काठमाडौ  कुलमानलाई नियुक्ति नगरि के पि ओली भोट माग्न आए,लखेट्ने चेताव’नी जनता ले दिन थाले  को छ, पटकपटक बिजुली जाने र गर्मि सुरुवात भएपछि जनता मा आ’क्रोस देखा पर्न थालेको छ । हो राम्रो काम गर्दा गर्दै पनि कुलमानलाई प्राधि’करण बाट ह”टाए पछि जन’तामा नि”राशा छाएको छ,।

त्यसैले अब बत्ति जान थाल्यो। कुलमान चाहिन्छ भन्नेले एकजुट भई शेयर गरी सरकारको ध्यान आकर्षण गरौ।।गर्मी लागेसागै हुकिङ तथा बाइपास गरेर बिद्युत चोरी गर्ने क्रम बढेको छ। खा’सगरी प्र’देश दुई र वाग्मती “प्रदेशमा चुहावट १ प्रतिशतले चुहावट बढेको हो। जनकपुर वितरण केन्द्रअन्तर्गत।

बारा, पर्सा, सप्तरी र सर्लाहीमा पनि चुहावट बढेको विद्युत प्राधिकरणले जनाएको छ । साथै प्रदेश २ मा एक वर्षअघि चुहावट १५ प्रतिशत थियो ।अहिले भने” बढेर १६ प्रतिशत पुगेको छ ।त्यस्तै गरी बागमती प्रदेशको चुहावट ७ प्रतिशत बाट बढेर आठ प्रतिशत पुगेको छ । यो प्रदेशमा खासगरी।

भक्तपुर र ललितपुर मा चु’हावट बढेको हो । चोरी बढेको थाहा पाएर पनि प्राधिकरणले प्रभावकारी कदम भने चाले को छैन ।”उसले चुहावट रोकथाममा कोरोना महामारीको ब’हानाबाजी गरेको छ ।जबकि अहिलेको चु’हावट का’यमै रहे प्रदेश २ मा मात्र प्राधिकरणलाई ७० करोड रुपैयााको क्षति हुन्छ ।

असारसम्म प्राधिकरणको चुहावट १० दशमलव २८ प्रति शत थियो माघ मसान्तमा बढेर ११ दशमलव दुई आठ प्रति शत पुगेको छ । जबकि चुहावट ८ दशमलव ५ प्रतिशतमा “झार्ने लक्ष्य थियो ।“ट्रान्समिसन लाइन तथा ट्रा’न्सर्फमर गुण स्तरीय नहुादा पनि चुहावट बढ्छ ।” प्राधिकरण ले

अहिले ट्रान्समिसन लाइन र ट्रान्सर्फर फेर्ने काम गरिरहेको छ । स्मार्ट मिटर जडानलाई तिब्रता दिए त्यसले चुहावट रोकथाममा सहयोग पुग्ने जानकारहरुको भनाइ छ कुल मान लाई हटाएर हितेन्द्र शाक्यलाई प्राधिक रणमा नियुक्ति गरेपछि पटकपटक बिजुली जाने गरिरहेको छ प्राधिकरण

प्रमुख शाक्यले खोलामा पानी नभएको कार णले बिजुली जाने आउने भएको बताएको छन  ।कुलमान हुदा खोलामा पानी कम नहुने,२४ घण्टा बिजुली आउने तर कुलमानलाइ हटाए संगै पानी स्वात्तसुक्ने कस्तो खोला भन्दै सर्वसाधरण प्रश्नको वर्षा गर्न थालेका छन,रिपोर्टिङको क्रममा विभिन्न

ठाउँमा जाँदै गर्दा हामीले सर्वसाधारणहरु लाई प्रश्न गरेको थियो प्रश्न  गर्ने क्रममा   झापा दमकका रामप्रसाद भन्छन् , अब भोट माग्न आए लखे’ट्छौ,हामीले पटक पटक प्रधान मन्त्री  बनाए पनि प्रधानमन्त्रीले जनताको गुनासो नसुने पछि हामीलाई किन चाहियो प्रधानमन्त्री ?

