काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का”अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड ले नयाँ वि”द्रोहमा जानु पर्ने अवस्था आउनसक्ने चे’तावनी दिएका छन्।”शनिबार आयोजित नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै उनले।लोकतान्त्रिक मान्यतालाई कु’ल्चने !

र नि’रंकुश र स्वेच्छा चारी ढंगले नै जाने कोशिस भयो भने एउटा नयाँ खालको विद्रोहमा हामी संगठित हुनुपर्ने वि’द्रोह मा जानु पर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन्।उनले केही दिनमा नै नयाँ सरकार गठन हुने कुरामा आफु आशा वादी समेत रहेको उनले बताए का छन्। र पछिल्लो समय।

“नयाँ सत्ता समिकरणका लागि पनि प्रचण्डले अ’ग्रसरता देखाइरहेका छन्।”उनले संविधानलाई मिच्‍ने नै कोशिस जारी रह्यो भने, यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश र स्वेच्छाचारी ढंगले नै जाने कोशिस भयो भने एउटा नयाँ खालको विद्रोहमा आफुहरु संगठित हुनुपर्ने”।

यो पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र”चण्डले आफूबाट गल्ती भएको भन्दै आ’त्मा लोचना गरेका छन् ।मंगलबार रुकुममा आयोजित सभा लाई सम्बोधन गर्दै प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्व लाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहाहरुले महत्व पाएको स्वीकार गरे ।

एमाले प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्ने हरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगें । शायद मैले गल्ती गरें ।’मैले तपाईंहरुलाई नै अगाडि बढाइ राख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नति गर्नुपर्थ्यो’ उनले अघि भने, ‘ गल्ती भयो ।

साेझासीधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली फटाहा बाट हेडक्वार्टर घेरिए जस्तो भयो ।’यद्यपि आफूले कहिल्यै देश र जनताको हितमा दायाँ बायाँ नगरेको उनले दाबी गरे । सम्बोधनका क्रममा प्रचण्ड ले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागे का नेता कार्यकर्तालाई।

अगाडि बढाउने प्रतिबद्धता समेत जनाए ।प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकुमका जनता “बाट आफूले उर्जा पाएको उनले सुनाए । उनले अघि भने, ‘मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने सरकारलाई म खबरदार भन्न चाहन्छु ।’

यो पनि हेर्नुस् काठमाडौं ।सहरी विकासमन्त्री प्रभु साहले जनता बाट प्रत्यक्ष”निर्वाचित सांसदलाई पदमुक्त गर्ने निर्णयलाई लोकतन्त्रको उपहास भनेर टिप्पणी गरेका छन् माओवादी केन्द्र त्यागेर एमाले (ओली समूह)बाट मन्त्री बनेका साह सहितका नेतालाई मा”ओवादी केन्द्रले सांसद पद बाट।

“हटाउने निर्णय गरेपछि उनको सो भनाइ सा’र्वजनिक भएको हो“साहले बुधबार फे”सबुकमा ले’खेका छन्, र ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् नि”रंकुशता को पराकाष्ठा हो ।“नेकपा माओवादी केन्द्रका अध्यक्ष।

प्रचण्डले साहसहित लेखराज भट्ट र गौरीशंकर चौधरीले दल त्यागेकाले उनीहरुलाई सांसद पदबाट हटाउन संघीय संसद सचिवालयमा पत्राचार गरेका थिए ।एमालेसमेतको मतबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल त्यागको कानु नी डण्डा चलाउन नसुहाउने साहको धारणा छ ।”

उनले लेखेका छन्,‘आफू चुनाव जित्नलाई नेकपा एमाले सँग एकता/सहकार्य गर्ने,र नेकपा अध्य’क्षको है’सियतमा सर्वोच्च अदालतमा पु”नरावलोकन गर्ने र अहिले सम्म पनि सरकारलाई समर्थन दिइराख्ने हरूले हामी साझा घोषणा पत्र एवं संयुक्त मत”बाट निर्वाचित जनप्रतिनिधिहरु माथि कथि”त दल त्यागको कानुनी डण्डा चलाउनु।

कुनै नैतिकताले सुहाउँदैन ।“साहले थप लेखेका छन्,साथै ‘निर्वाचित ज”नप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पु’नर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् ।सांसदहरु माथि हमलाको दु”ष्प्रयास ग”रिएको भन्दै उनले त्यसलाई।

प्रतिगामी कार्यको संज्ञासमेत दिएका छन् ।अहिलेकै संसद सुचा’रू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो,’ मन्त्री साहले भनेका छन्”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News