“जन्मिदै मान्छे भन्दा फरक व्यवहार देखाउदै आएका सुबास राना ।सुबास अहिले १० बर्षका भए तर अहिले सम्म उनको जीवन यसरी नै बित्दै आएको छ । उनी गाइबस्तुसग एकदमै रमाउदा रहेछन् । उनी बोलेजस्तो   पनि गर्छन् तर के बोल्छन् त्यो आकलनसम्म पनि गर्न सकिँदैन।कहिले दाम्लोमा बाधिन्छन् त अधिक्तम गाइ बस्तुसगै रमाउछन् सुबास् ।

“उनकै आमा सीता रानाले सुबासको उपचार को लागि लाखौ खर्च गरिसकेको तर अह निको नभएको बताउछि   न् ।अहिले छोरोले गर्दा जिन्दगी दोधारमा भएको उनी बताउँछिन् ।अरु बच्चाहरु भन्दा निकै भिन्न सुबासलाई यसरी बाधेर राख्ने चाहा त यो आमालाई कसरी हुदोहो लार तर बाध्यता उपर कस्को के लाग्दो रहेछ भन्दै आमा सीता एकदमै भावुक समेत भइन् ।

“छोरोलाई चौबिसै घन्टा रुगेरै बस्नुपर्ने र आफुलाई मन लाग्दि जे पायो तेहि खाइदिने र हेर्दिने पनि मान्छे नहुदा आफुले बाध्नुपरेको उनी बताउँछिन् ।सुबासलाई यो सानो उमेरमै खै यो कस्तो रोग लाग्यो ,कठै !

बाकी भिडियोमा हेर्नुस।

यो पनि,,‘नेपालकी छोरी हुँ म’ भन्दै सबैलाई नचाउने यी हुन् इण्डियन आइडलका प्रतियोगी पवनदीपकी बहिनी ज्योति, यति सुमधुर छ स्वर (भिडियो हेर्नुहोस्)

“पवनदीप राजन बिश्वभरीका हिन्दी नेपाली गीत संगीत मन पराउने दर्शक श्रोताबिच परिचित नाम हो । तर उनकी बहिनी ज्योतिलाई धेरैले नचिन्न सक्छन् । ज्योतिका अगा डि प्रतिभालाई उमेरले छेकेन । इण्डियन आइडलका प्रति योगी पवनदीप रियलिटी शो द भ्वाइस अफ इंडियाको पहिलो सत्रका विजेता पनि हुन् ।

“उनकी बहिनी ज्योति राजन पनि पवनदीपकै बाटोमा छिन् । हुन त उनको परिवार नै सांगीति क छ । उनका बाबु आमा दुबै संगीतका पारखी हुन् । उनले गाएका नेपा -ली गीतहरु पनि उत्तिकै रुचिका साथ युट्युवमा खोजी खोजि हेरिएका छन् ।उनले पनि भ्वाइस अफ इण्डियामा गीत गाई सकेकी छिन् ।

“ज्योति राजन प्रसिद्ध लोक गायक सुरेश राजन र सर -स्वती राजनकी छोरी हुन् जसले पारिवा रिक विरासतका रूपमा गायन र संगीतमा महा रत हासिल गरेका छन् ।

“भारत उत्तराखण्डको चम्पावत स्थायी ठेगाना भएका ज्योति ज्यादै सानै उमेरमा नै सुमधुर गायनका साथ मानिसहरुको हृदयमा राज गर्ने गर्थिन् । उनका दाजु पवनले २१ वर्षको उमेरमा भ्वाईस अफ इन्डियाको   पहिलो विजेता हुने प्रतिष्ठा पाएका थिए ।

“ज्योति भन्छिन् कि उनी पनि आफ्ना दाजुले जस्तै गीत संगीत र अभिनयको क्षेत्रमा अगाडि बढि   लोकप्रियता प्राप्त गर्न चाहान्छिन्।सानै उमेरदेखि नै गीत संगीतमा रुचि राख्ने ज्योति राजनको स्थानीय स्तरमा आयोजना गरिएको कार्यक्रमहरूमा ठूलो माग छ।

“उनी अभिनयको साथ साथ गाउँदै पनि मन पराउँछन् । जसको कारणले उनलाई नामाकरण गढवाली फिल्ममा अभिनय गर्न र गाउने प्रस्ताव आयो । उनका बुबा सुरेश राजनले भने कि करार अनुसार गढवाली फिल्ममा उनी देखिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News