“उनी प्रश्न गर्छन् ,नेताहरू एसि भएको घरमा बसेर जनता लाई सास्ती दिने? त्यस्तै मोरङबाट साबित्रा त्रिपाठी भन्छि न् , यस्तो गर्मि छ,हामीले कसरी गरिखाने? बिजुली   छैन, अन्नबालिमा पानी छैन, मल छैन, ग’र्मि भए पंखा चलाएर बसौ भन्दा बिजुली छैन,कता रुख छ भन्दै हिड्नुपर्छ,,

“त्यस्तै श्याम सुन्दर भन्छन् , धेरै पटक जनता लाई नेता हरूले दुख दिए,अब भोट माग्न आउदा,मा’सु र’क्सिमा बिक्नु हुन्न जनता, लखेट्नु पर्छ, मिठो भाषणमा मख्ख पर्नाले दशकौंदेखिनेपाली जनताले दुख पाए, अब पनि सहने?अब पनि भोट दिने, अब भोट दिनुपरेको खण्ड मा बरु ओैला कि’च्याउने तर भोट नदिने ,र भोट माग्न आउनेलाई ल’खेट्ने बताउछन् । – पुर्वखबर

यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्लावासी नै कि बत्ति चाहियो कि भने कुलमान घिसिङ चाहियो भन्दै आवाज उठाउन थालेका छन झापा मात्र हैन अन्यत्र पनि कुलमानको पुननियुक्तिको उत्तिकै नारा लाग्न थालेको छ।
केहि समय अगाडी कुलमानको पुन नियुक्तिको विषय सडक देखि संसद सम्म चर्चा चलिरहेको थियो अन्तत शाक्य नियुक्त भए पछि सबै मौन थिए।

झापाको स्थानीय बासिन्दा अहिले बिजुली जाने आउने गर्नाले हैरान भएको छन,झापा” जिल्लाले पटक पटक प्रधानमन्त्री पायो तर बिकास र शान्तिको श्वास फेर्न नपाए को झापाक राम प्रशाद बताउछन, झापामा गर्मी सुरु भए को छ।गर्मि बढेको समयमा बिजुली गईरहने हुनाले

समस्या परेको छौ, छिनछिनमा पिलिक पिलिक बिजुली जाने गरेको छ,गर्मि बढेपछि जमिन पनि तातिएर आउँछ, पंखा चलाउन बिजुली हुन्न, नचलाउ सानासाना नानीहरू छन, गर्मिले बसि सक्नु हन्न।कुलमान हुदा हामीले कति आनन्द थियो तर कुलमानलाई सरकारले हटाएपछि।

बिजुली जाने,आउने भइरहेको छ,राम्रो काम गर्दागर्दै पनि कुलमानलाई हटाइयो,आज दुख लाग्छ झापाको मानिसले देश चलाउदेै गर्दा , झापाका बासिन्दाले नै सास्ती खेप्नपरे को स्थानीय बताउछन।जब बिजुली जान्छ तब झलझलि कुलमानको याद आउँछ, हामीले कि त कुलमान फेरि देउ,

कि कुलमान। जस्तै अर्को कुलमा देउ, हैन भने हामीलाई बिजुली देउ,यस्तै हुने हो भने फेरि टुकीको साहयता लिनु पर्ने दिन आउन लागेको हो कि जस्तो भएको छ,रामप्रसाद बताउछन।हुन त झापा केपि ओलिको” जिल्ला भए पनि अधिकांश विकास निर्माणका काम लथालिङ्ग छन, पटक पटक सबैभन्दा धेरै बजेट झापामा गए पनि बजेट अनुसार को आधा काम पनि नभएको स्थानीय बासिन्दा बताउछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News