काठमाडौँ ।देशको लागि घर परिवार भुलेर कहिले बस्ति निर्माण त कहिले बा”ढी पि”ढितको घर दैलोमा पुग्दै गरेका धुर्मुस् लाई अझै पनि यो देशले किन चिन्न नसकेको! धुर्मुस् युगले जन्माएको एउटा युगपरुष हो।सरकारले गर्न नसके को काम गरेर प्रमाणित गरिसकेका छन स्वंयम प्रधानमन्त्री राष्टपतिले पनि स्विकार गरिसकेका छन।

“तर झोली झा’म्टा बोकेर वि’थ्थामा असल ब्य”क्तिहरुको विरुद्धमा सा’माजिक सञ्जालमा को’लाहल मञ्चाउने हरु लाई चुनौती दिन चाहन्छ। धु’र्मुसले गि’रानचौर र मुसहर बस्ति नबनाएको भए त्यहाँको नागरिकले आज पनि उस्तै दयनिय अवस्थामा विताउनु पर्थ्यो एउटा सपना बनेर नमुना वस्तिको निर्माणमा खटिएको एक सपुत हुन।

त्यसपछि अब सिङ्गो देशको अभियानमा पनि जोडिनु पर्छ भनेर यो महाअभियान गौ’तमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्ग शालाको अभियानमा छन तर उनको यो अभियानमा बाधा पुर्याउन हा”त धो’एर लागि परेका छन।सामाजिक सञ्जाल मा Ghrihini Sh ले धुर्मुस को विरुद्धमा लेखे पछि प्रति वादमा।

महेशले लेखेका छन दिज्यु सुन्नु होस कसको के चो’रेका छन धुर्मुसले अनि कसको के बि’गारेको छ्न एउटा कुरा ज’नताले खुसि भएर सहयोग गरेको हो यसमा किन रै’लो गर्नु पर्यो रंगशाला सरकार लाइ जिम्मा दिने कुरामा आफै भन्नु होस।रंगशाला कुनै प्राइभेट कम्पनी संस्थाले चलाउन सक्दैन।अन्तर्राष्ट्रिय

“अन्त’र्राष्ट्रिय रंग’शाला हो बिदेशी हरु आउलान तो बेला क’सले सुरक्षा दिने के धुर्मुस ले दिन स’क्लान? हामिलाइ चाहिएको के हो देश मा बिकास अनि अ’र्थ तन्त्र मा टेवा होइन र ? चाहे सरकार लाइ जिम्मा लगाहोस यसमा किन बिरोध गर्ने?

यो सब सरकार को रोहबरमा रहो भनेपो भोलि केहि भयो भने पनि अन्तर्राष्ट्रिय राष्ट्रिय खेलाडी हरुको जिम्मा सरकार लिन सक्छ आखिर मा देश कै निमित्त त लागि परे सानो बच्चा छोडेर दिन रात किन खटे के उनलाइ के मा कमि थियो र समाज सेवा गरे देश को उन्नति प्रगति को बाटो रोजे के यो गर्नु गलत हो? आज लाइ मात्र होइन भोलि लाइ नि हेरौ!

यदि गलत नै थिए भने किन अ’रौब सहयोग आयो होला त? तपाई र मैले बिरोध गर्दै मा के अरु जनता चै सबै घा’स खाने हुन कि धुर्मुसले पैसा मा किने धेरै कुरा छ तपाई अगाडि को भाग र कसैको लै लै मा आएर बिरोध गर्नु हुन्छ तर केहि बुझुनु भएको छ किन दुनियाँ लागि परेका छ किन सहयोग गरेका हुन त?

