काठमाडौँ ।अहिले टिकटक फेसन बनेको छ जसरी पनि भा’ईरल हुने भू”त चडेको छ केहि समय अगाडी पुलमा बसेर टिकटक बनाउन खोज्दा नदिमा ख’सेर ज्यान गएको यस्ता घ’टना हरु आईरहेको छ!” तर मानिस अझै भा’ईरल ‘बन्ने बा’हना मा अनेक गर्न थालेका छन” हो भाईरल हु’न हाम फाल्दा ज्यान गएको भिडियो प्राप्त भएको छ।

भिडियो समचारको अन्तिममा छ। यो पनि गायिका ज्योति मगरले गरिन अनौठो ब्यापार को’भिड १९ को म’हा’मारी सुरू भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्ट बाटै सेवा लिन सकिने।

साथै बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो । कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको छ मोडल क्रिस्टिना थापाले पनि नेपाली बजारमा फस्टाउँदै गएको ई–कमर्स व्यवसायमा भविष्य देखेर लक डाउनको समयमा सञ्चालनमा ल्याएको ‘फुडगन्ज’ले यति बेला ग्राहकको विश्वास जितिरहेको छ ।

फुडगन्ज’ ले बिहान ७ बजे देखि रा’तको ३ बजे सम्म  २० घण्टा) राजधानीका २ सयभन्दा बढी होटल तथा रेस्टु रेन्टको भान्सामा पाक्ने खाने कुराहरु ग्राहकको घरसम्म पुर्‍याउने गरेको छ ।छोटो” समयमै ग्रा’हकको विश्वास जितेको ‘फुड गन्ज’ सँग गायिका तथा मोडल ज्योति मगर पनि जोडिएकी छन्।

शनिबार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन्। गायिका मगर को हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए ।उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् ।

“त्यसै गरि गायिका मगरले फुड डेलि भ’रीको अनु भव आफ्नो लागि नौलो रहेको बताइन् । को’भिडको समयमा सुरक्षित र स’हज तरिकाले ‘फुडगन्ज’ले सेवा प्रदान गरे कोमा उनले खुसी व्यक्त गरिन् ।उनले भनिन्  अनलाइन बाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ ।

कोभिडको समयमा सुरक्षित रुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ ।’फुडगन्ज’ ले अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा प्रदान गर्दै आएको छ । चाँडै राजधानी बाहिर पनि ‘फुडगन्ज’ को शाखा खोल्ने तयारी भइरहेको सिइओ थापाले बताइन् ।

उनले भनिन्, ‘लकडाउनमा सबै घरभित्रै थनिन बाध्य हुनु परेको थियो ।आफूलाई मन लागेको खानेकुरा खानका लागि होटल र रेस्टुरेन्ट केही खुलेका थिएनन् । त्यही बेला फुड डेलिभरी सेवा राम्रो हुन्छ भनेर ‘फुडगन्ज’ स’ञ्चालन मा ल्याएका थियौं।र छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएका छौं ।

एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइ.ओ.एस प्रयोग कर्ताले एप स्टोरबाट ‘फुडगन्ज’ डाउन लोड गरेर आफूलाई मन लागेको खानेकुराहरु अर्डर गर्न सक्ने संस्थाकी सिइओ क्रिस्टिनाले बताइन्। उनका अनुसार,आधा घण्टामा ग्राहक को अर्डर अनुसार खानेकुरा घरसम्म पुर्‍याइने छ।

‘फुडगन्ज’ले पुलचोक र लाजिम्पाटमा आफ्नै किचेन समेत सञ्चालनमा ल्याएको छ,अहिले यस्ता किसिमको ब्यापार निकै लोकप्रिय बन्दै गरेको छ विश्व भरिनै अनलाईन अर्डर गर्ने र घरमा सामान आईपुग्ने। उसै गरि ज्योतिले पनि यस्तै सुरु गरेकी हुन ।जसबाट ग्राहकले सस्तो र हाइजिनिक खानेकुरा पाउनेछन् । पुर्व खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News