कैलालीको क’र्णाली  चिसापानी   पुलबाट  हा’म  फा’लेर बे’पत्ता भएका कि’शोर अझै फेला  परेका  छैनन्। शनिबार जिल्लाको  ल’म्किचुहा  नगरपालिका वडा नम्बर २ का १८ वर्षीय स’ञ्जय  खड्का  क’र्णाली  नदीमा  बे’पत्ता  भएका थिए।उनले शनिबार दिउँसो कर्णाली पुलबाट  हा’म  फा’ले को कैलाली प्र’हरीले बताएको छ।

उनको खो’जीका लागि नेपाल प्रहरी  र  स’शस्त्र  प्र’हरीको गो’ताखो’र   टोली  खटाइएको  जिल्ला  प्र’हरी  का’र्यालय कैलालीका प्र’हरी नायव उ’परीक्षक प्र’तीक विष्टले  बताए। उनीसँगै हा’मफा’लेका १८ वर्षीय  लोकेश  प्याकुरेल र १७ वर्षीय बिरेन्द्र  सिँहको  त्यतिबेलै  उ’द्वार  गरिएको  थियो ।

प्या’कुरेललाई उपचारका नेपालगञ्ज लागि  लगिएको  छ। उनको छा’तिमा चो’ट लागेको कैलाली  प्र’हरीले  जनाएको छ। शनिबार बे’पत्ता भएका किशोरसहित ८ जना वि’द्यार्थी को स’मूह चिसापानी गएका प्र’हरीले बताएको  छ। तर ती मध्ये खड्काले किन कर्णालीमा हा’मफा’लेको भन्ने ए’किन भएको छैन।

प्रा’रम्भिक अनुस’न्धानबाट सुरुमा  हा’मफाले’का  सञ्जय खड्कालाई ब’चाउन लोकेश प्याकुरेल र बिरेन्द्र सिँह  हा’म फा’लेको खु’लेको प्र’हरी नायव उ’परीक्षक  विष्टले बताए । चिसापानी पुलमा  दैनिक  टि’कटक  ब’नाउनेहरुको  भी’ड ला’ग्ने गरेको छ। तर उनीहरु भने कुनै भिडियो न’बनाइ रहे को अ’नुसन्धानबाट खु’लेको छ। बाँकी भिडियोम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News