जो देश प्रेमि देश मा केहि होस भन्ने बेक्ति किन मौन तपाई ले बिरोध गरेर आखिर के रंगशाला नबन्ने होर तपाई र मैले जति नै आलोचना गरौ तर धुर्मुस सुन्तली को काम देखि करोडौं जनता किन लोकप्रिय छ्न आफै बुझ्नु होस एउटा मात्र काम गर्ने होइन उनि भोलि अर्को काममा पनि हात हाल्ने छन सरकारले त गर्न सकेन।

तपाई हामि जनता मिलेर केहि गर्न जिम्मेवार लिन्छ कोहि व्यक्ति भने स”पोर्ट गरौ एक छिन को रि’स आ’रिस आ’लो चना बिरोध ले हुने केहि होइन देश बिकास गर्नु छ जनता हरु एक हुनु छ अर्को कुरा जसले करोडौं लाखौ हजारौ पैसा दिएका छ्न के धेरै भएर देका हुन त ?राम्रो होस देश बिकास होस एक छाक नखादा केहि हुन्न।

तर हाम्रो भावी सन्नतती को निमित्त केहि बन्ने छ भोलि को दिन अझ राम्रो हुनेछ भनेर दुनियाँ लागि परेका छ तपाई र केहि अ’राजक तत्व ले बिरोध गर्दै मा आफु लाइ के देश प्रेमि मान्नु हुन्छ यो सोच तपाई को ग’लत छ। सकिन्छ सपोर्ट गरौ सकिन्न अरु को कुरा यँहा तपाई र म भन्दा धेरै बुद्धिजीवी छन मुल्यांकन गरि रहेका छन।

तपाई किन कु”कुर झै करा’उने? कु’ल डाउन चेलि नोट =प्रोफाइल मा एउटा आफ्नो स’कक्क्लि तस्बिर हालेर आउनु होस ब’हस गर्न होइन भने तिमिहरु जस्तो पर्दा पछाडी रहेर देशको निमित लागि प’रेकाहरुको ध’माधम विरो’ध उफ्रिनु बेकार हो।म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर धुर्मुस अगाडी बढ् खुट्टा तान्ने तान्दै गर चेतना भया iam_with_dhurmus_suntali ❤️🙏✊🇳🇵

यो पनि महेश मिश्रको लेख काठमाडौं ।यति बेला सञ्जाल तातिएको छ जता ततै खेल मैदानको चर्चा छ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्ग शाला बन्नु पर्छ भने ए”कातिर छन भने अर्कातिर भत्काउन पर्छ भ”त्काएरै छाड्छु भनेर लागि परेका छन्। गनेशमाले भनेका नागरिक यि हुुन नागरिक बन्न सकेनन् रैति भे’डा नै ब”निरहने भए।

केहि ब’थान ले काहि कतै ह’रियो परि’यो देखि सहेनन” ह’दै गर्न थाले हो तेस्तै एक महिला खै किन हो कुन्नी भे’डा जस्तै भ्याँ” भ्याँ गरिरहेकी छिन। नि’ल गाइ भो’कले कराए जसरी कराई रहेकि छिन्। बिचरि लाइ कृषिप्रधान देश को अर्गेनिक घास को याद ले तड्पाइ रहेको रहेछ क्यारे आम जन’ताले समर्थन गरेको विषय केहि वि’कास वि’रोधीहरु हात धोएर पछि लागेका छन।

जहाँ कृषि का निमित्त भनेर एक केहि हिस्सा जग्गा मरु भूमि जस्तो भैसि को भु’त्ला रौ जस्तो तालु को कपाल जस्तो उ’म्रिएर बाझो भई बसेको केहि लामो समय भई सकेको रहेछ बिडम्बना हाम्रो देश फेसनले मात्र भरिएको छैन जाहा आफ्नो इच्छा चाहाना मेटेर खु’न पसिना बगाइ जनता को खुसि को निमित्त बा’झो जग्गामा।

केहि आम्दानी हुने किसिमको उर्वरता दिने इनकम आउने खाल्को बिउ उमार्न एक सकारात्मक देश प्रेमि माहान देश प्रेमि मनुष्य दिन रात मिहिनेत गरि आशु को धाराले पसिना नु”न खार भोलि को भाबि सन्तति को लागि योगदान दिन क’टिबद्ध भई लागिपरि रहेका छन तेहि बेला कुनै एक महिला नारी सुर्कदै डिग्री पढेको छु भन्दै ना’नाथरी भन्दै अझ भनु भु”क्दै हिडेकी छन्।

