“२९ चैत, वीरगञ्ज । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीको विवा’दमा नि’र्वाचन आयो’गले निर्णय नदिएको भन्दै अ’सन्तु’ष्टि जनाए का छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मी हरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोग जस्तो संवैधा निक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्ब ना के होला ?’

“एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको   बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव   बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसविरु’द्ध नेपाल समूह आयोग गएको थियो ।

“आयोगले निर्णय नदिएपछि बेठीक भयो भनेर कार्य कर्तामाझ आएको भन्दै उनले समानान्तर कमिटी गठन  को बचाउ गरे ।

“पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीलाई एकता बद्ध गर्न २ जेठ २०७५ मा फर्कनुको विकल्प नभएको बता ए । ‘जेठ २ गतेसम्म राजनीतिक प्रतिवेदन, विधान, नेतृत्व जुन थियो त्यसलाई यथावत मान्नुपर्छ भनेका हौं’उनलेभने , ‘तर अध्यक्ष ओलीले मतलबै नदिइ सानो गु’टको भेला बोलाउनुभएछ ।

“त्यसैलाई केन्द्रीय कमिटीको विषेश बैठक नाम दिएर आफ्नो पक्षमा नभएकाहरुको पत्ता साफ गरिदिनुभयो । पद पनि खो’सिदिनुभयो, जिम्मे वारी खो’सिदिनुभयो । मान्छे थपिदिनुभयो । विधान संसोधन गरिदिनुभयो ।’

“अहिले पनि विधि सम्वत ढं’गले छलफल गरेर निकास खोज्नुपर्ने उनले बताए ।अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News