुरु भएको कलाकारिता अहिले   यि दुई दिदिबहिनी ब्यस्त छन विभिन्न म्यूजिक भिडियो  मा ब्यस्त छन्। उनै दिदिबहिनी मध्य बलेकी प्रेमिका सँग को विशेष कुराकानी हेर्नुस् भिडियो अर्को समचारको अन्तिममा राखिएको छ।

यो पनि सामाजिक संजाल टिकटक मा नाचेर सबैको मन मा बस्न भएकी मेलिना कार्की अहिले मि’डियामा पनि भा”इरल भएकी छिन्। टिक टक मा धेरै भन्दा धेरै फलोर्स भएको मेलिना लाई सबै ले मन प’राएका छन्।टि’कटक बाट धेरै राम्रो प्रतिक्रिया पाउदा आफुलाई एकदम नै भाग्यमानि ठान्छिन।

जु’न गीत होस् वा जस्तो सुकै गीत हो जस्तो अवस्था मा हो’स् आफु’लाई नाच्न मन लग्यो भने उनि नाची हाल्छिन।मलाई धेरै दर्शक हरुले ति’मि कति राम्रो म’लाई सबै भन्दा धेरै तिमि मन पर्छ भनि कमेन्ट गर्नु हुन्छ त्यस मा पनि म धेरै खुसि छु।टिकटक मा मलाई धेरै ले मन प’राउनु हुन्छ।हुन्छ

मेरो भिडियो हरु संग आफु पनि भिडियो ब’नाउनु हुन्छ मला’ई धेरै खुसि ला’ग्छ।मलाई जति बेला पनि मेरा साथि हरुले एउटा नाच देखाऊ भन्दा पनि म इन्कार गर्दिन त्यसैले मलाई सबै ज’ना ले मा’या साथ् सपोर्ट गरेको मा धेरै खुशी छु।

यो पनि माथीको भिडियो यो समचारको अन्त मा रा”खिएको छ।कुलमानलाई नियुक्ति नगरि के पि ओली भोट माग्न आए,लखेट्ने चेताव’नी जनता ले दिन थाले को छ, पटकपटक बिजुली जाने र गर्मि सुरुवात भएपछि जनतामा आ’क्रोस देखा पर्न थालेको छ ।राम्रो काम गर्दा गर्दै पनि कुलमा नलाई प्राधि’करण बाट ह”टाए पछि जन तामा नि”राशा छाएको छ,।

“कुलमानलाई हटाएर हितेन्द्र शाक्यलाई प्राधि’क रणमा नियुक्ति गरेपछि पटकपटक बिजुली जाने गरिरहेको छ,र प्रा”धि’करण प्रमुख शाक्यले खोलामा पानी नभएको कार णले बिजुली जाने आउने भएको बताएको छन।कुलमान हुदा खोलामा पानी कम नहुने,२४ घण्टा बिजुली आउने तर कुलमानलाइ हटाए संगै पानी स्वात्त सुक्ने कस्तो खोला हो भनेर सर्वसाधारणले प्रश्नको वर्षा गर्न थालेका छन,

“रिपोर्टिङको क्रममा विभिन्न ठाउँमा जाँदै गर्दा हामीले सर्वसाधारणलाई प्रश्न गरेको थियो,प्रश्न गर्ने क्रममा झापा दमकका रामप्रसाद भन्छन् अब भोट माग्न आए लखे’ट्छौ हामीले पटक पटक प्र”धानमन्त्री बनाए पनि प्रधानमन्त्रीले जनताको गुनासो नसुनेपछि हामीलाई किन चाहियो प्रधानमन्त्री ?

“उनी प्रश्न गर्छन् ,नेताहरू एसि भएको घरमा बसेर जनता लाई सास्ती दिने? त्यस्तै मोरङबाट साबित्रा त्रिपाठी भन्छि न् , यस्तो गर्मि छ,हामीले कसरी गरिखाने?बिजुली छैन अन्न बालिमा पानी छैन,मल छैन,ग’र्मि भए पंखा चलाएर बसौ भन्दा बिजुली छैन,कता रुख छ भन्दै हिड्नुपर्छ,,

“त्यस्तै श्याम सुन्दर भन्छन्,धेरै पटक जनता लाई नेता हरूले दुख दिए,अब भोट माग्न आउदा,मा’सु र’क्सिमा बिक्नु हुन्न जनता, लखेट्नु पर्छ,मिठो भाषणमा मख्ख पर्नाले दशकौंदेखिनेपाली जनताले दुख पाए,अब पनि सहने?अब पनि भोट दिने,अब भोट दिनुपरेको खण्ड मा बरु ओैला कि’च्याउने तर भोट नदिने,र भोट माग्न आउने लाई ल’खेट्ने बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News