
“काठमाडौं । अ’नौपचारीक रुपमा विभाजन भए को नेकपा एमालेमा शक्ति प्रदर्शन गर्ने र एक अर्कालाई कार वाही गर्ने क्रम जारी छ । प्रधान मन्त्री केपी शर्मा ओली पक्षले माधव नेपाल पक्षलाई पार्टीको जिम्मेवारीवाट ह’टाउँदै त्यस
“ठाउँमा आफ्ना पक्षका नेतालाई अवसर दिदै गएका छन् । अहिले सबै भन्दा ठूलो दलको हैसियतमा रहेको नेकपा एमालेमा प्रधानमन्त्री ओली श’क्तिशाली छन् । उनी एमाले को अध्यक्ष को हैसियतले आफ्ना विपक्षी र वि’रोधीहरु लाई पार्टीको जिम्मेवारीवाट मुक्त गर्ने गरेका छन् ।
“हालै एमालेले संसदिय समितिमा पनि ब्यापक हेरफेर गरेको छ । दलीय अनुपातमा प्रतिनिधित्व हुने संसदीय समितिमा आफ्नो हैसियत अनुसार सदस्य हेरफेर गरिदि न संसदको सबैभन्दा ठूलो दल एमालेले सभामुख अग्नि प्रसाद सापकोटा सँग आग्रह गरेको छ । विषयगत समुह हरुमा हेरफेर गर्न आग्रह सहितको पत्र एमालेले पठाए को छ । जसमा माधव नेपाल समर्थक सुरेन्द्र पाण्डलाई संसदिय दलवाट हटाइएको छ ।
“एमालेले २५ चैतमा सभामुख सापकोटालाई पत्र लेख्दै संसदका विषयगत समितिका सदस्यहरू हेरफेर गरिदिन आ’ग्रह गरेको हो ।सरकारका कामकारबाहीमाथि अनुग मन तथा नियमन गर्ने अधिकार पाएका संसदीय समिति को महत्व अनुसार ओलीले आफ्ना पक्षका नेताको नाम सिपारिस गरेका छन् ।
“प्रभावशाली समिति मध्यको एक संसदीय सुनुवाइ समि तिबाट सुरेन्द्र पाण्डे हटाइएका छन् । नेकपा ए”मालेको सदस्यबाट समेत ६ महिनाका लागि निलम्बनमा परेका पाण्डेलाई संसदीय सुनुवाइ समितिबाट हटाइएको हो ।एमालेले हेरफेरका लागि सभामुखलाई बुझाए को नाम मावलीमा सुनुवाइ समितिका लागि पाँच जनाको नाम पठाएको छ । जसमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईको नाम पठा इएको छ ।
“पाल यसअघि पनि संसदीय सुनुवाइ विशेष समितिमा थिइन् । मुख्य सेचतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीका साथै खगराज र राजेन्द्र राई यसपटक थपिएका हुन् । संसदीय सुनुवाइ समितिमा एमाले बिना कसैको दुई तिहाइ बहुमत नपुग्ने भएकाले पनि प्रधानमन्त्रीका विश्वास पात्र सांसदहरूलाई त्यहाँ पठाइएको हो ।
“सरकारलाई असहयोग गर्ने समितिहरूमा प्रधानमन्त्री का भरपर्दा सहयोगीलाई पठाइनु ले समितिमा एमालेको भूमिका फरक हुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको भूमिकाप्रति असन्तुष्ट थिए ।
“विकासका काममा समितिले असहयोग गरेको आ”रोप थियो । उनले आफुलाई सहयोग गर्ने आफ्ना समर्थक लाई समितिमा पठाएका छन् । छन् । संसदीय समितिले विकास निर्माणमा अवरोध सिर्जना गरेको आरोप पटक (पटक लगाउने गरेका छन् ।
“पछिल्लो हेरफेरमा ओलीले आफू निकट र काम गर्न सजिलो हुने सांसदलाई प्रभावशाली समितिमा पठाएका छन् । समितिहरुमा महेश वस्नेत, गोकुल बाँस्कोटा, राजेन्द्र गौतम लगायत विश्वास पात्रहरुलाई पठाइएको छ ।ताजा खबर।