काठमाण्डौं। नेकपा एमालेका नेता भीम रावलले विदेशी गुप्तचरहरूले बालुवाटार कब्जा गरिसकेको आशय व्यक्त गरेका छन्। उनले विदेशी गुप्तचर समेतका व्यक्तिहरूको मन्त्रणामा चुच्चे नक्सा हटाइएको बताएका छन्।” सरकार ले राष्ट्रियताको भावनासाथ प्रदान गरेका तक्मामा चुच्चे नक्सा गायब गरेपछि ।

अहिले फेरी सामाजिक सञ्जालमा नक्कली राष्ट्रवाद भन्दै यसको चर्को विरोध भइरहेको छ। र धेरैले चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाएका छन्। आफ्नै दलका नेताहरूले समेत प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन्।“यस्तैमा एमाले नेता भीम रावलले

प्रधानमन्त्री ले यसबारे तुरुन्त जबाफ दिनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री ओली विदेशी गुप्तचर सँग उठबस गर्न थालेपछि यस्तो भएको आरोप समेत लगाएका छन्। सामाजिक सञ्जालमा रावलले लेखेका छन्, राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको

नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा लिपुलेक र उता कालापानी क्षेत्र नराखिनुको आशय के हो ?प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ।’यसो हुनुको कारण कतै बालुवा टारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरू सँगको मन्त्रणा त होइन ?’ रावलले आशंका व्यक्त गरेका

छन्। त्यति मात्र होइन एमालेकै कतिपय नेताहरूले बालुवा टार विदेशीहरूको इसारामा नाच्न थालेको आरोप लगाउने गरेका छन्।शुक्रवार निजामती, जंगी, प्रहरी, न्याय, संसद्, राजनीतिज्ञ, विभिन्न पेसा व्यवसायमा आबद्ध लगायतलाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिएको थियो उपप्रधानमन्त्री

त्यस बेला रक्षामन्त्री पनि) ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक मीना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा विज्ञ इन्द्रजित राई, हरिहर शर्मा, र इन्जिनियर कासेन्द्रप्रसाद यादव,पूर्वउपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने

सदस्य सचिव रहेको विभूषण समिति बैठकले सिफा रिस गरेबमोजिम २०७६ भदौ ३१ को मन्त्ति परिषदबाट स्वीकृत नामावलीमा रहेकालाई शुक्रवार विभूषण बाँडिएको हो।लोकपाटी” बाट ।

यो पनि“श,हीद यामबहादुर आचार्यको शालिक अनावरण गर्न झापा पुगेका सभा”पति देउवाले मंगलबार सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै सभापति देउवाले श,हीद आचार्यले पार्टीलाई पुरयाएको योगदान अतुलनीय रहेको बताउदैं कांग्रेसले सँधै कदर गर्दै अघि बढ्ने बताए ।”

अहिले कम्युनिष्ट सरकारमा रहेका एमालेको दुवै पक्ष तथा माओवादी केन्द्रका अध्यक्ष तथा शीर्ष नेताहरूले सरकार चलाउन आफूलाई आग्रह गरिरहेको भएतापनि आफूले नअताली सबै मिलाएर मात्र सरकारमा जाने बताए झापा को बुद्धशान्ति गाँउपालिका वडा नम्बर ७ स्थित निजी

निवासमा वि.स.२०५८ साउन ७ गते बेलुकी ८ः४५ वजे तत्कालीन मा,ओवादीले यामबहादुर आचार्य/को गो/ली/ हा/नी ह/त्या गरेको थियो ।“शहीद यामबहादुर आचार्य प्रतिष्ठानका अध्यक्ष विमल आचार्यको अध्यक्षतामा आयो जित उक्त कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री

कृष्णप्रसाद सिटौला, र कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्प्रकास शर्मा, नेपाल सरकारका पूर्व मन्त्री केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, केन्द्रीय सदस्यहरू सुधिरकुमार सिवाकोटी, दिलिप राई, गोपाल बस्नेत र झापा सभापति उद्वव थापालगायतको उपस्थिति रहेको थियो ।”

यो पनि काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र”चण्डले आफूबाट गल्ती भएको भन्दै आ’त्मालोचना गरेका छन् ।मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको  जाली फटाहाहरुले महत्व पाएको स्वीकार गरे ।

एमाले प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्ने हरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगें । शायद मैले गल्ती गरें ।’मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नति गर्नुपर्थ्यो’ उनले अघि भने, ‘ गल्ती भयो ।

साेझासीधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली फटाहा बाट हेडक्वार्टर घेरिए जस्तो भयो ।’यद्यपि आफूले कहिल्यै देश र जनताको हितमा दायाँ बायाँ नगरेको उनले दाबी गरे । सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका नेता कार्यकर्तालाई।

अगाडि बढाउने प्रतिबद्धता समेत जनाए । प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकुमका जनता बाट आफूले उर्जा पाएको उनले सुनाए । उनले अघि भने, ‘म सँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने सरकारलाई म खबरदार भन्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News