काठमाडौंं!  सरकारले  विभिन्न  क्षेत्रमा  योगदान  पु’र्याउने व्य’क्तित्व  हरुलाई  सम्मान  प्र’दान  गरेको  छ।  राज्यलाई म’हत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक  वर्ष सयौं व्य’क्तिलाई विभिन्न  वि’भूषण (तक्मा)ले  सम्मान गर्ने प्र’चलन अनुसार नै यस वर्ष पनि वि’भूषित  गरिएको  हो ।

केहि अघिनै सम्मान  दिने व्य’क्तिहरुको नाम  घो’षणा  भए पनि महामारीका का’रण  एक  वर्ष  ढिला  हिजो  रा’ष्ट्रपति भवनमा तक्मा ह’स्तान्तरण भएको छ। रा’ष्ट्रपति विद्यादेवी भण्डारीले  तक्मा  लगाइदिएकी  थिइन् । तक्मामा नेपाली भूभाग लिम्पियाधुरा,  कालापानी  र  लिपुलेक  समेटिएको नक्सा नराखिएको भन्दै अहिले चर्को वि’रोध भइरहेको छ। यसैबीच, एक महिला पत्रकारले तक्मा फिर्ता गर्ने बताएकी छन्।

सरकारले वितरण गरेको तक्मामा  नेपालको  चुच्चे  नक्सा नभएको भन्दै पत्रकार लक्ष्मी पुनले तक्मा फिर्ता  गर्ने  भए की हुन। नेपाल रा’ष्ट्रको गौरव र  नेपाली  जनताको हितको लागि योगदान गरेको भन्दै सरकारले उनलाई  प्रवल जनसे वाश्री चतुर्थ श्रे’णीद्वारा विभूषित गरेको थियो।  जनयुद्धका लमा बच्चा च्यापेर ग’णतन्त्र रेडियोमा काम  गरेकी  ल’क्ष्मी को पत्रकारिता क्षेत्रमा आफ्नै इतिहास छ।

तक्मा  फिर्ता  गर्ने  विषयमा  सामाजिक  संजालमा  उनले लेखेकी छन्, ‘जनयुद्ध कालमा बच्चा च्यापेर ग’णतन्त्र रेडि योमा   गरेको  जन पत्रकारिताको  सम्मान  स्वरुप  राज्यले मलाई सुशोभित गरेको भन्दै म निकै हर्षित थिए। महामारी का कारण एक वर्ष ढिला ह’स्तान्तरण भएको तक्मा पाए। रा’ष्ट्रपति निवासमा तक्मा  गलामा  झुण्डाएर  जलपान  र फोटोसेसन मा व्यस्त भइयो।

कोठा पुगेर  बल्ल त्यता नजर  गयो ।  मन  कटक्क  खायो जुन ग’णतन्त्रका लागि लडेका थियौं, त्यसको सम्मान  भए न जस्तो लाग्यो। माया गर्नेहरूको  बधाई  शुभकामना ओइ री रहेको थियो। सबै प्रति नतमस्तक तथा आभारी छु। तर, जानकारी गराउन चाहे,  सच्चिएर  चुच्चो  सहितको  तक्मा आयो भने मात्रै ग्र’हण गर्ने छु। भोलि गृ’हमा बुझाउने निधो गरे।’ स्रोत दैनिक अन्लाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News