जब सुरुवात भईसक्यो काम भईराखेको छ जनताको प’सिना रग’त बगिसक्यो हिजो सम्म कुन दुलो मा भाडा कुडि खेलेर बसेकि थिन तिनि बराल किन कृषिको निमित्त बिश्वविद्यालय को जग्गा हो भने बिद्यालय खोल्ने बिसयमा मौन बसिन र आज देशको सान इज्जत सम्मान को निमित्त बन्न लागेको रंग’शाला को बिरोध गर्दै गरेकि हुन।

“र यसको जवाफ दिनु पर्यो विश्वभरि रहेका ने”पाली को पसिना बगेको छ यो देश तिम्रो मात्र हो”इन देश को जनता तिमि मात्र होइन जनता लाइ कति झु’ट बोलेर भ्र’म फैलाउ न चाहान्छौ तो तिम्रो भुल अनि घ’मण्ड मात्र हो आज सम्म “मात्र एउटा काम देखाउ कि बराल को नाम बाट कहाँ के योग दान दिएकि छौ ?

कुनै गरिब पीडित भोका नाङा या कुनै देश को बिकासप्रति केहि छ तिम्रो योगदान इज्जतले बोल्ने गर मनुष्यको कोख मा जन्म लिएर मनुष्य जस्तो मान्छे को ब्यबाहार गर्न सिक एक रुपैया को सहयोग काहि छैन घर मा दुनियाँ ग”रिब किसान का छोराछोरी लाइ ता’नाशाही जस्तो गरि दा’स बनाउदै राख्दै ।

तिनिहरुको मिहिनेत र पसिना को कमाइ खादै महल मा फ्री को वाइ रफाइ मा भु”स्या कु’कुर भुके झै भु’क्दै मा माहान ब्यक्ति बन्न सकिन्न मेडम! याद राख्नुस्  हरियो परियो खा’ने नै हो भने धुर्मुस सुन्तलि सङ होइन सरकार सङ ब’हस गर हिजो के मु”ख मा मकै को खो”या हा’लेकि थियौ ।
आज कुन ब’रिस्ठहरु को पैसामा कराउदै छौ ।लाज हुन्न तिमि लाइ देश को निमित्त देस कै अर्थतन्त्र मा टेवा पुग्ने महान काम देश बिदेश बाट आफ्नो प’सिना बगाउने इमानदार नेपाली दाजु भाइ हरु ले यस्तो एक सकारात्मक काम रंगशाला बन्ने भो भनेर खुसि हुदै सहयोग गरेका छन् ।तिमि भने दुनियाँ ना’नाथरी गा’लि बे’जात बि’रोध।

आ’लोचना गरेर बस् काम छैन पढाइ छ भनेर घमण्ड नगरे कै जाति तिम्रो पढाइ को कुनै अ’स्तित्व रहन्न जब त्यसैले स’कारात्मक नियत सोच ब’हस गर्ने हिम्मत नै हुन्न भने पढ्नु को के अर्थ ! हे’क्का रहोस बराल पहिले आफु केहि गरेर देखाउ। अनि कति भु’क्नु छ रोड रोड मा भुक्ने ग’र।होइन भने धुर्मुस मात्र होइन देश प्रेमि जो कोहि होस ।

उनि हरु को सकारात्मक काम को सम्मान गर्ने गर !यो मेरो विनम्र अनुरोध पनि हो । तिमी रङ्ग’शाला भ’त्काएरै छाड्छु भन्छ्यौ देखाऊ भ’त्काएर!जति घा’स खाने बुद्धिले भुक्छौ त्यति जिन्दगीमा तिमि ” टा’ढिदै जान्छौ सरकारका प्रति निधी बसेर उत्घाटन गर्दा तिमी कहाँ थियौ?

तिन करोड जनता को माग गौतम बुद्ध रंगशाला हामी बनाउछौ। म त हिड्छु मेरै बाटो खु’ट्टा ता’न्दै गर जय देश जय स्वाभिमान गौतमबुद्ध रंगशाला_बन्नेछ_हाम्ब्रै_पालामा
#धुर्मुसुन्तली_हाइ_हाइ_ तारा बराल बाइ_बाइ महेश मिश्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News