
कैलालीको क’र्णाली चिसापानी पुलबाट हा’म फा’लेर बे’पत्ता भएका कि’शोर अझै फेला परेका छैनन्। शनिबार जिल्लाको ल’म्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय स’ञ्जय खड्का क’र्णाली नदीमा बे’पत्ता भएका थिए।उनले शनिबार दिउँसो कर्णाली पुलबाट हा’म फा’ले को कैलाली प्र’हरीले बताएको छ।
उनको खो’जीका लागि नेपाल प्रहरी र स’शस्त्र प्र’हरीको गो’ताखो’र टोली खटाइएको जिल्ला प्र’हरी का’र्यालय कैलालीका प्र’हरी नायव उ’परीक्षक प्र’तीक विष्टले बताए। उनीसँगै हा’मफा’लेका १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय बिरेन्द्र सिँहको त्यतिबेलै उ’द्वार गरिएको थियो ।
प्या’कुरेललाई उपचारका नेपालगञ्ज लागि लगिएको छ। उनको छा’तिमा चो’ट लागेको कैलाली प्र’हरीले जनाएको छ। शनिबार बे’पत्ता भएका किशोरसहित ८ जना वि’द्यार्थी को स’मूह चिसापानी गएका प्र’हरीले बताएको छ। तर ती मध्ये खड्काले किन कर्णालीमा हा’मफा’लेको भन्ने ए’किन भएको छैन।
प्रा’रम्भिक अनुस’न्धानबाट सुरुमा हा’मफाले’का सञ्जय खड्कालाई ब’चाउन लोकेश प्याकुरेल र बिरेन्द्र सिँह हा’म फा’लेको खु’लेको प्र’हरी नायव उ’परीक्षक विष्टले बताए । चिसापानी पुलमा दैनिक टि’कटक ब’नाउनेहरुको भी’ड ला’ग्ने गरेको छ। तर उनीहरु भने कुनै भिडियो न’बनाइ रहे को अ’नुसन्धानबाट खु’लेको छ। बाँकी भिडियोम